बैशाख २०, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
सकियो ओली-देउवाबीचको बैठक
नेपाल फ्ल्यास
बैशाख २२, २०७८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथाप्रधानमन्त्री ओली र प्रतिपक्षी दल नेपाली कांग्रेसबीच भएको छलफल सकिएको छ । बुधबार देउवानिवासमा बुढानीलकण्ठमा केही समयअघि सुरु भएको छलफल सकिएको हो । छलफलमा सभापतिदेउवाले आफू प्रमुख प्रतिपक्षी दलको नाताले विश्वासको मत दिन नसक्ने बताएका...
देउवा भेट्न बुढानीलकण्ठ पुगे ओली
नेपाल फ्ल्यास
बैशाख २२, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख प्रतिपक्षी दलका सभापति शेरबाहादुर देउवा भेट्न देउवा निवास पुगेका छन् । राजनीतिक संकटमा फस्दै गर्दा प्रधानमन्त्री ओली देउवा भेट्न बुधबार बुढानीलकण्ठ पुगेका हुन् । कांग्रेस स्रोतका अनुसारवैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने...
कोरोना रोकथाम गर्न स्रोतसाधन उपलब्ध गराउने मन्त्री आलेको प्रतिबद्धता
नेपाल फ्ल्यास
बैशाख २२, २०७८
काठमाडौं । संघीय सरकारका वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले केन्द्रस्तरबाट कर्णालीमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने सम्पूर्ण साधनस्रोत उपलब्ध गराउन पहल गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । पछिल्लो समय कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणका कारण उत्पन्न अवस्था तथा त्यहाँका...
लुम्बिनी प्रदेश सांसद डाँगीले दिए पदबाट राजीनामा
नेपाल फ्ल्यास
बैशाख २२, २०७८
काठमाडौं ।लुम्बिनीमा नेकपा एमालेका प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले पदबाट राजीनामा दिएका छन् । बुधबार दाङ २ (ख) बाट प्रत्यक्ष निर्वाचित डाँगीले संसद पदबाट राजीनामा दिएका हुन् । उनले प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका छन् । उनले बुझाएको राजीनामा पत्रमार्फत्...
अल्पमतमा ओली
नेपाल फ्ल्यास
बैशाख २२, २०७८
नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ। नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको हो । बुधबार (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद् सचिवालयमा दर्ता गराएको...
तेस्रो पटक पश्चिम बंगालकी मुख्यमन्त्री बनिन् ममता बेनर्जी
नेपाल फ्ल्यास
बैशाख २२, २०७८
भारतीय राज्य पश्चिम बंगालमा ममता बेनर्जी तेस्रो कार्यकालका लागि मुख्यमन्त्री बनेकी छन्। विधान सभाको चुनावमा आफ्नो दललाई दुई तिहाइ बहुमत दिलाएकी तृणमूल कंग्रेसकी प्रमुख बेनर्जीले बुधबार कोलकतास्थित राजभवनमा मुख्यमन्त्रीको सपथ लिएकी हुन् । कोरोनाभाइरस महामारीका कारण उनको सपथमा एकदमै थोरै...
माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, ओली सरकार अल्पमतमा
नेपाल फ्ल्यास
बैशाख २२, २०७८
नेकपा माओवादी केन्द्रले सरकारका समर्थन फिर्ता लिएको जानकारी सङ्घीय संसद सचिवालयलाई गराएको छ । मङ्गलवार स्थायी कमिटी बैठकबाट समर्थन फिर्ता लिने निर्णय गरेको माओवादी केन्द्रले आज संसदलाई जानकारी गराएको हो । सदनलाई जानकारी गराउन प्रमुख सचेतक देव गुरुङ सङ्घीय संसदका...
ओलीविरुद्ध विपक्षी गठबन्धन रणनीति बनाउँदै
नेपाल फ्ल्यास
बैशाख २२, २०७८
प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली इतर पक्षका नेताहरु अविश्वासको प्रस्ताव सफल बनाउने रणनीति तय गर्न छलफलमा जुटेका छन् । मङ्गलवार काँग्रेस पदाधिकारीको बैठकले प्रधानमन्त्री ओलीको योजना फेल गराउने निर्णय गरे लगत्तै एमालेमा प्रधानमन्त्री ओली इतर पक्षसहितका अरू...
प्रतिनिधिसभा सांसदहरूको स्वाब सङ्कलन सुरु
नेपाल फ्ल्यास
बैशाख २२, २०७८
प्रतिनिधिसभा संसद्को विशेष अधिवेशनका लागि सांसदहरूको कोरोना परीक्षणका लागि स्वाबको नमुना सङ्कलन गर्न थालिएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेदेखि ५ बजेसम्म दुई दिन स्वाब सङ्कलन हुने संसद सचिवालयले जनाएको छ । सभामुख, राष्ट्रिय...
स्वाभिमान र लोकतन्त्रको पक्षमा हुनेछु : पूर्वप्रमुख शेरचन
नेपाल फ्ल्यास
बैशाख २२, २०७८
गण्डकी । गण्डकी प्रदेशका निवर्तमान प्रदेश प्रमुख अमिक शेरचनले आफ्नो बाँकी जीवन पनि राष्ट्रिय अखण्डता, स्वाभिमान र लोकतन्त्रका पक्षमा रहने बताएका छन् । प्रदेश प्रमुखबाट सोमबार पदमुक्त शेरचनले मंगलबार आयोजित पत्रकार सम्मेलनमा लोकतन्त्र प्राप्तिका संघर्षमा आफू निरन्तर लागिरहेको बताउँदै आगामी...
नीति तथा कार्यक्रम तर्जुमामा विशेष ध्यान दिनुपर्छ : मुख्यमन्त्री पौडेल
नेपाल फ्ल्यास
बैशाख २२, २०७८
बागमती । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गर्दा विषयगत मन्त्रालयहरुले कार्यान्वयन गर्न सम्भाव्य नीतिको तर्जुमामा विशेष ध्यान दिनुपर्ने बताएका छन् । मङ्गलबार प्रदेशका सबै मन्त्रालयका सचिवहरुलाई निर्देशन दिँदै पौडेलले अन्तरमन्त्रालयगत समन्वय कायम गर्दै...
प्रधानमन्त्री ओलीको विश्वासको मतलाई असफल बनाउने कांग्रेसको निर्णय
नेपाल फ्ल्यास
बैशाख २२, २०७८
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा लिने विश्वासको मतलाई असफल बनाउने निर्णय गरेको छ । कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको मंगलबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले सो निर्णय गरेको पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण...
सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय
नेपाल फ्ल्यास
बैशाख २१, २०७८
काठमाडौं ।नेकपा माओवादी केन्द्रलेसरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेकोस्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । मंगलबारपार्टी कार्यालय पेरिसडाडाँमा स्थायी कमिटी बैठक बसेको थियो । समर्थन फिर्ताको औपचारिकता दिने निर्णय...
ओलीलाई विश्वासको मत नदिने कांग्रेसको निर्णय
नेपाल फ्ल्यास
बैशाख २१, २०७८
काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन संसदमा आउँदा असफल गराउने निर्णय गरेको छ । मंगलबार कांग्रेस पदाधिकारीको बैठकले नियमित अधिवेशन बोलाउनुपर्ने बेलामा विश्वासको मत लिन विशेष अधिवेशन बोलाएकोमा असन्तुष्टि जनाउँदै सो निर्णय गरेको...
२७ गते विशेष अधिवेशन असल नियतले बोलाइएको होइन : प्रवक्ता श्रेष्ठ
नेपाल फ्ल्यास
बैशाख २१, २०७८
काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजीललेप्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको प्रतिनिधिसभाको विशेष अधिवेशनको उद्देश्य राम्रो नरहेको बताएका छन् । मंगलबार पार्टी कार्यालय कोटेश्वरमा बसेको माओवादीको स्थायी समिति बैठकको निर्णय सार्वजनिक गर्दै श्रेष्ठले सो बताएका हुन्...
राष्ट्रपतिद्वारा सात अध्यादेश जारी
नेपाल फ्ल्यास
बैशाख २१, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले सात अध्यादेश जारी गरेकी छिन् । मंगलबार राष्ट्रपति भण्डारीले नेपालको संविधान ११४ को उपधार १ बमोजिम सरकारले सिफारिस गरेका उल्लेखित अध्यादेश जारी गरेकी हुन् । मंगलबार जारी भएका अध्यादेशहरुमा यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश,...
महन्थ ठाकुर र राजेन्द्र महतोले गराउन थाले सांसदलाई हस्ताक्षर
नेपाल फ्ल्यास
बैशाख २१, २०७८
राजनीतिक समिकरण बदलिँदै गर्दा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले कार्यकारिणी सदस्य र सांसदहरूलाई खाली कागजमा हस्ताक्षर गराउन थालेका छन् । जुनसुकै बेला पनि आवश्यक कदम चाल्न पर्ने अवस्था आउन सक्ने भन्दै हस्ताक्षर सङ्कलन गरेका...
ओलीले राजदूतमा निरन्तरता दिए काँग्रेस सभापतिकी सासूलाई, दाहालको पत्ता साफ
नेपाल फ्ल्यास
बैशाख २१, २०७८
काठमाडौँ । सरकारले माओवादी कोटामा अस्ट्रेलियाका लागि राजदूत बनेका महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गरे पनि काँग्रेस सभापति शेरबहादुर देउवाकी सासू प्रतिभा राणालाई जापानको राजदूतमा निरन्तरता दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णयले राणासँगै ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल...
पदका लागि वैचारिक आस्था कोठीमा बिक्री गर्ने व्यक्ति होइन म : शेरचन
नेपाल फ्ल्यास
बैशाख २१, २०७८
पोखरा । गण्डकी प्रदेश प्रमुखबाट हटाइएका माओवादी नेता अमिक शेरचनले आफूले पदमुक्त हुँदा खुसी लागेको बताएका छन् । उनले विगतमा राष्ट्रपति, प्रधानमन्त्री र एमाले अध्यक्ष जस्ता पद अस्वीकार गरेको दाबी समेत गरेका छन् । साथै उनले प्रदेश प्रमुख पनि आफ्ना...
कोरोना संक्रमित कांग्रेस नेता शंकर भण्डारी अस्पताल भर्ना
नेपाल फ्ल्यास
बैशाख २१, २०७८
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारी अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमणका कारण केही दिनदेखि होम आइसोलेसनमा बसेका पूर्वमन्त्री भण्डारीलाई सोमबार साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि साँझ ८ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका हुन् ।...
«
1
...
62
...
123
124
125
126
127
128
129
130
131
...
255
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय