मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
लुम्बिनी प्रदेशको राजधानीमा जग्गा कारोबार बन्द गर्न आग्रह
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
दाङ ।राप्ती गाउँपालिकाले लुम्बिनी प्रदेशको राजधानी क्षेत्र देउखुरीमा भइरहेको वा हुनसक्ने गैरकानुनी जग्गा कारोबार बन्द गर्न आग्रह गरेको छ । गाउँपालिकाले सोमबार सूचना प्रकाशन गरी जग्गा कारोबारबन्द नभए कठोर कदम चाल्ने चेतावनी दिँदै यस्तो आग्रह गरेको हो। प्रदेशसभाबाट गत असोज...
कर्णाली विद्रोह भनी चिनएको प्रदेशको विवाद समाधानका दुई अध्यक्षबीचको छलफल विनानिष्कर्ष
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
काठमाडौैं । कर्णाली विद्रोह भनी चिनएको प्रदेशको विवादसमाधानका लागि भनी दुई अध्यक्षबीचको भएको छलफलविनानिष्कर्ष सकिएको छ । सो प्रकरणसँगै कर्णाली प्रदेशका मुख्य नेताहरुसँग भेटेपछि असन्तुष्ट बनेका अर्का अध्यक्ष दाहाल र प्रधानमन्त्रीबीच बालुवाटारमाभएको छलफल विनानिष्कर्ष सकिएको हो । मंगलबार बिहान बालुवाटार...
कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय तत्काल फिर्ता लिन वरिष्ठ नेता नेपालको माग
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
काठमाडौं ।सत्तारुढनेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारलाईकोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् । कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय गर्नु आफैँमा आपत्तिजनक भएको बताउँदै उनले...
पार्टी सभापति देउवालाई गगन थापाको यस्तो प्रस्ताव
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई सरकारलाई संसद राख्न बाध्य पार्न प्रस्ताव गरेका छन् । सरकारले आफ्नो जिम्मेवारी पुरा नगरेको बताउँदै सरकारलाई सच्याउनका लागि सदन र सडकको शक्ति एकीकृत पार्नुपर्ने थापाले बताएका छन् । मंगलबार...
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
गत असोज २६ र २९ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरूसञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आज सार्वजनिक गरेका छन् ।
सांसदहरूकाे दसैँभत्ता कोरोना कोषमा जम्मा गर्ने नेकपाको निर्णय
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवंप्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रतिनिधिसभा र राष्ट्रिय सभाकासंसदीय दलका नेता र सचेतकहरूको बैठकले सांसदहरूकाे दशैंभत्ता नलिने निर्णय गरेको छ । प्रतिनिधिसभाका१७४ र राष्ट्रियसभाका४६ सांसद गरी नेकपाका सबै सांसदहरूले पाएका दशैँभत्ताकोरोना भाइरस संक्रमण...
कांग्रेसका सबै सांसदले दसैँ भत्ता कोरोना कोषमा जम्मा गर्ने
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
काठमाडौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सबै सांसदहरूले दसैँ भत्ता बापत पाउने रकम कोरोना काेषमा जम्मा गर्ने भएको छ । सरकारले दसैँ भत्ताबापत आफ्ना पार्टीका सांसदहरूलाई उपलब्ध गराएको रकम बापत हुन आउने कुल ४३ लाख २० हजार ८१०...
नेकपालाई दसैँ भत्ता फिर्ता गर्न दबाब
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई दसैँ भत्ता फिर्ता गर्न दबाब परेको छ । कोरोनाका कारण मुलुक नै आर्थिक सङ्कट परेका बेला सांसदहरूले दसैँ खर्च लिएको समाचार आए पनि कुनै प्रतिक्रिया नजनाएको सो दललाई मुख्य विपक्षी कांग्रेसले भत्ता फिर्ता...
खतिवडा र रेग्मीलाई राजदूत नबनाउन माग गर्दै संसदको सुनुवाइ समितिमा उजुरी दर्ता
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
काठमाडौं ।युवराज खतिवडालाई राजदूत नबनाउन माग राख्दैतीनवटा उजुरीपरेका छन् । अर्थमन्त्रीसमेत रहेका खतिवडलाईराजदूत नबनाउन माग गर्दैसंघीय संसदको सुनुवाई समितिमा उजुरी परेका हुन् । यसका अलवा सो समितिमा बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीविरुद्ध पनि एउटा उजुरी परेको छ । दुवै...
सरकारले सबै कोरोना संक्रमितको उपचार नगर्ने भनेपछि पूर्वप्रम र पूर्वस्वास्थ्यमन्त्रीले दिए यस्तो प्रतिक्रिया
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
काठमाडौं । सरकारले विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, ज्येष्ठनागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीबाहेक अन्यमा कोरोना भएमा परीक्षण र उपचार आफैँले गर्नुपर्ने निर्णयप्रति पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले...
कांग्रेस सभापतिद्वारा आफ्ना दलका सांसदलाई दसैँ भत्ता फिर्ता गर्न निर्देशन
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना दलका सांसदलाई दसैँभत्ता फिर्ता गर्न निर्देशन दिएका छन् । कोरोना कहरमा पनि सांसदले दसैँ भत्ता लिएको भनी चौतर्फी आलोचनापश्चात् सोमबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले आफ्नो दलका सांसदहरुलाई यस्तो निर्देशन दिएका...
सञ्चार संस्थासँग सहकार्य गर्छु : सञ्चारमन्त्री गुरुङ
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल पत्रकार महासङ्घसहितका सरोकार भएका संस्थासँग छलफल र सहकार्य गरेर अघि बढ्ने जनाएका छन् । मन्त्री निवास पुल्चोकमा महासङ्घका पदाधिकारीसँग आज भएको भेटमा उनले सञ्चार क्षेत्रको हित हुने गरी आवश्यक नीति, कानून...
संघीय संसद सचिवालयलाई पत्र लेखेर भीम रावलले भने : दसैँ खर्चबापत मेरो खातामा आएको रकम फिर्ता गरियोस्
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
काठमाडौं ।सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवं सांसद भीम रावलले आफूलाई दिइएको दसैं भत्ता फिर्ता लैजान संघीय संसद सचिवालयलाई पत्र पठाएका छन् । आइतबार बिहानै ट्विटमार्फत् आफ्नो खाताबाट दसैँ खर्चबापत् प्राप्त रकम फिर्ता गर्न आह्वान गरेका उनले...
दसैँमा सांसदलाई बाँड्ने पैसाबाट भेन्टिलेटर किनौँ : जनार्दन शर्मा
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
नेकपाका नेता तथा प्रतिनिधिसांसद जनार्दन शर्माले सांसदलाई दसैँका लागि बाँड्नुको सट्टासो रकमबाट भेन्टिलेटर किन्न आह्वान गरेका छन् । नेता शर्माले आइतबार ट्विट गर्दै उनले यस्तो आग्रह गरेका हुन् । यसका अलवा उनले सो ट्विटमार्फत् दसैँभत्तास्वरुप आएको रकम भेन्टिलेटरमा राखी उपचाररत...
विपत्तिमा सरकार निदाएको कांग्रेस महामन्त्री खड्काको आरोप
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
काठमाडौं ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकार कुम्भकर्ण निद्रामा रहेको बताएका छन् ।सिंगोदेश महामारीका कारण आक्रान्त भएको बताउँदै महामन्त्री खड्काले एक ट्विट गर्दैविपत्तिको कहरमा जनताका लागि खोई प्रधानमन्त्री भन्दै प्रश्न गरेका छन् । साथै उनले आन्तरिक धन्दामा व्यस्त...
कुनै पनि भत्ता नलिने घोषणा गरेका राष्ट्रिय सभा सदस्य नारायणकाजीलाई नेता रावलको साथ
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
काठमाडौै ।कोरोना कहरका कारण विश्व नै आर्थिक मन्दीमा परेको छ । जसको मारमा नेपाल पनि छ । यस्तो अवस्थामाअधिकारभन्दा बाहिर गएर संसदलाई दसैँ भत्ता बाँडिएको छ । कानुनीदृष्टिले हेर्ने हो भनेसांसदहरुले घरबहाल, बिजुली, पानी, सञ्चार खर्च, बैठक भत्ता र भ्रमण...
मेयरले उद्घाटन गरेको वडा कार्यालयमा उपमेयरले हानिन् ढुंगा
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीले उद्घाटन गरेकोनवनिर्मित वडाकार्यालयमा सोही नगरपालिकाकी उपमेयरले ढुंगा हानेकी छिन् । सो नगरपालिकामा बनेका तीन नवनिर्मित वडा भवनमध्ये वडा नम्बर ७ को वडामा रहेको शिलालेखमा उपमेयर थापाले ढुंगा हानेकी हुन् । सो नगरपालिकाको...
कर्णाली विद्रोहमा सहभागी र प्रधानमन्त्रीबीच भएको छलफल सकियो
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
काठमाडौं ।कर्णाली विद्रोहकोविषयमा प्रधानमन्त्री निवासमा भएको छलफल सकिएको छ। आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथि नेकपा संसदीय दलमा बुझाइएको अविश्वास प्रस्तावकोविषयमा केन्द्रित सो छलफल सकिएको हो । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितमा मुख्यमन्त्री शाही र विद्रोहमा सहभागी नेता सहभागी...
कर्णाली प्रदेशसभाका कांग्रेस नेता शाहीले प्रजिअमार्फत् प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
हुम्ला ।कर्णाली प्रदेशसभाकाप्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । नेपालचीन सीमास्थित लिमीको ललोङजोङ र हिल्सामा नेपाली भूमि मिचिएको भन्दै उनलेहुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।तत्काल विज्ञ सम्मिलित टोली पठाई सीमा विवाद...
पूर्वराजाले यस वर्षको दसैँ शान्त, शालीनता र सादगी रुपमा मनाउने
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको वडा दसैँमा आमसर्वसाधारणलाईटीका प्रदान तथातथा शक्तिपीठको भ्रमण नगर्ने भएका छन् । पूर्वराजाको सचिवालयले शनिबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, कोरोनाको असहजताको स्थितिमा आस्था, मान्यता, मर्यादा र कर्तव्यशीलतालाई...
«
1
...
132
...
263
264
265
266
267
268
269
270
271
...
325
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय