जेठ ०१, २०८१, मंगलबार
               

कायममुकायम प्रधानसेनापति र राजदूत गोडेरलेबीच भेटवार्ता

नेपाल फ्ल्यास
भदौ १७, २०७८

ADVERTISEMENT

कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले शिष्टाचार भेट गरेका छन् ।

सैनिक मुख्यालय जङ्गी अड्डामा उनीहरूरुबीच भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।

यस किसिमको भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको छ।


कस्तो लाग्यो ?

यो पनि