बैशाख ०७, २०८१, शुक्रबार
               

महामारीमा नेपाललाई सघाउन विश्वसमुदायलाई प्रधानमन्त्रीको अपिल

नेपाल फ्ल्यास
बैशाख २५, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विश्ववि समुदायलाई कोरोना भाइरसको महामारीविरुद्धको लडाइमा नेपाललाई सघाउन अपिल गरेका छन् ।

सिएनएनलाई अन्तर्वार्ता दिँदै नेपालमा कोभिड- १९ को महामारीविरुद्धको लडाइँ नियन्त्रणमै रहेको बताउँदै सो अपिल गरेको प्रेस सल्लाहकार सूर्य थापले बताए । थापाले ट्विट गर्दै उक्त जानकारी दिएका हुन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले "नेपालमा कोभिड १९ महामारीविरूद्दको लडाइँ नियन्त्रणमै रहेको" बताउनुभएको छ,’ थापाले लेखेका छन्, ‘आज अपरान्ह १२:०१ बजे सिसिएन इन्टरनेसनललाई दिएका अन्तर्वार्ता दिँदै उहाँले "विश्व समुदायलाई यस लडाइँमा नेपाललाई विभिन्न प्रकारले सघाउन विशेष अपिल" पनि गर्नुभएको छ ।’


कस्तो लाग्यो ?

यो पनि