जेठ ०४, २०८१, शुक्रबार
               

माओवादीले खड्कालाई पनि राष्ट्रिय सभा सदस्यबाट हटायो

नेपाल फ्ल्यास
बैशाख १०, २०७८

ADVERTISEMENT

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्कालाई पनि राष्ट्रिय सभाबाट हटाएको छ ।

माओवादी केन्द्रले अर्घाखाँचीका खड्काले दल त्याग गरेको सूचना शुक्रबार संसद सचिवालयमा दर्ता गरेको छ । राष्ट्रिय सभा माओवादी केन्द्र दलका नेता दीनानाथ शर्माले खड्काले दल त्याग गरको पत्र संसद सचिवालयमा खड्काले दल त्याग गरेको जानकारी गराएका हुन् । 

यस अघि रामबहादुर थापा बादललाई पनि माओवादीले राष्ट्रियसभा सदस्यबाट हटाइसकेकाे छ । 


कस्तो लाग्यो ?

यो पनि