मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
हटस्पटमा मात्रै लकडाउन हुन्छ : परराष्ट्रमन्त्री
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले तत्काल देशभर लकडाउन नगर्ने बताएका छन् । लकडाउन कोरोना संक्रमण रोक्ने अन्तिम समाधान नभएको बताउँदै नेता ज्ञवालीले सो बताएका हुन् । अहिले तत्काल हामी नेशनवाइड लकडाउन हुँदैन । अहिलेको हाम्रो आग्रह सबै नागरिकलाई स्वास्थ्य प्रोटोकलको...
फ्लोर क्रस गराउने तयारी भइरहेको छ : ज्ञवाली
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
काठमाडौं ।नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले नेपाल समूह कर्णालीमा झै अरु ठाउँमा पनि फ्लोर क्रस गराउने प्रयासमा रहेको जानकारी आफूहरुले पाएको बताएका छन् । आइतबार बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकपछि सञ्चारकर्मीसँग भएको कुराकानीका क्रममाज्ञवालीले सो बताएका हुन् ।...
बालुवाटारमा एमालेको बैठक सुरू
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ । विहान साढे १० बजे बैठक बस्ने भनिए पनि केही ढिला गरी मात्रै सुरु भएको हो । बैठकले पार्टीलाई अपूरणीय क्षति पुर्याउन लागेको ठहर गर्दै माधव नेपाललगायत केही नेतालाई तत्कालै...
माधव नेपाल समूहले दायर गरेको रिटको सुनुवाइ आज हुँदै
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
आफूहरूविरुद्धको कारबाही रोक्न मागसहित नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसहितले नेकपा एमाले अध्यक्ष केपी ओलीविरुद्धदायर गरेको रिट सर्वोच्चको पेसीमा चढेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा रिटको प्रारम्भिक सुनुवाइ तोकिएको हो । पार्टीको विधान र राजनीतिक दलसम्बन्धी ऐन...
झापाको तीन नगरपालिकामा राप्रपाको नेतृत्व सम्हाल्दै महिला
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
झापा । राजनीतिक दलको नेतृत्व तहमा महिलाको सहभागिता न्यून भएको गुनासो बढिरहेका बेला झापाको तीन प्रमुख नगरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको नगर अध्यक्षमा महिला निर्वाचित भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको झापा जिल्ला सचिव केशव ओझाका अनुसार मेचीनगर, विर्तामोड र भद्रपुर...
कांग्रेस पदाधिकारीको बैठक आज बस्दै
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
काठमाडौं । आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पदाधिकारीको बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने भएको छ । भोलि (आइतबार) को लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका एजेण्डाबारे छलफल गर्न पदाधिकारी बैठक आज दिउँसो २ बजे बस्न लागेको कांग्रेस स्रोतले...
आज बालुवाटारमा एमाले महाधिवेशन आयोजक समितिको बैठक
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
काठमाडौं । आज बालुवाटारमा सत्तारुढ दल एमाले महाधिवेशन आयोजक समितिको बैठक बस्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको महाधिवेशन आयोजक समितिको बैठक बोलाएको कार्यालय सचिव ईश्वरी रिजालले बताए । उनका अनुसार एमाले...
स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्रीको निर्देशन
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला दिनमा कोरोनाको दोस्रो लहर बढ्दै गएको र दैनिक संक्रमितको सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि शनिबार कोभिड१९ संकट व्यवस्थापन केन्द्र...
कोरोनाबाट कांग्रेस नेतृ तथा संविधानसभा सदस्यको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा नेपालगञ्ज३ की ६२ वर्षीया मोहम्मद सिद्धिकी रहेकी छन् । उपचारका क्रममा शनिबार उहाँको भेरी अस्पतालमा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश थापाले जानकारी दिए ।...
अध्यक्ष लोहनीले गरे पूर्वराजदम्पत्तिको स्वास्थ्यलाभको कामना
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
काठमाडौं । राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीलेकोरोना संक्रमणपछि अस्पताल भर्ना भएका पूर्वराज दम्पत्तिको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । सामाजिक सञ्जालमार्फत अध्यक्ष लोहनीले पूर्वराजा ज्ञानेन्द्र र पूर्व बडामहारानी कोमलको स्वास्थ्य लाभको कामना गरेका हुन् । लोहनी संवैधानिक राजसंस्था र हिन्दु...
कांग्रेस बैठक वैशाख १३ गते बस्ने
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख १३ गते दिउँसो २ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुलुकको समसामयिक राजनीति र पार्टीको १४ औँ महाधिवेशनलगायत विषयमा छलफल हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए...
लोकतन्त्रको १५ बर्ष : नेतालाई मस्ती, जनतालाई सास्ती
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
मुलुकमा माओवादी हिंसा नियन्त्रण नभएको अवस्थामाराजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि त्यसविरुद्ध २०६२/०६३ मा जनआन्दोलन भयो । त्यो जनआन्दोलन अन्ततः २०६३ सालमा आजकै दिन राजा र राजनीतिक दलबीच सहमतिमा गएर टुंगियो । राजाले दलहरू भनेअनुसार संसद् पुनर्स्थापना गरिदिए । आन्दोलनको...
एमाले महाधिवेशन आयोजक कमिटी सदस्यहरूको कार्यविभाजन
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
नेकपा (एमाले) ले १०औँ राष्ट्रिय महाविधेशन आयोजक कमिटी सदस्यको कार्यविभाजन गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको आयोजक कमिटीको बैठकले कमिटीका सदस्यको कार्यविभाजन बाँडफाँटगरेको हो । २६५ आयोजक कमिटीका सदस्यको कार्यविभाजन गरिएको हो । वरिष्ठ नेता माधवकुमार नेपाल र...
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । शुक्रबार जनकपुरबाट काठमाडौं फर्केका नेता नेपाल गौतमलाई भेट्न त्रिभुवन विमानस्थलबाट सिधै नागपोखरी पुगेका थिए । विहानै टेलिफोनमा कुराकानी गरेका नेपाल र गौतमबीच नागपोखरीमा भेटवार्ता भएको गौतमका...
हेटौँडमा राष्ट्रियसभा उपनिर्वाचन अधिकृतको कार्यालय स्थापना
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
काठमाडौं ।निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि वाग्मती प्रदेशको हेटौँडास्थित प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । राष्ट्रियसभा सदस्य निर्वाचन ऐनअनुसार निर्वाचन अधिकृतको पदमा नियुक्त गर्न न्याय परिषद्को परामर्शमा दुई जना (एक जना जगेडासमेत) जिल्ला...
सकियो एमाले दशौँ महाधिवेशन आयोजक कमिटीको बैठक
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
काठमाडौं । नेकपा एमालेको दशौँ महाधिवेशन आयोजक कमिटी बैठक सकिएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो बैठक नेताहरूको कार्यविभाजन गरेको छ । बैठकले माधवकुमार नेपाल समूहलाई बाहिर राख्दै १९ सदस्यीय स्थायी कमिटी गठन गरेको छ। स्थायी कमिटीमा बामदेव...
फागुनभित्र स्थानीय चुनाव हुन्छ : ओली
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले फागुनभित्रै स्थानीय तहको चुनाव हुने बताएका छन् । शुक्रबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले सो बताएका हुन् । सो क्रममा उनले स्थानीय तहको चुनावी तयारीमा लाग्नसमेत निर्देशन...
जेठ ६ मा हुने उपनिर्वाचनमा बादल नै उम्मेदवार बन्ने
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
काठमाडौं ।राष्ट्रिय सभाको रिक्त रामबहादुर थापा नै उम्मेदवार बन्नेभएका छन् । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको रिक्त पदमा गृहमन्त्री रामबहादुर थापा बादललाई नै उम्मेदवार बनाउने बताएसँगै उनी २०७८ जेठ ६का लागि तोकिएको निर्वाचनका लागि उम्मेदवार बन्ने...
तयारी अवस्थामा रहन मुख्यमन्त्री भट्टको निर्देशन
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
काठमाडौं ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना महामारी बढ्दै गएकाले तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। सेती प्रादेशिक अस्पताल, प्रादेशिक आयुर्वेद चिकित्सालय र प्रदेश जनस्वास्थ्य आपूर्ति केन्द्रको आज अनुगमन गर्दै उनले स्वास्थ्यकर्मीलगायत सबै निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्...
माओवादीले खड्कालाई पनि राष्ट्रिय सभा सदस्यबाट हटायो
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्यचन्द्रबहादुर खड्कालाई पनि राष्ट्रिय सभाबाटहटाएको छ । माओवादी केन्द्रले अर्घाखाँचीका खड्काले दल त्याग गरेको सूचना शुक्रबार संसद सचिवालयमा दर्ता गरेको छ । राष्ट्रिय सभा माओवादी केन्द्र दलका नेता दीनानाथ शर्माले खड्काले दल त्याग गरको पत्र...
«
1
...
64
...
128
129
130
131
132
133
134
135
136
...
257
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय