भदौ २८, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कर्णाली प्रदेश
प्रदेश स्थापना तथा शहीद दिवसका अवसरमा सार्वजनिक बिदा
नेपाल फ्ल्यास
भदौ ०४, २०८०
काठमाण्डौ । आज प्रदेश स्थापना तथा शहीद दिवसका अवसरमा कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । आज प्रदेशमा रहेका सबै सरकारी तथा सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत निर्मला रेग्मीको भनाइ छ ।...
उपप्रधानमन्त्री खड्काले देखे विकासमा दलहरूबीच सहकार्यको खाँचो
नेपाल फ्ल्यास
असार ३१, २०८०
उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले विकासनिर्माणका काममा राजनीतिक दलहरूबीच सहकार्यको आवश्यकता रहेको बताएका छन् । उनले राजनीतिलाई गर्नेहरू जनता, मतदाता र भावी पुस्तासँग डर हुनुपर्ने बताए । चुनावका बेला हामीले मतदातासँग र आम जनतासँग विभिन्न प्रतिबद्धता जनाएका हुन्छौँ, ती प्रतिबद्धता...
कर्णाली प्रदेशका यी जिल्ला, जहाँ कालोपत्रे सडक शुन्य छ
नेपाल फ्ल्यास
पुस ०३, २०७८
कर्णाली प्रदेशका १० जिल्लामा कच्ची तथा पक्की गरी करिब एक हजार चार सय ४१ दशमलव १९ किलोमिटर सडक छ । तर यस प्रदेशको डोल्पा, हुम्ला र मुगु जिल्लामा हालसम्म एक मिटर सडक पनि कालोपत्रे भएको छैन । डोल्पा एक सय...
कर्णाली प्रदेशमा मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
कर्णाली । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गरेका छन् । प्रदेश प्रमुख कलौनीले प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न...
आज कर्णाली प्रदेशका तीन जना मन्त्री पदमुक्त हुँदै
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
काठमाडौं । आज कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीहरु आज पदमुक्त हुँदै छन् । उनीहरु तीनै जना गैर सांसद भएकाले आजदेखि पदमुक्त हुन लागेका हुन् । नेकपा एकीकृत समाजवादी पार्टीका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अमर बहादुर थापा, भूमि...
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८
कर्णाली । कर्णाली प्रदेश सरकारले कोजाग्रत पूर्णिमाको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । कोजाग्रत पूर्णिमा मङ्गलबार भए पनि पूर्णिमा व्रत एवं कात्तिक स्नान आजदेखि सुरु हुने भएकाले प्रदेश सरकारले आज बिदा दिएको हो । विसं २०७८ वैशाख १७...
कर्णाली लोकसेवा पदाधिकारीको सेवासुविधा मुख्यमन्त्रीभन्दा धेरै !
नेपाल फ्ल्यास
असोज १७, २०७८
सबैभन्दा गरिब प्रदेशका रूपमा चिनिएको कर्णालीमा लोकसेवा आयोगका अध्यक्ष तथा अन्य पदाधिकारीको सेवासुविधा मुख्यमन्त्रीभन्दा बढी तोकिएको छ । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयारपारेको लोकसेवा आयोगका आयोगका पदाधिकारीको पारिश्रमिक सेवा सुविधासम्बन्धी व्यवस्था गर्न बनेको ऐनअनुसार उनीहरूलाई मुख्यमन्त्री, मन्त्री...
कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
कर्णाली । कर्णाली प्रदेश सरकारले यही भदौ ४ गते अर्थात् शुक्रबार सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारले आफ्नो प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिन लागेको हो । प्रदेश सरकारको विसं २०७८ वैशाख ७ गते बसेको मन्त्रिपरिषद् बैठकको...
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
नेपाल फ्ल्यास
साउन ०१, २०७८
कर्णाली । प्रदेश सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा प्रदेशका सबै जिल्लामा लागू हुने गरी बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता तुल खड्काले...
कर्णाली प्रदेशको चालु अधिवेशन अन्त्य
नेपाल फ्ल्यास
असार ३१, २०७८
काठमाडौं । कर्णाली प्रदेशको चालु अधिवेशन अन्त्य भएको छ । एक प्रेस विज्ञप्ति प्रकाशन गरी कार्यसूचीमा प्रवेश नगरी प्रदेश सभाको चालु आठौँ अधिवेशन अन्त्य भएको जनाइएको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले असार ३० गते राति १२ बजेदेखि लागू...
कर्णाली प्रदेश : मन्त्रीको असार १५ ज्येष्ठ नागरिकसँग
नेपाल फ्ल्यास
असार १६, २०७८
कर्णाली । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले असार १५ ज्येष्ठ नागरिकसँग मनाएका छन् । सुर्खेत वीरेन्द्रनगरमा रहेको प्रशान्ति वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकसँग मन्त्री बुढाक्षेत्रीले असार १५ मनाएका हुन् । उनले आश्रममा रहेका २४ ज्येष्ठ नागरिकसँग दही, चिउरा खानुका साथै...
उल्टियो कर्णालीको राजनीति, पदमुक्त चार सांसदलाई सर्वोच्चको थमौती
नेपाल फ्ल्यास
जेठ २७, २०७८
नेकपा एमालेको माधवकुमार नेपाल समूहका कर्णाली प्रदेशसभाका चारजना सदस्यलाई एमालेले गरेको कारबाही निस्तेज भएको छ । सर्वोच्च अदालतले सांसद प्रकाश ज्वालासहित चार जनालाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासबाट गुमेको पद...
आज कर्णाली प्रदेशसभाको बैठक
नेपाल फ्ल्यास
जेठ २६, २०७८
कर्णाली । कर्णाली प्रदेशसभा प्रतिपक्षीदल नेकपा (एमाले) ले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग राखेपछि मंगलबार पनि प्रदेशसभा बैठक बस्न सकेन । प्रदेशसभाको बैठक सोमबार दिउसो २ः०० बजे र बेलुका ५ः०० बजे बसेको थियो । पहिलो...
कर्णालीबाट प्रमुख प्रतिपक्षी कांग्रेसको सत्ता यात्रा सुरु
नेपाल फ्ल्यास
जेठ २३, २०७८
काठमाडौं ।कांग्रेसका दुई सांसदले कर्णाली प्रदेश सरकारमा मन्त्रीको शपथ लिएका छन् । २०७४ सालको चुनावपश्चात् देशैभर प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी भएको हो । संघीय सरकारमा सरकारको दाबी गरी अदालतसम्म पुगेको नेपाली कांग्रेसको सत्ताको यात्रा...
दुई मन्त्रालयसहित कांग्रेस कर्णाली प्रेदश सरकारमा सहभागी हुँदै
नेपाल फ्ल्यास
जेठ २०, २०७८
सुर्खेत । कर्णाली प्रदेशकांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले नेपाली कांग्रेस सरकारमा सहभागी हुने बताएका छन्। उनका अनुसार कांग्रेस दुई मन्त्रालयसहित सरकारमा जाने तयारीमा जुटेको हो । तर, उनले सरकारमा को-को जाने भनी टुंगो भने नलागेपनि सामाजिक विकास मन्त्रालय र...
कर्णाली प्रदेशमा नवनियुक्त मन्त्रीले लिए शपथ
नेपाल फ्ल्यास
जेठ ०३, २०७८
काठमाडौं ।कर्णाली प्रदेश सरकारमा नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । सोमबारप्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीबाट आइतबार नियुक्त आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा र आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्री सीता नेपालीलले शपथ ग्रहण गरेका...
कर्णालीमा स्वास्थ्य सामग्री खरीद गर्न १३ करोड ८० लाख रुपैयाँ बजेट
नेपाल फ्ल्यास
जेठ ०३, २०७८
कर्णाली । परिवर्तित रुपसहितको कोरोना भाइरस नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले १३ करोड ८० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । मुुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारले स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशलाई अक्सिजन सिलिण्डर खरीद तथा...
कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन
नेपाल फ्ल्यास
जेठ ०३, २०७८
कर्णाली । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिशमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेका हुन् । प्रदेश प्रमुख कलौनीले मुख्यमन्त्री शाहीको नेतृत्वमा ६ सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...
कर्णालीमा मन्त्रिपरिषद् पुनःगठन, पाँच मन्त्रालयको जिम्मेवारी आफैँलाई
नेपाल फ्ल्यास
जेठ ०१, २०७८
कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार मन्त्रिपरिषद् पुनःगठन गरेका छन् । सत्ता साझेदार दल नेपाली कांग्रेससँगको विवाद समाधान गर्न मुख्यमन्त्री शाहीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित पाँच मन्त्रालयको जिम्मेवारी आफैँले लिएका छन् । प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले आज...
कर्णालीमा स्वास्थ्यका १२० कर्मचारीको करार नियुक्ति
नेपाल फ्ल्यास
बैशाख २८, २०७८
कर्णाली । कर्णाली प्रदेश सरकारले नयाँ भेरियन्टसहितको कोभिड१९ को रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि स्वास्थ्यका १२० कर्मचारीलाई करार नियुक्ति दिएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले स्वास्थ्यका पाँचौँ तहका १२० कर्मचारीलाई करार नियुक्तिका लागि सिफारिस गरेको हो ।...
«
1
2
3
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय