जेठ ०२, २०८१, बुधबार
               

अपराध रोक्न कानूनी साक्षरता आवश्यक : मन्त्री तुम्बाहाङ्फे

नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७

ADVERTISEMENT

कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले अपराध हुन नदिनका लागि कानूनी साक्षरता कार्यक्रसमेत सञ्चालन गरी अपराधलाई निरुत्साहित गर्ने बताएकी छन् । 

दशैँ मनाउन जन्मघर आएकी मन्त्री तुम्बाहाङ्फेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तेह्रथुमले आज आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उक्त जानकारी दिएकी हुन् ।

उनका अनुसार सरकारले अध्यादेशमार्फत समेत ऐनहरु निर्माण गरी अपराध नियन्त्रण सुरु गरेको र धेरै ऐनहरू बन्ने प्रक्रियामा छ । उनले मैलिक हकसँग जोडिएका १६ वटा ऐन निर्माण गरेर कार्यन्वयनमा ल्याइएको पनि बताइन् । 


कस्तो लाग्यो ?

यो पनि