जेठ ०५, २०८१, शनिबार
               

नेपाल समूहलाई स्पष्टीकरण सोध्ने एमाले संसदीय दलको निर्णय

नेपाल फ्ल्यास
चैत ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमालेको संसदीय दलको बैठकले माधव समूहलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

सो दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बैठकले संसदीय बोर्डमार्फत् स्पष्टीकरण सोध्ने प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो ।  नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गरेको थियो । यो समूहमा आबद्ध सांसदहरु संसदीय दलको बैठकमा पनि भट्टराईले बताए । 

सर्वोच्च अदालतको आदेशपछि आफूले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेको तर उनले रियलाइजेसन नगरेको भन्दै उनले भने, ‘गुटगत गतिविधि गरेर हामीलाई बदनाम गराउन खोजिँदैछ । अब स्पष्टीकरणको प्रक्रिया अगाडि बढ्छ ।’

यो पनि