मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
प्रधानमन्त्रीले आज देशवासीका नाममा सम्बोधन गर्दै
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । उनका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको सम्बोधन शुक्रबार अपरान्ह ४ः२५ बजे नेपाल टेलिभिजनबाट प्रशारण हुनेछ । त्यस्तै प्रधानमन्त्री ओलीको आधिकारिक वेवसाइट kpsharmaoli.com.np मा पनि...
पूर्वएमाले र पूर्वमाओवादी पक्षबीच झडप, गाउँपालिका पार्टी सचिवको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साले विन्दवासनी गाउँपालिकामा आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा भएको झडपमा घाइते भएका एक जनाको मृत्यु भएको छ । नेकपा विन्दावासनी गाउँपालिकाका पार्टी सचिव मुकेश चौरसियाको उपचारको क्रममा मृत्यु भएको हो । झडपमा गम्भीर घाइते भएका चौरसियालाई...
प्रधानमन्त्रीको शुभकामना सन्देशमा अटाएन लिम्पियाधुरासहितको नक्सा
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको शुभकामना दिने क्रममा लिम्पियाधुरासहितको भूभाग नसमेटिएको नेपालको नक्सा प्रयोग गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत दसैँको शुभकामना व्यक्त गर्ने क्रममा प्रधानमन्त्री ओलीले लिम्पियाधुरा नसमेटिएको नक्सा प्रयोग गरेका हुन् । प्रधानमन्त्री शुभकामना सन्देश रहेको...
‘नागरिकको जीवनप्रति सरकार जिम्मेवार बनोस्’
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले आम नागरिकको जीवनप्रति सरकार जिम्मेवार बन्नुपर्ने बताएका छन् । गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्षसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य जोशीले बिहीबार साँझ एक विज्ञप्ति जारी गरी मुलुक र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन मूल...
कात्तिक ७ बाट क्लिनफिड लागू हुन्छ : सञ्चारमन्त्री गुरुङ
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७
काठमाडौं ।सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालमा प्रशारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिनफिड कार्यान्वयनको तयारी पूरा भएको बताएका छन् । बिहीबार मन्त्रिपरिषद्को निर्यण सार्वजनिक गर्दै उनलेक्लिनफिडलागू गर्नका लागि तयारी पूरा भएको जानकारी दिएका हुन् । उनले भने, कात्तिक ७...
सबै नागरिकको निशुल्क कोरोना उपचार गर्न देउवाको माग
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७
काठमाडौं ।प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै कोरोना संक्रमित नागरिकको परीक्षण र उपचार नगर्ने सरकारको निर्णय लज्जास्पद भएको बताएका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले यस्तो बताएका हुन् । सरकारले केही...
असई र हवल्दारको परिवारलाई दुई/दुई लाख दिने सुदूरपश्चिम सरकारको निर्णय
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७
काठमाडौं ।सुदूरपश्चिम प्रदेश सरकारले असईगोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई दुई/दुई लाख दिने निर्णय गरेको छ । प्रदेश सरकारकोबिहीबार बिहान बसेको मन्त्रिपरिषद्तस्करी नियन्त्रणका क्रममा तस्करको घेराबन्दीमा परी मृत भएका उनीहरुको परिवारलाई सो रकम हस्तान्तरण गर्ने निर्णय गरेको हो...
प्रधानमन्त्री र रअ प्रमुखबीच भेट हुनु कूटनीति मर्यादाविपरीत हो : नेता रावल
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र रअका प्रमुख सामन्तकुमार गोयलको भेटलाई आपत्ति जनाएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकारले ओली र गोयलबीच भेट भएको पुष्टि गरेलगत्तै नेता रावलले ट्विटमार्फत सो आपत्ति...
रअ प्रमुखसँग भेट नभएको कांग्रेस सभापति देउवा र माधव नेपालको स्पष्टीकरण
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७
काठमाडौैं ।सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रअप्रमुखसँग भेट नभएको बताएका छन् । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो रअ प्रमुखसँग भेट नभएको स्पष्टीकरण दिएसँगै उनीहरुले पनि आफ्नो रअ प्रमुखसँग भेट...
प्रधानमन्त्री केपी शर्मा ओली र रअ प्रमुखबीच भेट भएको पुष्टि
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७
काठमाडौैं ।प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको पुष्टि भएको छ । बिहीबार प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले एक वक्तव्य जारी गर्दै रअका प्रमुखसँग प्रधानमन्त्रीको भेटवार्ता भएको जानकारी...
रअका प्रमुखसँग प्रचण्डको भेट भएको छैन : प्रचण्ड सचिवायल
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७
काठमाडौं । बुधबार दिउँसो एक्कासि नेपाल आएकाभारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल बिहीबार भारत फर्केका छन् । उनी फर्केसँगै नेपाली राजनीति भने फरक किसिमले तरंगित बनेको छ। तर, सत्तारुढ नेकपाकै सचिवालयका नेताहरु गुप्तचर प्रमुखको...
अर्थमन्त्रीको नामको नक्कली इमेल आइडीबाट गलत सन्देश प्रवाह
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
अर्थमन्त्री विष्णु पौडेलको नामबाट नक्कली इमेल आइडी बनाई विभिन्न व्यक्तिहरूलाई गलत र भ्रामक सन्देश पठाएको पाइएको छ। नक्कली इमेल आइडीबाट जथाभाबी इमेल सन्देश प्रवाह हुन थालेपछि मन्त्री पौडेल समस्यामा परेका छन् । नक्कली आइडीविरुद्ध प्रहरीमा उजुरी परेको छ । अनुसन्धानको...
एकीकरण प्रक्रिया टुंग्याउन जसपाद्वारा कार्यदल गठन
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
काठमाडौैं । वैशाखमा राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी (सपा) एकीकरण भएको जसपाले समायोजन प्रक्रिया टुंग्याउन कार्यदल गठन गरेकोछ । समायोजन प्रक्रियाटुंग्याउन बुधबारजनता समाजवादी पार्टी (जसपा)ले समायोजन सहजीकरण कार्यदल गठन गरी कार्यतालिका तयार गरेको हो । समायोजन सहजीकरणका लागि...
सबै कोरोना संक्रमितको उपचार गर्न सक्दिन भन्नु सरकारको गैरजिम्मेवार हो : डा. भट्टराई
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारकोरोना पीडितको निःशुल्क उपचारको दायित्वबाट भाग्नुगैरजिम्मेवार चरित्रको पराकाष्ठा भएको बताएका छन् । बुधबार एक ट्विट गर्दै भट्टराईले यस्तो बताएका हुन् । उनल गरेको ट्विटमा भनिएको छ, कोरोना पीडितलाई निःशुल्क...
विप्लव नेतृत्वको नेकपाद्वारा संघर्षका कार्यक्रम सार्वजनिक
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
काठमाडौैं ।नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । सरकारद्वारा प्रतिबन्धित गरिएको सो पार्टीलेसरकारले कोरोनाको परीक्षणमा पनि शुल्क लिने निर्णय गरेको, जनताको स्वास्थ्यमा खेलवाड गरेको र सत्ताको आडमा भ्रष्टाचार गरेको भन्दै संघर्षका कार्यक्रम सार्वजनिक...
कर्णाली विवादबारे कुनै सहमति भएको छैन : प्रचण्ड
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशमा देखिएको पार्टी विवाद समाधानको लागि कुनै सहमति नभएको प्रष्ट पारेका छन् । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कर्णालीको विवाद समाधानका लागि नेकपाका...
डा. भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाउने जसपा केन्द्रीय कार्यकारिणी समितिको निर्णय
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
काठमाडौं ।जनता समाजवादी पार्टी नेपालकोमंगलबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकलेडा. बाबुराम भट्टराईलाई संघीय परिषद्कोअध्यक्ष बनाउने निर्णय गरेको छ । सोमबार सुरु भएको सो बैठकले करिब ११ सय सदस्यीय संघीय परिषद् र ८०१ सदस्यीय केन्द्रीय समिति गठन गर्दै सो निर्णय गरेको...
मन्त्रिपरिषद् बैठक बस्दै, कोभिड-१९बारे केही महत्वपूर्ण निर्णय लिन सक्ने आकलन
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
काठमाडौं । सोमबार र बिहीबार नियमित रुपमा बस्दै आएको मन्त्रिपरिषद् बैठक मंगलबार (आज) अपरान्ह चार बजे बस्ने भएको छ । केही दिनअघि अब सबै नागरिकको कोरोना उपचार नगर्ने सरकारले निर्णय गरेसँगैसरकारी अस्पतालले क्यान्टिनका लागि पनि धरौटी लिन थालेसँगैचौतर्फी आलोचितबनेपिछ सोको...
नेपाल–चीनको प्रस्तावित ट्रान्स–हिमालयन रेलवे परियोजना गेमचेन्जर हुनसक्छ : डा. बाबुराम भट्टराई
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
काठमाडौं ।पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता बाबुराम भट्टराईले नेपालचीनबीचको प्रस्तावित ट्रान्सहिमालयन रेलवे परियोजना आर्थिक र भूराजनीतिक हिसाबले गेमचेन्जर हुन सक्ने बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालसँगको सहकार्यमा आयोजना गरेको पहिलो...
अब जसपाको केन्द्रीय समितिमा ८०१ सदस्य रहने
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
काठमाडौं ।जनता समाजवादी पार्टी नेपाल (जसपा)ले केन्द्रीय समितिको आकार बढाएको छ । जसपाको मंगलबार बसेको बैठकलेविधान संशोधन गरीयसअघि कायम रहेकोकेन्द्रीय समितिको संख्या ७०१ बाट बढाएर ८०१ सदस्सीय बनाएको हो ।कार्यकारिणी समितिका सदस्य रामसहाय यादवका अनुसारविधान संशोधन प्रस्ताव सर्वसमितले पारित भएकोहो...
«
1
...
131
...
262
263
264
265
266
267
268
269
270
...
324
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय