जेठ ०१, २०८१, मंगलबार
               

प्रधानमन्त्री देउवा र चिनियाँ राजदूतबीच भेटवार्ता

नेपाल फ्ल्यास
साउन ०१, २०७८

ADVERTISEMENT

प्रधानमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता भएको छ। आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएकाे हाे ।

आज दुईजनाकाे भेट भएकाे प्रधानमन्त्रीकाे सचिवालयले सामाजिक सञ्जालबाट जानकारी दिएकाे हाे । तर उनीहरूबीच के विषयमा छलफल भएकाे हाे ? त्यसबारे भने केही बताइएको छैन । 


कस्तो लाग्यो ?

यो पनि