मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#भेटवार्ता
प्रधानमन्त्री देउवासँग आइएमओका महासचिवको भेटवार्ता
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवासँग अन्तर्राष्ट्रिय समुद्री सङ्गठन (आइएमओ) का महासचिव किटैक लिमले शिष्टाचार भेटवार्ता गरेका छन् । संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप२६) अन्तर्गत दुईदिने विश्व नेताहरूको शिखर सम्मेलनमा भाग लिन आएका उनीसँग महासचिव...
अमेरिकी र टर्कीस् राष्ट्रपतिबीच भेटवार्ता
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
अमेरिकी राष्ट्रपति जो बाइडेन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दाेगानबीच भेटवार्ता भएको छ । उनीहरूबीच दुई देशका बीचको आपसी सम्बन्धका साथै अन्य विभिन्न विषयहरुमा छलफल भएको बताइएको छ । टर्कीका राष्ट्रपति एर्दाेगानको कार्यालयद्धारा जारी गरिएको विज्ञप्तिअनुसार उनीहरूले आपसी व्यापार विस्तारका...
रुसी र अमेरिकी कूटनीतिज्ञ बीच जेनेभामा गोप्य वार्ता
नेपाल फ्ल्यास
असोज १४, २०७८
रुसी र अमेरिकी कूटनीतिज्ञले बिहीबार जेनेभामा गोप्य वार्ता गरेका छन् । अमेरिकाका राष्ट्रपति जो बाइडेन र रुसी समकक्षी भ्लादिमिर पुटिनको बीचमा जुनको शिखर सम्मेलनको वार्तापछि विश्वका आणविक शक्तिराष्ट्र बीचको यो पछिल्लो चरणको छलफल हो। अमेरिकी विदेश विभागका भेन्डी शर्मन र...
ऊर्जामन्त्री भुसालसँग यूएइ राजदूतको शिष्टाचार भेट
नेपाल फ्ल्यास
असोज ०१, २०७८
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएइ) का राजदूत सइद हम्दन अलन्वाबीले शिष्टाचार भेट गरेका छन्। मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल र यूएइबीच रहिआएको अपसी सम्बन्धका विविध पक्षमा छलफल भएको छ । सो अवसरमा...
एमसिसी सम्झौताबारे प्रधानमन्त्री र सुमारबीच छलफल
नेपाल फ्ल्यास
भदौ २५, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवा र मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतेमा सुमारबीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट)बारे विचारविमर्श भएको छ । प्रधानमन्त्री निवासमा आज अपराह्न भएको छलफल नेपालअमेरिका सहयोगसहित एमसिसी कम्प्याक्ट र नेपालको आर्थिक रूपान्तरणमा त्यसको सम्भावनाबारे केन्द्रित रहेको अर्थ मन्त्रालयले जनाएको...
कायममुकायम प्रधानसेनापति र राजदूत गोडेरलेबीच भेटवार्ता
नेपाल फ्ल्यास
भदौ १७, २०७८
कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले शिष्टाचार भेट गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा उनीहरूरुबीच भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ। यस किसिमको भेटवार्ताले दुई...
‘सीआईए’ प्रमुख र तालिवानका उपप्रमुखबीच गोप्य भेट
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
अमेरिकी गुप्तचर निकाय (सीआइए) प्रमुख र तालिबानका उपनेता मुल्ला अब्दुल गनी बारादरबीच काबुलमा गोप्य भेटवार्ता भएको अमेरिकी द वाशिङ्गटन पोस्टले मङ्गलबार जानकारी गराएको छ । अमेरिकी संघीय गुप्तचर निकाय प्रमुख विलियम बन्र्स र बारादरबीच सोमबारको भेट वार्ता भएको अमेरिकी उक्त...
गृहमन्त्री खाँण र चिनियाँ राजदूतबीच भेटवार्ता
नेपाल फ्ल्यास
साउन २४, २०७८
गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा आज भएको भेटमा मन्त्री खाँणले कोभिडविरुद्धको लडाइँमा चीनको ठूलो साथ र सहयोग रहेको बताउँदै कोरोना खोप उपलब्ध गराएकोमा चिनियाँ सरकारलाई विशेष धन्यवाद दिए ।...
गृहमन्त्री खाँण र प्रदेश २ का मुख्यमन्त्री राउतबीच भेटवार्ता
नेपाल फ्ल्यास
साउन २०, २०७८
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा मङ्गलबार साँझ भएको भेटवार्तामा कोरोना नियन्त्रणको लागि सङ्घीय सरकार र प्रदेश सरकार सहकार्य गरेर अगाडि बढ्नेबारे छलफल भएको बताइएको छ । भेटमा...
कोटेश्वरमा नेपाल-दाहाल भेटवार्ता
नेपाल फ्ल्यास
साउन १४, २०७८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । प्रचण्डले नेपालको निवास कोटेश्वर पुगेर नेता नेपाललाई भेटेका हुन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेपछि प्रचण्ड नेता नेपाललाई...
प्रधानमन्त्री देउवा र चिनियाँ राजदूतबीच भेटवार्ता
नेपाल फ्ल्यास
साउन ०१, २०७८
प्रधानमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता भएको छ। आज प्रधानमन्त्री निवासबालुवाटारमा भेटवार्ता भएकाे हाे । आज दुईजनाकाे भेट भएकाे प्रधानमन्त्रीकाे सचिवालयले सामाजिक सञ्जालबाट जानकारी दिएकाे हाे । तर उनीहरूबीच के विषयमा छलफल भएकाे हाे ? त्यसबारे भनेकेही बताइएकोछैन ।
प्रधानमन्त्री र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता : अमेरिकाबाट थप खोप आउने
नेपाल फ्ल्यास
असार ३१, २०७८
अमेरिकी राजदूत र्यान्डी बेरीलेबुढानिलकण्ठस्थित देउवा निवासमा पुगेरप्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । आजकाे भेटमा नेपालअमेरिका सम्बन्ध सुधारका विषयमा कुराकानी भएको प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ । भेटघाटमा प्रधानमन्त्री देउवाले बेरीलाई नेपाललाई थप कोरोनाभाइरसविरुद्धको खोप दिन अनुरोध गरेका थिए...
प्रधानमन्त्री देउवा र एमाले वरिष्ठ नेता नेपालबीच भेटवार्ता
नेपाल फ्ल्यास
असार ३०, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आज साँझ नेपाल निवास कोटेश्वर पुगेर प्रधानमन्त्री देउवाले भेटवार्ता गरेका हुन् । भेटमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रममा छलफल भएको बताइएको छ। विपक्षी गठबन्धनमासक्रिय एमाले नेता नेपाललाई...
बाइडन र पुटिनबीच भेटवार्ता
नेपाल फ्ल्यास
असार ०३, २०७८
अमेरिका र रुसका राष्ट्रपतिहरूले जिनिभामा भएको उनीहरूको वार्ताको प्रशंसा गरेका छन्। तर सन् २०१८ यता भएको पहिलो प्रत्यक्ष भेटवार्तामा दुई नेताहरूले खासै ठोस प्रगति कायम गर्न नसकेको बताइन्छ। अमेरिकी राष्ट्रपति जो बाइडनले बढाइचढाइ नगरी फरक मतहरू प्रस्तुत गरिएको उल्लेख गर्दै...
ओली र नेपालबीच साँझ भेटवार्ता हुने
नेपाल फ्ल्यास
बैशाख ३१, २०७८
काठमाडौं । नेकपा एमालेका अध्यक्षका केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच साँझ भेटवार्ता हुने भएको छ । एक स्रोतका अनुसार सिंहदरबारमा हुने भनिएकोबार्ता ओली र नेपालसहित दुवै पक्षका अन्य नेता पनि सहभागी हुने बताइएको छ । ओलीसँगको वार्तामा...
ओली र नेपालबीच वार्ता हुँदै
नेपाल फ्ल्यास
बैशाख ३०, २०७८
काठमाडौैं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । सामूहिक राजीनामाको तयारीमा रहेको नेपाल समूह र प्रधानमन्त्री केपी शर्मा ओलीबीच व्यवसायीक्याप्टेन रामेश्वर थापाको घरमा भेट भएको हो । बिहीबार विष्णु पौडेलले...
वार्ता निष्कर्षविहीन भएको नेपालको प्रतिक्रिया
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष र वरिष्ठ नेता माधव नेपालले दोस्रो चरणको भेटवार्ता निष्कर्षविहीन भएको बताएका छन् । बिहीबार भएको भेटवार्तापश्चात् प्रतिक्रिया दिँदैनेता नेपालले हिजोको छलफलमा केही आश लागे पनि आजको भेटवार्ताले निराशा पैदा गरेको बताएका हुन्। त्यसैगरी, नेता नेपाललेबैठकको...
सकियो ओली-नेपालबीचको दोस्रो चरणको भेटवार्ता
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको दोस्रो भेटवार्ता सकिएको छ । लामो संवादविहिनतालाई तोड्दै बिहीबार नेताद्वयबीच भएको दोस्रो चरणको भेटवार्ता सकिएको हो । दुई नेताबीचको भेटवार्तानक्सालस्थित मेरियटमाभएको थियो ।भेटकुन विषयमा...
दाहाल र नेपालबीच भेटवार्ता
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठकआह्वान गरेकै दिन (शनिबार बिहान) दाहाल र नेपालबीच भेतवार्ता भएको हो ।कर्णाली प्रदेशमा भएको राजनीतिक तरंगपश्चात्दाहाल र नेपालबीचको भेटलाई निकै महत्वका...
गृहमन्त्री थापा र अष्ट्रेलियाका राजदूतबीच भेटवार्ता
नेपाल फ्ल्यास
चैत १०, २०७७
गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटमा नेपालअष्ट्रेलिया द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपालमा राजदूतको रुपमा कार्यभार...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय