मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
यी हुन् ओलीले स्पष्टीकरण सोधेका संघीय र प्रदेशका ३२ सांसद (पत्रसहित)
नेपाल फ्ल्यास
बैशाख ०७, २०७८
काठमाडौं । नेकपा एमालेले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै माधव नेपाल र झलनाथ खनालसहित २७ जना संघीय सांसदलाई स्पष्टीकरण सोधेको छ । प्रदेशमा पार्टीको पार्टीको ह्विपविपरीत सांसदहरुले फ्लोर क्रस गर्ने क्रम बढ्न थालेसँगैमंगलबार नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा...
पार्टीविरुद्ध गतिविधि गर्नेलाई कारबाही किन नगर्ने ? : ओली
नेपाल फ्ल्यास
बैशाख ०७, २०७८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल समूहका २७ सांसदलाई स्पष्टीकरण सोधेका छन् । मंगलबारअध्यक्ष ओलीले एक पत्रमार्फत् उनीहरुलाई स्पष्टीकरण सोधेका हुन् । नयाँ राजनीतिक दलको स्वरुपमा गतिविधि गरेको गरेको भन्दै उनले पठाएको पत्रमा भनिएको छ, तपाईंलाई संघीय...
कांग्रेसमा क्रियाशील सदस्यताको म्याद फेरि थपियो
नेपाल फ्ल्यास
बैशाख ०७, २०७८
नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनको सन्दर्भमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि पुनःथप गरेको छ । जिल्ला कार्यसमितिले नयाँ क्रियाशील सदस्यता र नवीकरण सूचीको विवरण केन्द्रमा पठाउने अवधि पटकपटक थप्दै आएको कांग्रेसमा सो अवधि यही वैशाख १५ गतेसम्म निर्धारण...
सभामुख सापकोटाविरुद्धको द्वन्द्वकालिन तीन मुद्दाको पेशी आज
नेपाल फ्ल्यास
बैशाख ०७, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध चर्को अभिव्यक्ति दिएसँगै सर्वोच्च अदालतमा आज सापकोटाविरुद्धका द्वन्द्वकालिन तीन मुद्दाको पेशी चढेको छ । एमसिसी प्रकरणमा सभामुख र प्रधानमन्त्रीबीच विवाद चर्केको बेला आएको एकमुष्ठ पेशी चढ्नुलेबाघ कराउनु र बाख्रा हराउनु भनेझैँ संयोग मिल्न...
संसद् अधिवेशन अन्त्य गरिएकोप्रति कांग्रेसको आपत्ति
नेपाल फ्ल्यास
बैशाख ०७, २०७८
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले प्रतिनिधिसभाको अधिवेशन अप्रत्याशित र हठात् अन्त्य गरेको विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको छ । आज वैशाख ७ गते प्रतिनिधिसभा बैठक बस्ने निर्धारित कार्यक्रम र छलफल गर्नुपर्ने जनसरोकारका कैयौँ महत्वपूर्ण विषय विद्यमान भएको अवस्थामा...
कांग्रेसको नेतृत्वमा तत्काल सरकार गठन गर्न कठिन : सभापति देउवा
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीको नेतृत्वमा तत्काल सरकार गठन गर्न कठिन भएको बताएका छन्। नेपाल विद्यार्थी सङ्घको ५२औँ स्थापना दिवसका अवसरमा आजआयोजित कार्यक्रममा सभापति देउवाले माओवादी केन्द्रले सरकारसँगको समर्थन फिर्ता नगरेको र आफ्नो बहुमत नभएकाले अहिले नै कांग्रेसको...
‘जुनसुकै बेला निर्वाचन हुन सक्छ’
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
नेकपा एमालेको दशौँमहाधिवेशन आयोजक कमिटीको बैठकले राजनीतिक प्रतिवेदन पास गरेको छ । सोमबार बालुवाटारमा बसेको सो बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि बेला निर्वाचन हुन सक्ने बताएका छन् । संसद पुनर्स्थापना भए पनि मुलुकले राजनीतिक स्थायित्व प्राप्त...
होटल तथा रेष्टुरेन्ट बेलुका आठ बजेसम्म मात्र खुल्न पाइन्
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
काठमाडौं ।सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अबहोटल तथा रेष्टुरेन्ट बिहान आठ बजेदेखि बेलुका आठ बजेसम्म मात्र सञ्चालन हुन पाउने बताएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना महामारी रोकथामका लागि आदेश जारी गर्दै होटल तथा रेस्टुरेन्ट बिहान आठदेखि बेलुका...
माओवादीले समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार बन्दैन : देउवा
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार बन्न नसक्ने बताएका छन् । सोमबार काठमाडौंमा भएको एक कार्यक्रमलाई संबोधन गर्ने क्रममा सभापति शेरबहादुर देउवालेप्रधानमन्त्री केपी शर्मा ओली भारतको शरणमा परेको आरोप लगाउँदैसो बताएका...
नेपाल समूहका २० नेतालाई स्पष्टीकरण सोध्ने निर्णय
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
काठमाडौं ।नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले२० जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सोमबार बसेको नेकपा एमालेको सो बैठकलेकर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको भन्दै सो निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा बसेको...
कम्युनिस्ट अन्दोलन खाडलमा हाल्न खोजे नेपाललाई कारबाही हुन्छ : ओली
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहलाई कारबाही गर्ने बताएका छन् ।सोमबार पार्टी महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो बताएका हुन् । सो क्रममा प्रधानमन्त्री ओलीले भने, माधव नेपाल लगायत नेताहरुलाई कारबाही हुन्छ...
मुख्यमन्त्री पोखरेललाई दियो जसपाले साथ, आजै मन्त्री पदको शपथ लिँदै
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
काठमाडौैं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्तावमाहस्ताक्षर गरेका जसपाका तीन सांसदले मुख्यमन्त्री पोखरेललाई साथ दिएका छन् । सोमाबार मात्रै पोखरेलविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका उनीहरुले पोखरेललाई साथ दिएका हुन ।पोखरेलले आजै चार बजे उनीहरुलाई मन्त्री पदको शपथ गराउँदै...
महाधिवेशन आयोजक कमिटीको बैठकमा नेपाल समूहका नेता पनि सहभागी
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकमा नेपाल समूहका विष्णु रिजाल र सोम मिश्र पनि सहभागी भएका छन् । केही बेरअघिमात्र सुरु भएको सो बैठकमा उनीहरु सहभागी भएका हुन् । ओली पक्षले आयोजना...
लुम्बिनी प्रदेशका दुई मन्त्रीले दिए राजीनामा
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
बुटवल । लुम्बिनी प्रदेशमा दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन् । सोमबार नेकपा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै उनीहरुले राजीनामा दिएका हुन् । मन्त्री पदबाट राजीनमा दिनहरुमाआन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्रीसुदर्शन बराल छन् । माओवादी...
लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ .। कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएकाे छ । ८७ सदस्यीय प्रदेशसभाका दुई सदस्य (माओवादी...
जसपाका नेता कार्यकर्ताको मुद्दा फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
मधेस तथा थरुहटथारुवान आन्दोलनका क्रममा संलग्न भएका राजपा नेता कार्यकर्तामाथि लागेको मुद्दा सरकारलेफिर्ता लिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले जसपाका नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने निर्णय गरेको हाे । जसपाले विभिन्न २४ किसिमका...
एमालेको आजको बैठकमा नेपाल समूह नजाने
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
नेकपा उमालेका अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा नेकपा एमालेको आज (सोमबार) महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै छ । अध्यक्ष ओलीको आह्वानमा आज दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमाझलनाथ खनाल र माधव नेपाल पक्षका नेताहरुले भने बैठकमा सहभागी नहुने...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक स्थगित भएको छ । सोमबार दिउँसो १ बजेका लागि केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको बैठक स्थगित भएको हाे । बैठकमा कर्णाली विद्रोहसँगै अरु प्रदेशमा निम्तिएको समस्या तथा संघीय सरकारको समीकरणलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्ने...
राष्ट्रपतिले गरिन् हिउँदे अधिवेशन अन्त्य
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
प्रतिनिधि सभाकाेहिउँदे अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालूअधिवेशन अन्त्यको घोषणा गरेकी हुन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार अपराह्न १ बजेदेखि संसद अधिवेशन अन्त्य गरेकी हुन् । त्यसअघि मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने...
आजबाट संसदको हिउँदे अधिवेशन अन्त्य हुने
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
काठमाडौं । आजबाट संसदको चालू हिउँदे अधिवेशन अन्त्य हुने भएको छ । आज बिहान मन्त्रिपरिषदको बैठक बसेको थियो । अपरान्ह १ बजेबाट अन्त्य हुने जनाइएको छ । संसद अधिवेशन अन्त्यका लागि उक्त मन्त्रिपरिषदको बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरेको बताइएको छ ।...
«
1
...
66
...
131
132
133
134
135
136
137
138
139
...
259
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय