जेठ ०२, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
ओलीलाई पदबाट हटाउनुपर्छ : पौडेल
नेपाल फ्ल्यास
चैत ०७, २०७७
काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसलेकेपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने बताएका छन् । शनिबार ट्रेड युनियन कांग्रेसद्वारा आयोजितगिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृतिसभालाई संबोधनका क्रममाप्रधानमन्त्री ओलीले उत्पात गरेको बताउँदैकांग्रेसले विकल्प दिनुपर्ने बताएका हुन् । अहिले कांग्रेसको नेतृत्व किंकर्तव्यविमूढ...
ओलीसँग ४१वर्षको पिरती भए पनि लुरुलुरु जाँदैनौँ : नेपाल
नेपाल फ्ल्यास
चैत ०७, २०७७
काठमाडौं ।नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीसँग ४१ वर्षको पिरती भए पनि अवैधानिक निर्णय मानेर लुरुलुरु बालुवाटार नजाने बताएका छन् । शनिबार काठमाडौंमा नेपाल युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा नेता नेपाललेआफूहरु अध्यक्ष ओलीसँग सँगै जाने...
अध्यक्ष ओलीलाई समानुपातिक सांसद हटाउन सक्ने अधिकार
नेपाल फ्ल्यास
चैत ०७, २०७७
काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समानुपातिक सांसद हटाउन सक्ने अधिकार दिइएको छ । आफू निकट केन्द्रीय सदस्यहरुको बालुवाटारकोबैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो अधिकार दिएको हो । बैठकमा सहभागी एक नेताका अनुसारसंघीय तथा प्रदेशसभाका समानुपातिक सांसदहरुको बन्दसूचीमा रहेको...
एमालेको जारी केन्द्रीय समिति बैठकमा सात एजेण्डा पेस
नेपाल फ्ल्यास
चैत ०७, २०७७
काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय समिति बैठकमा सात एजेण्डा तय भएका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा संसदीय दलको विधान अनुमोदन , अध्यक्षलाई अधिकार प्रत्यायोजनलगायत एजेन्डा पेस भएका छन् । जुन...
पाँच नेतालाई स्पष्टीकरण सोध्ने बालुवाटार बैठकको निर्णय
नेपाल फ्ल्यास
चैत ०७, २०७७
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको केन्द्रीय कमिटीको बैठकले पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शनिबार संसदीय दलको बैठकपश्चात बसेको सो केन्द्रीय कमिटीको बैठकलेवरिष्ठ नेता माधवकुमार ने पाल र नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम...
हामी संसदीय बोर्डमा बस्दैनौँ : नेपाल
नेपाल फ्ल्यास
चैत ०७, २०७७
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले संसदीय बोर्डमा बस्न अस्वीकार गर्ने बताएका छन् । शनिबार युवा संघको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले बोर्डमा नबस्ने बताएका हुन् । म र झलनाथ खनाल दुई जना...
नेपाल समूहलाई स्पष्टीकरण सोध्ने एमाले संसदीय दलको निर्णय
नेपाल फ्ल्यास
चैत ०७, २०७७
काठमाडौं । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमालेको संसदीय दलको बैठकले माधव समूहलाईस्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सो दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसारबैठकले संसदीय बोर्डमार्फत् स्पष्टीकरण सोध्ने प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो । नेपाल समूहले चैत...
ओली समूहको केन्द्रीय कमिटी बैठक सुरु
नेपाल फ्ल्यास
चैत ०७, २०७७
काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । एमाले संसदीय दलको बैठकलगत्तै सो दलको केन्द्रीय कमिटीको बैठकप्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो । बैठकले पार्टीको विधान अनुमोदन गर्ने जनाइएको छ । केहीबेर अघिमात्रैबालुवाटारमा...
एमाले संसदीय दलको संशोधित विधान केन्द्रीय समितिमा लैजाने निर्णय
नेपाल फ्ल्यास
चैत ०७, २०७७
नेकपा एमालेको संसदीय दलको विधान संशोधन केन्द्रीय समितिमा लैजाने निर्णय आजकाे संसदीय दलकाे बैठकले निर्णय गरेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकले संशोधित विधान परित गर्दै केन्द्रीय समितिमा लैजाने निर्णय गरेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए...
संसदीय दलकाे बैठकमा माधवपक्षका ४ सांसद सहभागी
नेपाल फ्ल्यास
चैत ०७, २०७७
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज बाेलाएकाे संसदीय दलकाे बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल पक्षीय ४ सांसद सहभागी भएका छन् । नेपाल पक्षीय सांसदहरू कृष्णभक्त पोखरेल, सोम पाण्डे, यज्ञराज सुनुवार र जीवनराम श्रेष्ठ बैठकमा सहभागी भएका...
एमाले संसदीय दलको बैठकमा गौतम पनि सहभागी
नेपाल फ्ल्यास
चैत ०७, २०७७
नेकपा (एमाले) को संसदीय दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । एमाले विवादमा तटस्थ रहँदै आएका नेता बामदेव गौतम पनि आजको संसदीय दलको बैठकमा सहभागी भएका छन् । यसअघि गौतमले पार्टीभित्रको विवाद मिलाउनका...
आज एमाले संसदीय दलको बैठकपछि केन्द्रीय कमिटीको बैठक बस्दै
नेपाल फ्ल्यास
चैत ०७, २०७७
काठमाडौं । नेकपा (एमाले) को संसदीय दल र केन्द्रीय कमिटी बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १०ः३० बजे संसदीय दल र बिहान ११ बजे १२औँ केन्द्रीय कमिटी बैठक बस्ने एमालेका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए...
आज एमाले संसदीय दलको बैठक बस्दै, सहभागी होलान त माधव–झलनाथ समूह ?
नेपाल फ्ल्यास
चैत ०७, २०७७
काठमाडौं । आज बिहान साढे १० बजे बालुवाटारमा नेकपा कम्युनिष्ट पार्टी एमाले संसदीय दलको बैठक बस्ने भएको छ । उक्त बैठक प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको एमाले स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले...
कानूनी सुधारमा आफू प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीको दाबी
नेपाल फ्ल्यास
चैत ०७, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि आवश्यक पर्ने नीतिगत एवं कानूनी सुधार गर्न आफू र आफ्नो नेतृत्वको सरकार पूर्ण रुपमा प्रतिबद्ध रहेको दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले भने, निर्यातमूलक उद्योग स्थापना गरिदिनुस्, रोजगारीमूलक उद्योग सञ्चालन गर्नुस्,...
यी हुन्, संसद् बैठकमा सबैभन्दा बढी अनुपस्थित सांसद
श्यामसुन्दर पुडासैनी
चैत ०६, २०७७
प्रतिनिधिसभा बैठक कहिले सुरु हुन्छ र सकिन्छ एवं संसदीय समितिका बैठक कहिले डाकिन्छन् भन्ने कुराले सांसद नागेन्द्र कुमारलाई खासै असर गर्दैन । किनभने, उनी आफ्नै काम र धुनमा व्यस्त हुन्छन् । सर्लाहीबाट समानुपातिक सांसद नागेन्द्र कहिले गृह जिल्ला त कहिले...
संसदीय दल र केन्द्रीय कमिटीका कुनै पनि बैठकमा नजाने नेपाल समूहको निर्णय
नेपाल फ्ल्यास
चैत ०६, २०७७
काठमाडौं ।राष्ट्रिय भेला भएको भोलिपल्ट शुक्रबारनेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहको स्थायी समिति बैठक सकिएको छ । राष्ट्रिय भेला कार्यक्रम सकिएको भोलिपल्ट तथा अध्यक्ष केपी शर्मा ओलीले शनिबार संसदीय दलको बैठक बोलाएसँगैशुक्रबार साँझ साढे पाँच बजेबाट...
कांग्रेसको लक्ष्य सरकार होइन : नेता महत
नेपाल फ्ल्यास
चैत ०६, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले नेपाली कांग्रेसको लक्ष्य अर्को चुनावमा बहुमत ल्याउने रहेको बताउँदैकुनै सम्झौता गरेर सरकारमा नजाने बताएका छन् । शुक्रबार सप्तरी सदरमुकाम राजविराजमा आयोजित एक कार्यक्रमलाई संबोधन गर्ने क्रममा नेता महतले कंग्रेस वा अन्य जोसुकैले सरकारको...
आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेसभित्र कुनै विवाद छैन : रिजाल
नेपाल फ्ल्यास
चैत ०६, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले केपी ओलीको विकल्पकालागि नेपाली कांग्रेसभित्र एकमत रहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाबाट बाहिरिने क्रममा नेता रिजालले सो बताएका हुन् । जसपा कांग्रेस नेतृत्वमा सरकार बनाउन तयार भए नेपाली कांग्रेस तयार छ,सत्ता समीकरणका लागि जनता...
सरकार मूल्य र मान्यताबमोजिम अघि बढ्छ : नेम्वाङ
नेपाल फ्ल्यास
चैत ०६, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार संविधानको मूल्य र मान्यताबमोजिम अगाडिबढ्ने बताएका छन् । शुक्रबारको प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रया दिँदै नेम्वाङले सो बताएका हुन् । सो क्रममा उनलेहालसम्म नेकपा(माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको...
राष्ट्रपति भण्डारीले गरिन् बडाललाई महान्यायाधिवक्तामा नियुक्ति
नेपाल फ्ल्यास
चैत ०६, २०७७
काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्तामा नियुक्ति गरेकी छन्। यसअघिकामहान्यायाधीवक्ता अग्नि खरेले पदबाट राजीनामा दिएसँगै सिफारिस बडाललाईराष्ट्रपतिले नियुक्ति गरेकी हुन् ।शुक्रबारै अग्नि खरेलले महान्यायाधीवक्ता पदमा राजीनामा दिएका थिए। उनलाई नेपालको संविधान धारा १७५ उपधारा २ बमोजिम महान्यायाधीवक्तामा नियुक्त...
«
1
...
75
...
150
151
152
153
154
155
156
157
158
...
268
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय