जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
आज कांग्रेस कार्यसमितिको बैठक बस्दै
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
काठमाडौं । आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । उक्त बैठक दिउँसो २ बजे बस्ने बताइएको छ । गत वैशाख १३ गते बस्ने भनिएको बैठक पिसिआर परीक्षणका कारण स्थगित भएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले...
माओवादी केन्द्रका सबै समितिमा महिलाको ३५ र युवाको २० प्रतिशत प्रतिनिधित्व अनिवार्य
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
नेपाल कम्युनिस्ट पार्टीमाओवादी केन्द्रलेसबै समितिमा ३५ प्रतिशत महिलाको प्रतिनिधित्व अनिवार्य गरेको छ । यस्तै, दलित समुदायको १५ प्रतिशत र युवाको प्रतिनिधित्व २० प्रतिशत बराबर गर्ने भएको छ । हाल उक्त प्रस्ताव स्थायी कमिटीमा पेश गरिएको र त्यसलाई केन्द्रीय समितिमा लगेर...
एकैदिन थपिए ४ हजार ५२४ संक्रमित, १८ जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
पछिल्लो २४ घण्टामा थप ४ हजार ५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६७२ पीसीआर परीक्षणमा ४ हजार ३६४ र १ हजार ९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४ हजार ५२४...
सांसदको पिसिआरपछि मात्रै गण्डकी प्रदेशसभा बैठक बस्ने
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
काठमाडौं ।गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको दोस्रो बैठक स्थगित भएको छ । मंगलबार बैठक सुरु भएसँगै कोभिडलाई ख्याल नगरी बैठक डाकिएको भन्दै विरोध भएपछि सो बैठक बुधबारसम्मका लागि स्थगित भएको हो । तर, एक स्रोतका अनुसारकोरोनाको रिपोर्ट आएपछि मात्रै गण्डकी प्रदेश...
गण्डकी प्रदेशसभा अवरुद्ध
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
काठमाडौं। गण्डकी प्रदेशसभा अवरुद्ध भएको छ ।सत्तारुढ दल नेकपा एमालेका सांसदहरुले कोरोना परीक्षण नगरी बैठक डाकिएको भन्दै संसद अवरुद्ध गरेका हुन् । सांसदहरुको पिसिआार परीक्षण नगरिएको, धेरै सांसदले खोपको दोस्रो डोज पनि नलगाएको उनीहरुको आरोप छ । विशेष अधिवेशनको दोस्रो...
माओवादी स्थायी कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
काठमाडौं ।नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने भएको छ ।मंगलबार दिउँसो ३ बजे पेरिसडाँडामा सो बैठक बस्न लागेको हो । केही दिनदेखि स्थगित भएको सो दलको स्थायी कमिटी बैठक मंगलबार सुरु भएको हो । बैठकसमसामयिक राजनीतिक परिस्थिति रपछिल्लो राजनीतिक...
माओवादी केन्द्रले गर्यो वडाध्यक्षसहित दुई जनालाई कारवाही
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
सिमकोट । नेकपा माओवादी केन्द्र हुम्ला अदानचुली गाउँ कमिटीले वडाध्यक्षसहित दुई जनप्रतिनिधिलाई दल त्यागको कारवाही गरेको छ । सोमबार बसेको गाउँ कमिटी सचिवालय बैठकले अदानचुली गाउँपालिका१ का वडाध्यक्ष रग थापा र सदस्य वर्ष महतारालाई निर्वाचित पद रिक्त रहने गरी कारवाही...
काठमाडौं उपत्यकामा वैशाखभर निषेधाज्ञा लागू हुने
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
काठमाडौं । दोस्रो चरणको कोरोना भाइरसले तिव्ररुप लिएपछि काठमाडौं उपत्यकामा वैशाख महिनाभर निषेधाज्ञा लागू हुने हुने भएको छ ।सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौं उपत्यकाका तीनैवटा जिल्ला प्रमुख अधिकारी (सीडीओ) कार्यालयको बैठकले एक साता निषेधाज्ञा लागू गर्ने भनेकोमा फेरि एक...
मलाई पार्टी फुटाउन खोजेको आरोप लगाइयो : माधव नेपाल
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता माधवकुमार नेपालले आफू पार्टीलाई बलियो बनाउने अभियानमा लागेको बताएका छन् । साेमबार यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले आफूलाई पार्टी फुटाउन खोजेको आरोप लगाइएको बताए । आफूहरु पार्टीलाई बलियो बनाउने अभियानमा लागेको...
जनताको स्वास्थ्यमा खेलबाड नगर्न अध्यक्ष दाहालको आग्रह
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको स्वास्थ्यमा खेलबाड नगर्न तथा उच्च प्राथमिकताका साथ सबै स्थानीय तहमा स्वास्थ्य उपकरण र सामग्रीको उचित व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् । अध्यक्ष दाहालले आज साँझ एक विज्ञप्तिमार्फत भनेका छन्,...
काठमाडौंमा बिहीबार बिहानदेखि निषेधाज्ञा, के के हुन्छ बन्द ?
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहीबार बिहानैदेखि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा अवधिभर अत्यावश्यक बाहेकका निजी तथा सार्वजनिक सवारी साधन संचालन गर्न पाइने छैन । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो...
सरकारलाई देउवाको आग्रह : संक्रमण रोक्ने हरसम्भव उपायहरु अपनाऔं
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोभिड१९ को संक्रमण रोक्ने हरसम्भव उपाय अपनाउन सरकारलाई आग्रह गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार विज्ञप्ति जारी गर्दै संक्रमितहरुको उपचार गर्न स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति आएको बताएका छन् । उनले उपचारका लागि आवश्यक...
एमाले विवाद : नेपाल पक्षको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन (पूर्ण पाठसहित)
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
नेकपा (एमाले)का नेता माधवकुमार नेपालसहितका नेताहरूले दर्ता गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले पक्षाको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्चले महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ माग्ने आदेश...
आज ३ हजार ५५६ संक्रमित थप, १२ जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
नेपालमा पछिल्लो २४ घण्टामा ३५ जना ५६ सङ्क्रमित फेला परेका छन् । १२ हजार ४ सय जनाको पीसीआर परीक्षण र ८९३ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ३ हजार ४४२ जना र ११४ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा...
उपत्यका छाड्न/आउन दुई दिनको मौका
श्यामसुन्दर पुडासैनी
बैशाख १३, २०७८
कम्तीमा एक साता लकडाउन गर्ने गरी उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको सोमबारको बैठकलेसिफारिस गरेको छ । लकडाउनको घोषणा भने मन्त्रीपरिषद् बैठकले गर्नेछ । सरकारले लकडाउन गर्नुपूर्व नागरिकलाई आफ्नो घर जानका लागि दुई दिनको समय दिने भएको छ । गत वर्ष लकडाउन...
गण्डकी प्रदेश मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेस
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
पोखरा ।गण्डकी प्रदेश सभामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ । सोमबार सुरु भएको विशेष अधिवेशनमा नयाँ मुख्यमन्त्रीसहित उनीविरुद्ध अविश्वासको प्रस्ताव पेस गरिएको हो । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सदनमा अविश्वासको प्रस्ताव पेस गरेका...
राजनीतिक दलका औपचारिक कार्यक्रम प्रभावित
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
काठमाडौं । पछिल्लो समय राजनीतिक दलका औपचारिक कार्यक्रम सुस्त भएका छन् ।कोरोना संक्रमणका कारण राजनीतिक दलका गतिविधि सुस्त भएका हुन् । यसअघि नेपाल समूहले कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रम स्थगित भएसँगै कुनै पनि राजनीतिक दलका औपचारिक कार्यक्रम घोषणा...
गण्डकी प्रदेशमा आज अविश्वासको प्रस्ताव टेबुल हुँदै
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आजको प्रदेश सभा विशेष अधिवेशनमा अविश्वास प्रस्ताव टेबुल हुँदैछ । गण्डकी प्रदेश सभाको विशेष अधिवेशन आज दिउँसो २ बजेबाट सुरु हुने भएकाे हाे । आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि मुख्यमन्त्री गुरुङले वैशाख १ गते राति नै...
ओली नेतृत्व सरकारको विकल्प खोज्ने कांग्रेसको निर्णय
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
काठमाडौं ।नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकारको विकल्पमा अन्य अवसर खोज्ने भएको छ । आइतबारकांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले ओली सरकारको विकल्प खोज्न पार्टीले गर्दै आएको प्रयासलाई जारी राख्ने निर्णय गरेसँगै ओलीको विकल्प खोज्न...
सोमबारबाट गण्डकी प्रदेशसभाको विशेष अधिवेशन सुरु हुने
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
पोखरा । गण्डकी प्रदेश सभाको विशेष अधिवेशन सोमबारबाट सुरु हुने भएको छ ।सोमबार २ बजेबाट सुरु हुने प्रदेशसभाको सो बैठक अधिवेशनको सुरुमै मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुनेछ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबारको विशेष अधिवेशनमा अविश्वासको प्रस्ताव टेबुल...
«
1
...
64
...
127
128
129
130
131
132
133
134
135
...
257
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय