जेठ ०४, २०८१, शुक्रबार
               

राष्ट्रिय सभा सदस्य खड्का पदमुक्त

नेपाल फ्ल्यास
बैशाख १५, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त भएका छन् । राष्ट्रियसभाका सचिवले बुधबार सूचना प्रकाशित गर्दै राजनीतिक दलसम्बन्धी ऐनअनुसार खड्का पदमुक्त भएको जानकारी दिएका हुन् ।

खड्का नेकपा माओवादी केन्द्रको तर्फबाट लुम्बिनी प्रदेशबाट निर्वाचित भएका थिए ।

नेकपा एमाले प्रवेश गरेका उनलाई माओवादी केन्द्रले कारबाही गरेपछि उनी पदमुक्त भएका हुन् ।


कस्तो लाग्यो ?

यो पनि