मंसिर ०७, २०८१, शुक्रबार
               

लकडाउनलाई गिज्याउने एयरपोर्टको भीडभाड (फोटोफिचर)

नेपाल फ्ल्यास
बैशाख १६, २०७८

ADVERTISEMENT

कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा जारी गरिएको छ । सवारी सञ्चालनमा रोक लगाइए पनि हवाई सेवा भने खुला नै छ । सो निर्णय अनुसार लामा तथा छोटा दुरीका सबै यातायात सेवा बन्द भएका छन् । त्यसको प्रत्यक्ष प्रभाव एयरर्पाेटमा परेको छ । 

गाडी बन्दभएपछि काठमाडौं उपत्यकाबाट बाहिर जाने र भित्रिने यात्रुहरूको एयरपोर्टमा ठेलमठेल छ ।

 


कस्तो लाग्यो ?

यो पनि