बैशाख २५, २०८१, मंगलबार
               

मख्यमन्त्री महेन्द्रबहादुर शाहीद्वारा कुर्मराज शाहीलाई सचेतकमा नियुक्त

नेपाल फ्ल्यास
असोज २७, २०७७

ADVERTISEMENT

काठमाडौं  । नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले कुर्मराज शाहीलाई सचेतक नियुक्त गरेका छन् ।

मख्यमन्त्री शाहीले  कालीकोट प्रदेशसभा सदस्य शाहीलाई दलका नेता तथा सचेतक नियुक्त गरेका हुन् । मुख्यमन्त्रीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव आएपछि उनले माधव नेपालसमूहसँग सहमति भएसँगै सचेतकमा शाही नियुक्त भएका हुन् ।

यसका अलवा सो मन्त्रिपरिषद्मा तीन मन्त्री नियुक्त हुनेछन् । केन्द्रमा सहमति भएसँगै कर्णाली प्रदेशमा मन्त्री हुने भनी मुगुका चन्द्रबहादु शाही दैलेखका अमरबहादुर थापा र जाजरकोटका करवीर शाही मन्त्री बन्ने चर्चामा छन् । 

यो पनि