मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
बेपत्ता गण्डकी प्रदेश सांसदको प्रतिक्रिया : पार्टीप्रति प्रतिबद्ध छु
नेपाल फ्ल्यास
बैशाख १६, २०७८
काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले आफू पार्टीको निर्णयप्रति प्रतिबद्ध रहेको बताएका छन् ।बुधबार सभमा नआएर चर्चामा रहेकागण्डकी प्रदेश सभाका सदस्य शाहीले बिहीबार एक सूचना जारी गर्दैसो बताएका हुन् । आफूबेहोस भएकाले सम्पर्कमा आउन नसकेको र हाल अस्पतालमा उपचाररत...
लकडाउनलाई गिज्याउने एयरपोर्टको भीडभाड (फोटोफिचर)
नेपाल फ्ल्यास
बैशाख १६, २०७८
कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा जारी गरिएको छ । सवारी सञ्चालनमा रोक लगाइए पनि हवाई सेवा भने खुला नै छ । सो निर्णय अनुसार लामा तथा छोटा दुरीका सबै यातायात सेवा बन्द भएका छन्...
लकडाउनमा पनि एयरपोर्टमा ठेलमठेल, के कोरोना जहाजबाट सर्दैन ?
श्यामसुन्दर पुडासैनी
बैशाख १६, २०७८
कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा जारी गरिएको छ । वैशाख १६ दुईसाता निषेधाज्ञा समयमा अत्यावश्यकबाहेक सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । सवारी सञ्चालनमा रोक लगाइए पनि हवाई सेवा भने तत्काल बन्द नगर्ने सरकारले निर्णय...
संसदीय काम स्वाभाविक प्रकारले सञ्चालन गर्न जनमोर्चाको आग्रह
नेपाल फ्ल्यास
बैशाख १६, २०७८
राष्ट्रिय जनमोर्चाले संसद्को कामलाई सामान्य र स्वाभाविक प्रकारले सञ्चालन गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ। गण्डकी प्रदेशमा मुख्यमन्त्रीविरुद्ध पेश भएको अविश्वास प्रस्स्तावमा मतदानका बेला आफ्ना पार्टीका सांसद खिमविक्रम शाहीको भएको अनुपस्थिति रहस्यमय भएको जनाउँदै सो पार्टीले त्यसप्रति आश्चर्य र दुःख व्यक्त...
उपराष्ट्रपति पुनद्वारा सरकारको ध्यानाकर्षण
नेपाल फ्ल्यास
बैशाख १६, २०७८
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोना रोकथामका लागि सरकारले जारी गरेका नियमको पूर्ण पालना गर्न आग्रह गरेका छन् । एक सन्देश जारी गर्दै उनले आफू पनि सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्न आम नागरिकमा आग्रह गरेका हुन् । कोरोना...
संविधानअनुसार मुद्दा फिर्ता लिन मिल्छ : महान्यायाधिवक्ता बडाल
नेपाल फ्ल्यास
बैशाख १६, २०७८
काठमाडौं । महान्यायाधीवक्ता रमेश बडालले संविधान र कानूनले मिल्ने मुद्दा मात्र फिर्ता हुने बताएका छन् । सरकारका कानूनी सल्लाहकारसमेत रहेका वडालले शान्ति प्रक्रियामा आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्तामाथि लागेका सबै मुद्दा फिर्ता गर्न नमिल्ने बताए । उनले...
गण्डकी प्रदेश सांसद अस्पताल भर्नाप्रति कांग्रेसको आपत्ति
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
काठमाडौं ।गण्डकी प्रदेश सभामा जनमोर्चाका सांसद खिमविक्रम शाहीलाई अस्पतालको 'आइसियु'मा भर्ना गरिएको विषयलाई लिएरप्रमुख प्रतिपक्षी कांग्रेस आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आएको अवस्थामा एकदिन अघिसम्म स्वस्थ रहेका सांसद कसरी अस्पताल भर्ना भए भन्दै आपत्ति...
विपद्मा बिरानो सहर
श्यामसुन्दर पुडासैनी
बैशाख १५, २०७८
कोरोना भाइरसको संक्रमण रोकथामकालागिभन्दै काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी हुने भएपछि उपत्यकाबाट लाखौँ बाहिरिएका छन् । सामान्यतः दसैँ र तिहारको समयमा मात्र राजधानीबाट धेरै सङ्ख्यामा मानिस बाहिरिने गर्छन् । अहिले कोभिड१९ को नयाँ भेरियन्टको सङ्क्रमणको सन्त्राससँगै केही दिनमै लाखौँ मानिसले काठमाडौं...
अस्पतालमा भेटिए हराएका गण्डकी प्रदेशका सांसद
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
काठमाडौं । गण्डकी प्रदेश सभा चलिरहेका हराए भनी हल्ला खल्ला भएका राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अस्पतालको 'आईसीयू'मा भर्ना भेटिएका छन् । शाही बुधबार दिउँसो १२ बजे अचानक बेहोस भएपछि अस्पताल भर्ना गरिएको बताए ।हाल उनीपोखराकै चरक मेमोरियल अस्पतालमा उपचाररत...
बागमती प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । बुधबार तीननवनियुक्त मन्त्री र एकराज्यमन्त्रीलाई प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले नवनियुक्त मन्त्रीहरु तथा राज्यमन्त्रीलाई पद र गोपनीयताको सपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्री पौडेलले नुवाकोटका केशवराज पाण्डेलाई...
गण्डकी प्रदेशसभा बैठक अनिश्चितकालसम्मका लागि स्थगित
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
काठमाडौं । गण्डकी प्रदेशसभा बैठक अनिश्चितकालसम्मका लागिस्थगित भएको छ ।राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही सम्पर्कविहीन भएपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको हो। सभामुख नेत्रनाथ अधिकारीले राजमो संसदीय दलले सांसद सम्पर्कविहीन भएको भनी पत्र दिएको भन्दै उक्त विषय सम्बोधन नगरी बैठक...
गण्डकी प्रदेशमा मतदान हुँदै, दुई सांसद अनुपस्थित
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
काठमाडौं ।मुख्यमन्त्रीपृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनुअघि दुई जना सांसद अनुपस्थित भएका छन् । जसका कारण विपक्षी दलका सांसदमा फरक तरंग पैदा भएको छ भने सत्ता पक्षलाई केही राहत भएको छ । प्रदेशसभाको बैठक चलिरहँदा जनमोर्चाका सांसद खिमविक्रम...
कर्णाली प्रदेशसभा बैठक अवरुद्ध
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
सुर्खेत ।कर्णाली प्रदेशसभा बैठक अवरुद्ध भएको छ ।कर्णाली प्रदेशसभाको सातौँ अधिवेशनको चौथो बैठकमा एमालेका सांसद निषेधाज्ञाका बेला सदन चलाएको भन्दै बैठक अवरुद्ध गर्दाबैठक अवरुद्ध भएको हो । सभामुख राजबहादुर शाहीले संसदको कारबाही प्रारम्भ गर्ने क्रममा एमाले ओली पक्षका सांसदले रोष्टमबाट...
सकियो खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
काठमाडौं ।नेकपा (एमाले) खनालनेपाल समूहको स्थायी कमिटी बैठक सकिएको छ । बुधबार काठमाडौंस्थित एक पार्टी प्यालेसमा बसेको सो समूहको बैठक केही बेरअघि मात्रै सकिएको हो । आगामी रणनीति र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बसे पनि बैठकले केनिर्णय गर्यो...
सरकारले लियो १२० जनाको मुद्दा फिर्ता
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
काठमाडौं । सरकारले १२० जनाको मुद्दा फिर्ता लिने सरकारको निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको पछिल्लो निर्णयअनुसार सरकारले१२० जना प्रतिवादी भएका१५मुद्दा फिर्ता लिने निर्णय गरेको हो ।मन्त्रिपरिषद्को पछिल्लो बैठकले मुद्दा फिर्ता लिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले पनि जानकारी...
राष्ट्रिय सभा सदस्य खड्का पदमुक्त
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
काठमाडौं । राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त भएका छन् । राष्ट्रियसभाका सचिवले बुधबार सूचना प्रकाशित गर्दै राजनीतिक दलसम्बन्धी ऐनअनुसार खड्का पदमुक्त भएको जानकारी दिएका हुन् । खड्का नेकपा माओवादी केन्द्रको तर्फबाट लुम्बिनी प्रदेशबाट निर्वाचित भएका थिए । नेकपा एमाले प्रवेश...
नेपाल–खनाल समूहको स्थायी कमिटी बैठक जारी
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को खनालनेपाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ । बिहान ११ बजेबाट राजधानीको मेघा पार्टी प्यालेसमा बैठक जारी रहेको एक नेताले जानकारी दिए । बैठकमा समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ । खनालनेपाल समूहले समानान्तर...
गण्डकीका ३ सांसदलाई कोरोना
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
गण्डकी प्रदेशका ३ जना सांसद कोरोनासंक्रमित भएका छन् ।कोरोना संक्रमित हुने सांसदहरूमा एमालेका राजिव पहारी र प्रभा कोइराला रहेका छन् भने कांग्रेसका मनकुमारी गुरुङ रहेकी छन्। प्रदेशको विशेष अधिवेसनको दोस्रो दिन मंगलबार सत्तारुढ एमालेले सांसदको पिसिआर परिक्षण गर्न माग गर्दै...
नेताहरूमा कोरोना : काँग्रेस केन्द्रीय समिति बैठक स्थगित
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार केही कार्यसमिति सदस्य र कर्मचारीसमेतमा कोरोना पोजिटिभ देखिएपछि बैठक स्थगन गरिएको हो । मुख्यसचिव पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, 'बैठक तयारीका क्रममा...
वैशाख १९ गतेलाई लुम्बिनीको विशेष अधिवेशन बोलाइयो
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
काठमाडौं । यही वैशाख १९ गतेलाई लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन बोलाइएको छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्ताव अगाडि बढाउन प्रदेश सभाको विशेष अधिवेशन बोलाइएको हो । मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता भएपछि वैशाख ६ गते प्रदेश...
«
1
...
63
...
126
127
128
129
130
131
132
133
134
...
256
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय