बैशाख १५, २०८१, शनिबार
               

होटल तथा रेष्टुरेन्ट बेलुका आठ बजेसम्म मात्र खुल्न पाइन्

नेपाल फ्ल्यास
बैशाख ०६, २०७८

ADVERTISEMENT

काठमाडौं ।सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अब होटल तथा रेष्टुरेन्ट बिहान आठ बजेदेखि बेलुका आठ बजेसम्म मात्र सञ्चालन हुन पाउने बताएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना महामारी रोकथामका लागि आदेश जारी गर्दै होटल तथा रेस्टुरेन्ट बिहान आठदेखि बेलुका आठ बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको गरेको जानकारी दिँदै सो बताएका हुन् । 

‘त्यस समयपछि भने होम डेलिभरी मात्र गर्न पाइनेछ,’ मन्त्री गुरुङले भने । 


कस्तो लाग्यो ?

यो पनि