बैशाख १५, २०८१, शनिबार
               

महाधिवेशन आयोजक कमिटीको बैठकमा नेपाल समूहका नेता पनि सहभागी

नेपाल फ्ल्यास
बैशाख ०६, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकमा नेपाल समूहका विष्णु रिजाल र सोम मिश्र पनि सहभागी भएका छन् ।

केही बेरअघिमात्र सुरु भएको सो बैठकमा उनीहरु सहभागी भएका हुन् । ओली पक्षले आयोजना गरेका कुनै पनि बैठकमा सहभागी नभएका नेपालले सोमबारको सो बैठकमा भने आफू प्रधानमन्त्री हुँदाका प्रेस सल्लाहकार विष्णु रिमाललाई सहभागी गराएका छन् ।

नेपाल समूहले यसअघि  ओली समूहले आयोजना गरेका बैठक अस्वीकार गर्दै भएको छ ।

यो पनि