जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
ओली थप शक्तिशाली, माओवादीले समर्थन फिर्ता लिए पनि सरकार ढल्न नसक्ने
नेपाल फ्ल्यास
चैत १६, २०७७
नागरिक समाजले राखेको अन्तरक्रिया कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अनौठो कुरा राखे । उनले भने, केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिन दबाब दिइएको छ । संसद्विघटन बदर भएको एक महिना नाघिसक्दा पनि प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव नै...
ओलीले गरे नेपाल र रावललाई निलम्वन
नेपाल फ्ल्यास
चैत १६, २०७७
काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई निलम्वन गरेका छन् । नेता नेपाल र रावलले पेस गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष ओलीले उनीहरुलाई ६ महिनाका लागि निलम्वन गरेका हुन् । यसअघि नेपाल...
सिके राउतलाई ३५ दिनभित्र उपस्थित हुन नवलपरासी अदालतको आदेश
नेपाल फ्ल्यास
चैत १६, २०७७
काठमाडौं । मूलधारको राजनीतिमा आएका जनमत पार्टीका अध्यक्ष सिके राउतलाई नवलपरासीले३५ दिनभित्र हाजिर हुन अदालतले भनेको छ । सो अदालतले एक सूचनामार्फत्चन्द्रकान्त राउत भनेर समेत चिनिने सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन भनेको हो । न्यायाधीश ध्रुवकुमार शाहको इजलासले २१...
थरुहट आन्दोलनकारीसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा वार्ता टोली गठन
नेपाल फ्ल्यास
चैत १६, २०७७
काठमाडौं । सरकारले रेशम चौधरीलगायत बन्दीको रिहाइकोमाग गर्दै आन्दोलनरतपक्षसँग वार्ताका लागि वार्ता टोली गठन गरेको छ । पछिल्लो समय थारुहट बन्दोलनका मुख्य योजनाकार भनी चिनिने रेशम चौधरीको रिहाइका लागिथारु कल्याणकारी सभा, थरुहट/थारुवान संयुक्त संघर्ष समिति र केन्द्रीय संघर्ष समितिले पहल...
माधवकुमार नेपाल र बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले गरेका निर्णय झिकाउन सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
चैत १६, २०७७
काठमाडौं। सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले गरेकानिर्णय झिकाउन आदेश दिएको छ । न्यायाधीश अनिलकमार सिन्हा र हरिप्रसाद फुयालको संयुक्त इजलासले सोमबार पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईको मन्त्रिपरिषदले गरेकानिर्णयको सक्कल झिकाउनआदेश दिएको हो...
सभापति देउवाद्वारा भण्डारीको निधनप्रति दुःख व्यक्त
नेपाल फ्ल्यास
चैत १६, २०७७
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानसभा सदस्य लक्ष्मीदेवी भण्डारीको निधनप्रति दुःख व्यक्त गरेका छन् । भण्डारीको आज बिहान ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७१ वर्षको उमेरमा निधन भएको हो । सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह...
म्यानमारमा भएको नरसंहारप्रति कांग्रेसको आपत्ति
नेपाल फ्ल्यास
चैत १५, २०७७
काठमाडौं ।सैनिक कदमको विरोधमाम्यानमारमा भएकोआन्दोलनको दमनप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । आइतबार कांग्रेसले एक विज्ञप्ति जारी गर्दैम्यानमारमा पछिल्ला केहीदिनयता सैनिक सरकारले नागरिक प्रदर्शनमा गर्दै आएको नरसंहारप्रति आपत्ति जनाएको हो । म्यानमारमा शनिबार मात्रै प्रदर्शनकारीमाथि सैनिक दमन हुँदा कम्तिमा ११४...
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता
नेपाल फ्ल्यास
चैत १५, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री र सभामुखबीच आइतबार तीन महिनापछि भेटवार्ता भएको हो। यसअघि५ पुसमा प्रतिनिधिसभा विघटन भएपछि प्रधानमन्त्री र सभामुखबीचको दूरी टाढिँदै गएको थियो । आइतबार भने प्रधानमन्त्री ओलीलाई भेट्न...
जोशीको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान छ : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
चैत १५, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले शोक वक्तव्य जारी गर्दै जोशीप्रति श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवारजन, शुभचिन्तक र नेपाली कांग्रेसका नेता कार्यकर्ताप्रति गहिरो समवेदना प्रकट गरेका हुन्...
केपी ओलीको परिकल्पनाले मुलुक अघि बढेको शंकर पोखरेलको दाबी
नेपाल फ्ल्यास
चैत १५, २०७७
परासी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको परिकल्पना र योजनाले तराई मधेस समृद्धितर्फ अघि बढीरहेको बताएका छन् ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को छैँठौँ बैठक तथा शपथ ग्रहण समारोहलाई आज बर्दघाटमा सम्बोधन गर्दै...
प्राविधिक रुपमा ओली अल्पमतमा छन् : नेता रिजाल
नेपाल फ्ल्यास
चैत १४, २०७७
काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले केपी शर्मा ओली नेतृत्वको सरकारलार्ई कांग्रेसले विश्वासको मत दिन नसक्ने बताएका छन्। बृहत नागरिक आन्दोलनले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता रिजालले ओली प्रधानमन्त्री भएकै दिनदेखि आफूहरूले विश्वासको मत नदिएको बताए...
आज म अफ्ठ्यारो महसुस गरिरहेको छु : नेपाल
नेपाल फ्ल्यास
चैत १४, २०७७
काठमाडौं ।नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई घोक्र्याएर पार्टीमा फर्काएको बताएका छन् । शनिबार बृहत् नागरिक आन्दोलनद्वारा आयोजित समसामयिक विषयक अन्तरक्रियामा आफ्नो धारणा राख्ने क्रममा नेता नेपालले सो बताएका हुन् । सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलालाई संकेत गर्दैनेता...
हामीसँग सहकार्य गरौँ न महन्थजी : प्रचण्ड
नेपाल फ्ल्यास
चैत १४, २०७७
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेकांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सरकार बनाउने प्रस्ताव राखेका छन् । शनिबारबृहत् नागरिक आन्दोलनले प्रज्ञा डबलीमा भएको कार्यक्रममा आफ्ना धारण राख्ने क्रममा प्रचण्डले सो प्रस्ताव राखेका हुन् । त्यसैगरी, सो क्रममाउनले...
दिवगंत जोशीलाई शीर्ष नेताको श्रद्धाञ्जली
नेपाल फ्ल्यास
चैत १४, २०७७
काठमाडौं। शुक्रबार निधन भएका कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई श्रद्धाञ्जली दिन सभामुख, विभिन्न दलका नेता, शुभेच्छुक तथा आफन्तको भीड लागेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरे । सभामुख अग्निप्रसाद सापकोटा, माओवादी केन्द्रका...
सरकारलाई दिएको समर्थन एक दुई दिनमा फिर्ता हुन्छ : दाहाल
नेपाल फ्ल्यास
चैत १४, २०७७
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता दिने बताएका छन् । बृहत् नागरिक आन्दोलनले शनिबार गरेको अन्तरक्रियाका क्रममा अध्यक्ष दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थनएकदुई दिनमै फिर्ता लिने बताएका हुन् । संसद् विघटनलाई असंवैधानिक भनेर...
संसदलाई जीवन्त बनाएरै छाड्छु : सभामुख
नेपाल फ्ल्यास
चैत १४, २०७७
सभामुख अग्नि सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सभामुख सापकाेटाले संसद्मा आफूले तटस्थ, निष्पक्ष र स्वतन्त्र भूमिका निर्वाह गरिरहेको बताएका हुन् । संसदीय मामिला पत्रकार समाजको सातौँ अधिवेशन तथा हाम्रा माननीय पुस्तक विमोचन समारोहमा...
पार्टी एकतालाई केपी ओलीले ध्यान दिएनन् : झलनाथ खनाल
नेपाल फ्ल्यास
चैत १४, २०७७
काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले लचिलो भएर पार्टी एकतालाई ध्यान दिनुपर्ने बताएका छन् । झलनाथमाधव समूहको केन्द्रीय सदस्यको शुक्रबार आयोजित भेलालाई सम्बोधन गर्दै उनले एकतालाई आफूहरुले जोड दिएपनि वर्तमान अध्यक्ष केपी शर्मा ओलीले त्यसतर्फ ध्यान नदिएको...
आज कांग्रेसको आकस्मिक केन्द्रीय बैठक बस्दै
नेपाल फ्ल्यास
चैत १४, २०७७
काठमाडौं । आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय कार्यसमितिको बस्ने भएको छ । पार्टी कार्यालय सानेपास्थित केन्द्रीय कार्यालयमा आज बिहान साढे ११ बजे बोलाइएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए । उक्त बैठकमा पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज...
सुदूरपश्चिम सरकारले गति लिन सकेन : मन्त्री भट्ट
नेपाल फ्ल्यास
चैत १३, २०७७
काठमाडौं ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेश सरकारले गति लिन नसकेको बताएका छन् । शुक्रबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले भने, सुदूरपश्चिम प्रदेश सरकारको विषयमा अहिले केही भनिरहनुपर्छ जस्तो लाग्दैन, पार्टी नेतृत्वले छलफलपछि निकास निकाल्छ...
एमाले संसदीय दलको बैठक सम्पन्न, गुटगत आउनेहरुलाई स्थान नदिने ओलीको चेतावनी
नेपाल फ्ल्यास
चैत १३, २०७७
काठमाडौं ।नेकपा (एमाले) को संसदीय दलको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक केहीबेर अघि मात्रै सम्पन्न भएको हो । शुक्रबार बालुवाटारमा बसेको सो दलको संसदीय दलको बैठकमा माधव समूहका नेता झलनाथ खनाल पनि सहभागी भएका...
«
1
...
73
...
145
146
147
148
149
150
151
152
153
...
266
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय