मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
मुलुकको अवस्थाप्रति पूर्वराजा चिन्तित
नेपाल फ्ल्यास
चैत १२, २०७७
झापा । झापाको दमकमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह राजनीतिक एवं सामाजिक भेटघाटमा व्यस्त रहेका छन् । स्रोतका अनुसार पूर्वराजाले राप्रपा प्रदेश १ का अध्यक्ष राम थापा, उपाध्यक्ष सगुनसुन्दर लावती र राप्रपा नेता भक्ति सिटौलालाई अलगअलग भेटेका छन् । थापा र...
माधव समूहको केन्द्रीय कमिटी बैठक भोलि
नेपाल फ्ल्यास
चैत १२, २०७७
काठमाडौंः नेकपा एमालेका वरिष्ठ नेतामाधवकुमार नेपाल समूहकोकेन्द्रीय कमिटीको बैठक भोलिका लागि बोलाइएको छ । समानान्तर गतिविधिलाई तीव्रता दिएको उक्त समूहले पार्टीलाई विधान, नियमावलीअनुरूप चल्न दबाब दिन केन्द्रीय कमिटीको बैठक आह्वान गरिएको दाबी गरिएको छ । आफूहरूएमाले विभाजन गर्नु नहुँने पक्षमा...
कोरोनाबाट सचेत हुनुपर्छ : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
चैत १२, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड१९ को संक्रमण भयावह हुन नदिन सचेत हुनुपर्ने बताएका छन् । कोभिड१९ संकट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा उनले भने, कोभिड१९ को संक्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै...
अविश्वास प्रस्तावबाट नाम फिर्ता लिन ७ दिनको समय
नेपाल फ्ल्यास
चैत ११, २०७७
नेकपा एमाले प्रदेश नं १ संसदीय दलको आज बसेको बैठकले विधान पारित गरेको छ । बैठकले सोही विधानअन्तर्गत दलका नेता मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा १५ सदस्यीय संसदीय बोर्ड गठन पनि गरेको छ । बोर्डमा दलका उपनेता, प्रमुख सचेतक, सचेतक पदेन...
नेपाल पक्षले स्पष्टीकरणको सार्वजनिक रूपमा संयुक्त जवाफ दिने
नेपाल फ्ल्यास
चैत ११, २०७७
नेकपा एमालेको असन्तुष्ट माधव नेपाल पक्षले सार्वजनिक रूपमै स्पष्टीकरणको जवाफ दिने भएको छ । पार्टीद्वारा चार नेतालाई सोधिएको स्पष्टीकरणको जवाफ सार्वजनिकरूपमै दिने भएका हुन् । स्पष्टीकरणको जवाफ दिने विषयमा नेपाल समूहका स्थायी कमिटी सदस्यहरूले अनौपचारिक छलफल गरिरहेका छन् । स्पष्टीकरणको...
कांग्रेस केन्द्रीय समिति बैठक चैत २० मा बस्ने
नेपाल फ्ल्यास
चैत ११, २०७७
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाउने भएको छ ।आसन्न १४औँमहाधिवेशनको कार्यतालिका प्रभावित भएपछि कांग्रेसले चैत २० गतेका लागि सो बैठक बोलाउन लागेको हो । पार्टी सभापतिले चैत २० गतेका लागि बैठक बोलाउन निर्देशन दिएको जानकारी दिँदै कांग्रेस मुख्य...
७० प्रतिशत बजेट स्थानीय तहलाई दिएर प्रदेश र केन्द्र सरकारले के गर्ने : प्रधानमन्त्री
नेपाल फ्ल्यास
चैत ११, २०७७
काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहले कुल बजेटको ७० प्रतिशत मागगर्नु उपयुक्त नहुने बताएका छन् । स्थानीय तहले बजेटप्रति सरकार अनुदार भएको भनी गुनासो गरेपछिबुधबार नगरपालिका संघको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सो बताएका हुन् । ७० प्रतिशत...
नेपालीको आत्मनिर्णय अधिकार खोस्ने प्रयास भइरहेको छ : दाहाल
नेपाल फ्ल्यास
चैत ११, २०७७
काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नोबारे आफैँ निर्णय गर्ने नेपालीहरुको अधिकार खोस्ने प्रयास भइरहेको बताएका छन् । बुधबार धुलिखेलमा आयोजित एक कार्यक्रमलाई संबोधन गर्ने क्रममा अध्यक्ष दाहालले सो बताएका हुन् । सो क्रममा आदेशपालक बनाउन खोजेजस्तो आफूलाईलागेको...
प्रधानमन्त्रीद्वारा नयाँ पार्टी कार्यालय अवलोकन
नेपाल फ्ल्यास
चैत ११, २०७७
काठमाडौं ।नेकपा एमालेको मुख्यपार्टी कार्यालय थापाथली हाइटमा सर्ने भएको छ । धुम्बाराहीमा रहेको सो दलको केन्द्रीय कार्यालयवैशाख १मा थापाथली हाइटमा सेन्ट जेभियर्स कलेजनजिकैको भवनमा सर्न लागेको हो । नयाँ भवनको अवलोकन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गरेका...
प्रदेश-१ का सांसदलाई अविश्वासको प्रस्ताव फिर्ता लिन सात दिनको म्याद
नेपाल फ्ल्यास
चैत ११, २०७७
काठमाडौं ।प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफ्ना सांसदलाईअविश्वासको प्रस्ताव फिर्ता लिन सात दिनको समय दिएका छन् । नेकपा एमाले पुनर्स्थापित भएपछि पहिलोपटक बुधबार बसेको नेकपा एमाले प्रदेश १ को संसदीय दलको बैठकमा मुख्यमन्त्री राईले अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदलाई...
माधव समूहले प्रदेश-१ मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिने
नेपाल फ्ल्यास
चैत ११, २०७७
काठमाडौं । नेकपा एमाले नेपाल समूहलेप्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिन सहमत भएपछि मुख्यमन्त्री राईकोपद जोगिएको छ । एमाले संसदीय दलको बुधबार बसेको बैठकमा नेपाल समूहकाप्रदेशसभा सदस्य सहभागी भई अविश्वासको प्रस्ताव फिर्ता लिने...
एमाले माधव–झलनाथ समूहको छुट्टै अनेरास्ववियु कमिटी गठन
नेपाल फ्ल्यास
चैत ११, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहलेछुट्टै अनेरास्ववियुको कमिटी गठन गरेको छ । उक्त समूहको विद्यार्थी भेलाले अनेरास्ववियुको छुट्टै (समानान्तर) कमिटी गठन गरेको हो । मंगलबार राजधानीभएको राष्ट्रिय भेलाले साविक कमिटीका सचिव सुदेश...
स्व कांग्रेस नेता सिके प्रसाईंकी धर्मपत्नी गिरिराजकुमारीको निधन
नेपाल फ्ल्यास
चैत ११, २०७७
झापा । प्रजातान्त्रिक समाजवादका योद्धा तथा नेपाली कांग्रेसका नेता सिके प्रसाईंकी धर्मपत्नी गिरीराजकुमारी प्रसाईंको निधन भएको छ । उनको ९० वर्षको उमेरमा मङ्गलबार राति निधन भएको हो । राजनीतिसँगै सामाजिक रूपान्तरणमा सक्रिय रहेकी उनले २०५१ सालको प्रतिनिधिसभाको निर्वाचनमा झापा साविक...
उद्योगपति राजेशकुमार अग्रवाल एमालेमा प्रवेश
नेपाल फ्ल्यास
चैत ११, २०७७
काठमाडौं । नेकपा (एमाले) मा उद्योगपति राजेशकुमार अग्रवाल प्रवेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबारआयोजित कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अग्रवाललाई खादा लगाई पार्टीमा स्वागत गरेका थिए । प्रधानमन्त्रीले स्वागतपश्चात पार्टीमा अग्रवालबाट राम्रो भूमिका निर्वाह हुने...
गृहमन्त्री थापा र अष्ट्रेलियाका राजदूतबीच भेटवार्ता
नेपाल फ्ल्यास
चैत १०, २०७७
गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटमा नेपालअष्ट्रेलिया द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपालमा राजदूतको रुपमा कार्यभार...
राष्ट्रपति भण्डारी स्वदेश फिर्ता
नेपाल फ्ल्यास
चैत १०, २०७७
काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता भएकी छिन् । मित्रराष्ट्र जनवादी गणतन्त्र बंगलादेशको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी राष्ट्रपति मंगलबार अपराह्न स्वदेश फर्किएकी हुन् । राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डा एके अब्दुल...
पार्टी नफुटाइ ओलीलाई गलाउने नेपालको रणनीति
नेपाल फ्ल्यास
चैत १०, २०७७
संस्थापन पक्षले स्पष्टीकरण मागेर कारबाही प्रक्रिया अघि बढाउने भएपछि नेकपा एमालेको माधव नेपाल पक्षले लडाइँमा मैदान पनि नछोड्ने र पार्टी पनि नफुटाउने रणनीति बनाएको छ । माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यको अनौपचारिक छलफलले लडाइँमा मैदानमा डटेर लाग्ने रणनीति अख्तियार...
भारतले नेपाली भूमि मिच्दा सरकार किन मौन : बडू
नेपाल फ्ल्यास
चैत १०, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सांसद दीलेन्द्रप्रसाद बडूलेभारतले नेपाली भूमि आफ्नो भूमिमा पार्ने गरी तटबन्ध निर्माण गर्दा नेपाल सरकारले मौन समर्थन गरेको बताएका छन् । मंगलबारप्रतिनिधिसभाको बैठकमा समय मागी भारतले दार्चुलामा नेपाली भूमिलाई भारततर्फ पार्ने गरी भइरहेको निर्माणको विरोध तथासरकारको ध्यानाकर्षण...
सरकारविरुद्ध पहल लिन ढिलो गर्नु हुँदैन : भट्टराई
नेपाल फ्ल्यास
चैत १०, २०७७
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जसपाका नेता डा बाबुराम भट्टराईले केपी ओली नेतृत्वको सरकारविरुद्ध पहल लिन ढिलो गर्न नहुने बताएका छन् । नेपाली राजनीति पोखरीको पानी झै जमिरहेका बेला जसपका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलेबंगलबारओली सरकारविरुद्ध पहल लिन ढिलो गर्दा प्रतिगमनको गाडी...
सरकारबाट संसद्को अमपान गर्ने काम भएको छ : थापा
नेपाल फ्ल्यास
चैत १०, २०७७
काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले प्रतिनिधिसभा भंग सही थियो भन्ने कुरा पुष्टिका लागि सरकारले संसद्लाई बिजनेस नदिएको बताएका छन् । मंगलबार शून्य समयमा बोलेका सांसद थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलेएसिड आक्रमणकारीलाई नियन्त्रणका लागि कानुन बनाउन नदिएको भनीहल्ला...
«
1
...
74
...
147
148
149
150
151
152
153
154
155
...
267
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय