कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मन्त्री
प्रदेश १ : ६ सदस्यीय मन्त्रिपरिषद् गठन
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले ६ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै राईले ६ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । नवगठित मन्त्रिपरिषद्मा केदार कार्कीले आन्तरिक मन्त्री, हिमाल कार्कीले भौतिक मन्त्री,...
गण्डकीमा डोबाटे विनाविभागीय मन्त्री नियुक्त
नेपाल फ्ल्यास
असोज २५, २०७८
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डोबाटे विश्वकर्मालाई मन्त्री नियुक्त गरेका छन्। कांग्रेस सांसद विश्वकर्मालाई बिनाविभागीय मन्त्री नियुक्त गरिएको मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाले जानकारी दिए।उनको सोमबार साँझ शपथग्रहण कार्यक्रम छ । यसअघि मन्त्रिपरिषद विस्तारमा विकलाई मन्त्री बनाउने भनिए पनि...
स्वास्थ्यमा विरोध, पर्यटनमा झाँक्री
नेपाल फ्ल्यास
असोज २२, २०७८
काठमाडौं । नेकपा एकीकृत समाजवादीले विरोध खतिवडालाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाउने भएको छ । एकीकृत समाजवादीबाट खतिवडासँगै सचिव रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ किसान मन्त्री र भवानी खापुङ राज्यमन्त्री बन्दैछन् । उनीहरुको नाम प्रधानमन्त्रीसमक्ष पठाइसकिएको एक नेताले जानकारी...
सुदूरपश्चिममा थपिएका मन्त्री र राज्यमन्त्रीले लिए शपथ
नेपाल फ्ल्यास
असोज ०१, २०७८
सुदूरपश्चिम प्रदेशमा आर्थिक मामिला मन्त्रीमा तारा लामा तामाङ र अर्थ राज्य मन्त्रीमा माया तामाङ बोहरा नियुक्त भएका छन् । थपिएका दुवै मन्त्रीले आजै प्रदेश प्रमुख समक्ष शपथ लिएका छन् । एमाले रोजेपछि अल्पमतमा परेका अर्थमन्त्री प्रकाशबहादुर शाह र अर्थ राज्यमन्त्री...
प्रदेश १ का नवनियुक्त पाँच मन्त्रीले लिए सपथ
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
प्रदेश १ का नवनियुक्त पाँच मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले बुधबार पाँचजना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका थिए । उनै पाँच मन्त्रीले सपथ लिएका हुन् । आर्थिक मामिला तथा...
मन्त्रिपरिषद बैठक : कर्मचारीको नयाँ तलबमान स्वीकृत
नेपाल फ्ल्यास
साउन २५, २०७८
सरकारले चालू आर्थिक वर्षमा वृद्धि भएको नयाँ तलबमान यही साउन १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका कानून, न्याय तथा संसदीय मामिला मन्त्री...
राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मीबाहेक सरकारी सुविधा नलिने
नेपाल फ्ल्यास
साउन १८, २०७८
कोभिड१९ महामारीविरुद्ध खोप व्यवस्थापन गर्नुपर्ने चर्को दबाब रहँदा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन्। राज्यमन्त्री पदमा नियुक्तिसँगै भएको आलोचनाको प्रतिरक्षास्वरूप श्रेष्ठले यस्तो घोषणा गरेका हुन् । उनले सवारी साधनदेखि तलब, आवास केही पनि...
स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठ
नेपाल फ्ल्यास
साउन १०, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका छन्। स्वास्थ्य मन्त्रीको जिम्मेवारी आफैंसँग राख्दै प्रधानमन्त्री देउवाले श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेका हुन्। प्रधानमन्त्री देउवाको सिफारिसमा उनलाई स्वास्थ्य राज्यमन्त्रीको कार्यभार तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।नवनियुक्त स्वास्थ्य मन्त्री उमेश श्रेष्ठलाई...
मन्त्रीलाई जिम्मेवारी
नेपाल फ्ल्यास
असार १३, २०७८
गण्डकी प्रदेशमा गत जेठ २९ गते गठित मन्त्रिपरिषद्का सदस्यलाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्रीका सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रीद्वय कुमार खड्का र मधुमाया अधिकारीलाई मन्त्रालयको जिम्मेवारी सुम्पिएकी हुन् । मन्त्री खड्कालाई शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास...
४ मन्त्रीहरुलाई विभिन्न मन्त्रालयकाे कार्यभार थप, पौडेललाई गृह र नेम्वाङलाई सञ्चार मन्त्रालय
नेपाल फ्ल्यास
असार १०, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले दुई मन्त्रालयको जिम्मेवारी लिँदै अर्थमन्त्री विष्णु पौडेलसहित अन्य मन्त्रीलाई रिक्त मन्त्रालयको सँगै जिम्मेवारी थप गर्नुभएको छ । प्रधानमन्त्री ओलीले रक्षा र परराष्ट्र मन्त्रालय आफैँसँँग राखेका छन् । पौडेललाई अर्थसँगै, गृह, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा,...
ओलीको पालामा मन्त्री बन्न पाउने ४ भाग्यमानी दम्पती
नेपाल फ्ल्यास
जेठ २७, २०७८
कम्युनिस्ट पार्टीका नेताहरू असमानता, नातावाद र कृपावादको सबैभन्दा बढी विरोध गर्दै आएको छ । तर अहिले नेताहरूको बोली र व्यवहार बिलकुल फरक हुँदै देखिन्छ । उनीहरू नै नातावादको पक्षपोषण बन्न पुगेका पुष्टि भएको छ । किनकि कम्युनिस्ट नेताहरूले आफन्तहरूलाई पद...
मनाङ्गेले लिए मन्त्री पदको शपथ
नेपाल फ्ल्यास
बैशाख १६, २०७८
काठमाडौं।गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले सपथ लिएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमामा बिहीबार उनले प्रदेश प्रमुख अमिक शेरचनबाट शपथ ग्रहण गरेका हुन् । मनाङ्गे सरकारविरुद्ध अविश्वासको प्रस्ताव आएका बेला मन्त्रीको रुपमा...
दीपक मनाङ्गे बने मन्त्री, आजै शपथ ग्रहण
नेपाल फ्ल्यास
बैशाख १६, २०७८
काठमाडौं । बुधबार संसदमा अनुपस्थित रहेका दीपक मनाङ्गे मन्त्री बनेका छन् ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो मन्त्रिमण्डलमा स्वतन्त्र सांसद दीपक मनाङ्गेलाई मन्त्री बनाएका हुन् । मन्त्री मनाङ्गेले आजैयुवा तथा खेलकुद मन्त्रीको रुपमा शपथ लिँदै छन् ।सरकारविरुद्ध अविश्वास प्रस्ताव संसदमा...
सांसद पद खारेज भएका चार मन्त्रीको आज पुनर्नियुक्तिपछि शपथ हुँदै
नेपाल फ्ल्यास
चैत २७, २०७७
सांसद पद खारेज भएका चार मन्त्रीले पुनर्नियुक्ति भएको छ । पुनर्नियुक्ति भएसँगै उनीहरूले आजै शपथ पनि भएका छन् । नेकपा (माओवादी केन्द्र)बाट नेकपा (एमाले) प्रवेश गरेर सांसद पद गुमाएका चार मन्त्रीको आज शपथ हुने भएको हो । राष्ट्रपति कार्यालयले साँझ...
दीर्घकालीन र दूरदर्शी लक्ष्यका केपी समूहमा लागेको मन्त्री रायमाझीको भनाइ
नेपाल फ्ल्यास
माघ २९, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले आफू नेकपाको दाहालनेपाल समूहमा जाने लागेको भनी गरिएका टिप्पणीप्रति आपत्ति जनाएका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसीले आज विज्ञप्ति जारी गरी...
मख्यमन्त्री महेन्द्रबहादुर शाहीद्वारा कुर्मराज शाहीलाई सचेतकमा नियुक्त
नेपाल फ्ल्यास
असोज २७, २०७७
काठमाडौं । नेकपा कर्णाली प्रदेशसंसदीय दलका नेता महेन्द्रबहादुर शाहीले कुर्मराज शाहीलाई सचेतक नियुक्त गरेका छन् । मख्यमन्त्री शाहीले कालीकोट प्रदेशसभा सदस्य शाहीलाईदलका नेता तथा सचेतक नियुक्त गरेका हुन् । मुख्यमन्त्रीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव आएपछि उनले माधव नेपालसमूहसँग सहमति भएसँगैसचेतकमा...
सरकार अभिभावक बन्नेछ : मन्त्री अर्याल
नेपाल फ्ल्यास
असोज १६, २०७७
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले पहिरोमा पुरिएर ज्यान गुमाएकाको परिवारलाई अभिभावकविहीन भएको महसुश हुन नदिने बताएकी छन् । स्याङ्जाको वालिङ१४ तमादीमा आज आयोजित श्रद्धाञ्जलिसभामा मन्त्री अर्यालले पहिराले पुरिएर नौ जनाको ज्यान गएकाप्रति दुःख व्यक्त...
घनश्याम भुसालद्वारा प्रदेश मन्त्री संयन्त्र गठन
नेपाल फ्ल्यास
फागुन २७, २०७६
काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीहरूको संयन्त्र गठन गरेका छन् । भुसालले सातै प्रदेशका मन्त्रीलाई राजधानी बोलाइ यस्तो संयन्त्र गठन गरेका हुन् । उनले संघ र प्रदेश सरकारको कर्यक्रममा समन्वय गर्न,...
नेपालमा हुने भनिएका सबै अन्तर्राष्ट्रिय कार्यक्रम स्थगित : मन्त्री ज्ञवाली
नेपाल फ्ल्यास
फागुन १९, २०७६
परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले नेपालमा हुने सबै अन्तर्राष्ट्रिय सभासम्मेलन स्थगित गरिएको बताएका छन् । उनले मन्त्रिपरिषद् बैठकले नेपालमा हुने सबै अन्तर्राष्ट्रिय कार्यक्रम स्थगित गर्ने निर्णय गरेसँगै अब नेपालमा हुने भनिएका सबै अन्तर्राष्ट्रिय कार्यक्रम स्थगित भएको बताएका हुन् । प्रधानमन्त्री निवास...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय