बैशाख २५, २०८१, मंगलबार
               

दीपक मनाङ्गे बने मन्त्री, आजै शपथ ग्रहण

नेपाल फ्ल्यास
बैशाख १६, २०७८

ADVERTISEMENT

काठमाडौं । बुधबार संसदमा अनुपस्थित रहेका दीपक मनाङ्गे मन्त्री बनेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो मन्त्रिमण्डलमा स्वतन्त्र सांसद दीपक मनाङ्गेलाई मन्त्री बनाएका हुन् ।

मन्त्री मनाङ्गेले आजै युवा तथा खेलकुद मन्त्रीको रुपमा शपथ लिँदै छन् । सरकारविरुद्ध अविश्वास प्रस्ताव संसदमा पुगेका बेला मुख्यमन्त्री गुरुङले मनाङ्गेलाई मन्त्री बनाएका हुन् । 

संसदमा दर्ता भएको अविश्वास प्रस्तावमाथि बुधबार मतदानको कार्यक्रममा मनाङे अनुपस्थित भएका थिए ।

यो पनि