जेठ ०१, २०८१, मंगलबार
               

प्रधानमन्त्री र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता : अमेरिकाबाट थप खोप आउने

नेपाल फ्ल्यास
असार ३१, २०७८

ADVERTISEMENT

अमेरिकी राजदूत र्‍यान्डी बेरीले बुढानिलकण्ठस्थित देउवा निवासमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । 

आजकाे भेटमा नेपाल–अमेरिका सम्बन्ध सुधारका विषयमा कुराकानी भएको प्रधानमन्त्री देउवाको सचिवालयले  जानकारी दिएको छ ।

भेटघाटमा प्रधानमन्त्री देउवाले बेरीलाई नेपाललाई थप कोरोनाभाइरसविरुद्धको खोप दिन अनुरोध गरेका थिए । बेरीले यसमा सहमति जनाएका छन् । आज बिहीबार देउवालाई भेट्न बेरी बुढानीलकण्ठ पुगेका थिए ।  


कस्तो लाग्यो ?

यो पनि