जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
‘फ्लोर क्रस’ गरेका चार सांसदलाई हटाउने एमालेको निर्णय
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
नेकपा एमालेले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने ४ जना प्रदेशसभा सदस्यलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले चारै जनालाई पार्टी र संसद सदस्य नरहने गरी कारवाही गर्ने निर्णय गरेको हो ।...
एमाले महाधिवेशन आयोजक कमिटीले गठन गर्यो नयाँ स्थायी कमिटी
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले नयाँ स्थायी कमिटी घोषणा गरेको छ । मिटिङको एजेन्डा बदल्दै स्थायी कमिटीको घोषणा भएको हो । नवगठित कमिटीमा असन्तुष्ट रहेका माधवकुमार नेपाल, झलनाथ खनाल पक्षका कोही नेतालाई राखिएको छैन । वामदेव गौतम भने स्थायी...
एमाले महाधिवेशन आयोजक कमिटीको बैठक जारी
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
पार्टीभित्रको विवाद र समसामयिक राजनीनिक विषयमा छलफल गर्न नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा पार्टीविरोधी गतिविधिमा लागेका नेतालाई सोधिएको स्पष्टीकरण, अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार...
पार्टीमा एकताको सम्भावना क्षीण हुँदै : वरिष्ठ नेता नेपाल
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताएका छन् । पार्टीको धनुषा जिल्ला कार्य समितिद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी अध्यक्ष दम्भको वायुपङ्खी घोडामा चढेकाे कारण एकता क्षीण हुँदै गएको स्पष्ट गरे...
काभ्रेमा कांग्रेसको क्रियाशील सदस्य दोब्बर
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
काभ्रेपलाञ्चोक । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले २० हजार क्रियाशील सदस्यता बनाएको छ । यसका लागि पुराना सदस्यता नवीकरणसँगै नयाँ सदस्यता प्रदानसमेत गरी दोब्बर क्रियाशील सदस्य बनाएको जनाइएको छ । पार्टीको आसन्न १४औँ महाधिवेशनलक्षित क्रियाशील सदस्यताको समयावधि पटकपटक थपिएपछि सदस्यता अभियानमार्फत सदस्यता...
प्रधानमन्त्री ओलीविरुद्ध माधव नेपालसहित चार नेताको सर्वोच्चमा रिट
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको विधानविपरीत आफूहरुलाई कारवाही गरेको भन्दै गर्दै एमालेकै चार नेताले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । निर्वाचन आयोग, एमाले अध्यक्ष ओली, सभामुख, महासचिव ईश्वर पोखरेललगायतलाई विपक्षी बनाई...
प्रधानमन्त्री ओलीलाई वामदेवको जवाफ ‘म तपाईँसँग आउन सक्दिन’
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोही पार्टीकै उपाध्यक्ष वामदेव गौतमले जवाफ दिएका छन् । प्रधानमन्त्री ओलीले गरेको प्रस्ताव नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले जवाफ दिएका हुन् । बिहीबार बेलुका भएको डिनर मिटिङमा...
राजनीतिक दलले सकारात्मक भूमिका खेल्न पर्छ : सभामुख सापकोटा
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
चौतारा । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले अहिलेको अवस्थामा राजनीतिक दलले सकारात्मक भूमिका खेल्नुपर्ने आवश्यकता रहेको बताएका छन् । सभामुख सापकोटाले बिहीबार नेपाल पत्रकार महासंघ शाखा सिन्धुपाल्चोकको निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण तथा कार्यभार हस्तान्तरण कार्यक्रममा मा स्वतन्त्रता नैसर्गिक अधिकार भएको चर्चा...
पार्टी एकता जोगाउन खनाल–नेपालसहित १५ नेताको संयुक्त अपिल
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १५ नेताले पार्टी एकता जोगाउने काममा योगदान गर्न सबैमा आह्वान गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन संयुक्तरुपमा अपिल जारी गर्दै उनीहरूले एमालेको एकता जोगाउन अपिल गरेका हुन् ।...
रिक्त राष्ट्रिय सभा सदस्यका लागि जेठ ६ मा उपनिर्वाचन हुने
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
काठमाडौं । राष्ट्रिय सभा सदस्यको रिक्त एक पदका लागि जेठ ६ गते निर्वाचन हुने भएको छ । निर्वाचन आयोगले रिक्त रहेका राष्ट्रिसभा सदस्यको पतपूर्तिका लागि उपनिर्वाचन मिति घोषणा गरेको हो । नेकपा माओवादीको सिफारिसमा एमालेमा प्रवेश गरेका रामबहादुर थापा (बादल)...
वार्ता निष्कर्षविहीन भएको नेपालको प्रतिक्रिया
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष र वरिष्ठ नेता माधव नेपालले दोस्रो चरणको भेटवार्ता निष्कर्षविहीन भएको बताएका छन् । बिहीबार भएको भेटवार्तापश्चात् प्रतिक्रिया दिँदैनेता नेपालले हिजोको छलफलमा केही आश लागे पनि आजको भेटवार्ताले निराशा पैदा गरेको बताएका हुन्। त्यसैगरी, नेता नेपाललेबैठकको...
ओलीविरुद्ध नेपाल समूहले दायर रिटको पेसी तोकियो
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर दर्ता भएको छ । साथै,मुद्दाको पेसी आइतबारका लागि तोकिएको छ । आफूविरुद्ध प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले गरेको कारबाही अवैधानिक र स्पष्टीकरण...
सकियो ओली-नेपालबीचको दोस्रो चरणको भेटवार्ता
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको दोस्रो भेटवार्ता सकिएको छ । लामो संवादविहिनतालाई तोड्दै बिहीबार नेताद्वयबीच भएको दोस्रो चरणको भेटवार्ता सकिएको हो । दुई नेताबीचको भेटवार्तानक्सालस्थित मेरियटमाभएको थियो ।भेटकुन विषयमा...
नेपाल समूहका १५ नेताको अपिल : पार्टी जोगाउन सबै जुटौँ (अपिल पत्रसहित)
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
काठमाडौं ।नेकपा एमालेका नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहका १५ नेतालेआफूहरूलाई एमालेमा रहन नदिनको लागि अनेक दाउपेच भइरहेको आरोप लगाउँदै एक अपिल पत्र जारी गरेका छन् । पार्टी स्थापनाको७२ औँदिवसकोसन्दर्भमा अपिल पत्रमार्फत्आफूहरुले पार्टी एकता जोगाउन चाहेको बताएका छन् ।...
महन्थ ठाकुर समूह सांसदको बैठक बस्दै
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
काठमाडौं ।जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूपक्षीय सांसदको बैठक बोलाएका छन् । जसपामा आन्तरिक विवाद बढ्दै गइरहेका बेलाअध्यक्ष ठाकुरले आफूपक्षीय सांसदको बैठक बोलाएका हुन् ।गत मंगलबार प्रधानमन्त्री अोलीसँग छलफल गरेपछि अध्यक्ष ठाकुरले माग पूरा भएपछि लिखित सहमति जनाउने प्रतिबद्धता जनाइसकेको...
सोधिएका २७ मध्ये पाँच सांसदले बुझाए ओलीलाई स्पष्टीकरण
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता माधवकुमार नेपालसहितपाँचजना सांसदले संसदीय दलका नेता केपी शर्मा ओलीलाई स्पष्टीकरण बुझाएका छन् । दुई दिनअघि प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष तथा संसदीय दलका नेताकेपी शर्मा ओलीले माधवकुमार नेपालसहित २७ जना सांसदलाई स्पष्टीकरण सोधेका थिए। संघीय...
आज पनि ओली र नेपालबीच वार्ता
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
नेकपा एमालेको विभाजन रोक्ने प्रयासस्वरूप अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठनेता माधवकुमार नेपालबीच आज पनि भेटवार्ता हुने भएको छ । बुधवार साँझदुई घण्टा लामो संवाद भएको उनीहरूबीचको बैठक निष्कर्षविहिन सकिएको थियो ।आज पनि सोही स्थानमा दिउँसो २ बजे...
टुटफुट र एकताको गोल चक्करमा नेकपा, ७२ वर्षमा ११ पार्टी
श्यामसुन्दर पुडासैनी
बैशाख ०९, २०७८
विवादका बीच गठन भएको नेपाल कम्युनिस्ट पार्टी स्थापना को ७२ वर्षमा ११ वटा पार्टीमा विभाजित भएको छ । कम्युनिस्ट ईतिहास ७ दशक लामो भए पनि टुट र फुटको पर्याय बनेको कम्युनिस्ट अहिले ११ वटा समूहमा विभाजित छन् । २००६ सालमा...
लक्ष्यभन्दा २३ करोड बढी राजश्व सङ्कलन
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
आन्तरिक राजश्व कार्यालय विराटनगरले चालूआर्थिक वर्षको नौ महिनाको अवधिमा कूल छ अर्ब २१ करोड ९६ लाख १५ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले पाँच अर्ब ९९ करोड पाँच लाख १६ हजार राजश्व सङ्कलन गर्ने लक्ष्यमा २२ करोड...
मलाई माटोमा मिलाउने प्रचण्ड र माधवको खेल : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेकै वरिष्ठ नेता माधवकुमार नेपालले माटोमा मिलाउने खेल गरेको बताएका छन् । उनले आज नेपाल कम्युनिष्ट पार्टीको ७२औँ स्थापना...
«
1
...
65
...
129
130
131
132
133
134
135
136
137
...
258
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय