मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
राष्ट्रपतिको भ्रमण टोलीमा ५४ जना, किन चाहियो जम्बो टोली ?
नेपाल फ्ल्यास
चैत ०९, २०७७
काठमाडौं । राजनीतिक रूपमा मात्र होइन, फजुल खर्च र बिलासी शैलीका कारण पटकपटक विवादमा परेकी राष्ट्रपति विद्या भण्डारी जम्बो टोली लिएर आज बंगलादेश जाँदै छिन् । उनको भ्रमण टोलीमा ५४ जना छन् । भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपतिको कार्यालयका...
आज राष्ट्रपति भण्डारी बंगलादेश जाँदै, राजधानीमा कडा सुरक्षा
नेपाल फ्ल्यास
चैत ०९, २०७७
काठमाडौं । आज राष्ट्रपति विद्यादेवी भण्डारी दुईदिने भ्रमणको लागि बंगलादेश जाँदै छन् । राष्ट्रपति भण्डारी यही चैत ९ र १० गतेको बङ्गलादेशको राजकीय भ्रमणमा जाने भएकी हुन् । उनी बंगलादेश जाने भएपछि आज राजधानीका विभिन्न सडकमा सुरक्षा कडा बनाइएको छ...
राष्ट्रपतिको बङ्गलादेश भ्रमणमा तीन सम्झौता हुन्छ : प्रवक्ता गुरुङ
नेपाल फ्ल्यास
चैत ०८, २०७७
राष्ट्रपति विद्यादेशी भण्डारी राजकीय भ्रमणमा बङ्गलादेशको राजधानी ढाकामा जाँदा त्यहाँ तीन समझादारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताएका छन् । मन्त्रिपरिषद्का पछिल्ला चार बैठकको निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गुरुङले...
नेपाल पक्षका २३ यी सांसदको पद ओलीले तत्काल खोस्न सक्दैनन्
नेपाल फ्ल्यास
चैत ०८, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षका समानुपातिक सांसद हटाउने तयारी गरिरहँदा प्रत्यक्ष निर्वाचित सांसद भने के हुन्छन् भन्ने चासो बढेको छ । शनिबारको बैठकले ओलीलाई सांसदसमेत हटाउन सक्ने गरी अधिकार दिएपछि ओलीले नेपाल पक्षमा लागेका १३ प्रतिनिधिसभा समानुपातिक सांसदलाई...
बलात्कारपछि हत्या गर्न खोजेको आरोपमा एक प्रहरी जवान पक्राउ
नेपाल फ्ल्यास
चैत ०८, २०७७
रुपन्देही ।रुपन्देहीमा एक किशोरीको बलात्कारपछि हत्या गर्न खोजेको आरोपमा एकप्रहरी जवान पक्राउ परेका छन् । आइतबारप्रहरी तालिम केन्द्र नवलपरासीको जर्घामा कार्यरतप्रहरी जवान सुरेश थारु सो आरोपमा पक्राउ परेका हुन् । उनीमाथि तिलोत्तमा नगरपालिका ११ की अन्दाजी १९ वर्षीय एक किशोरीलाई...
होटेल तथा रेस्टुरेन्टले विद्युत् शुल्कमा छुट पाउने
नेपाल फ्ल्यास
चैत ०८, २०७७
काठमाडौं ।होटेल तथा रेस्टुरेन्टले विद्युत् डिमान्ड शुल्कमा छुट पाउने भएका छन् । सरकारका प्रवक्ता पार्वत गुरुङका अनुसार सरकारले लकडाउन घोषणा गरेको अवधि २०७६ चैत ९ देखि २०७७ भदौ मसान्तसम्मको शतप्रतिशत डिमान्ड शुल्कमा छुट दिने निर्णयसँगै उनीहरुले छुट पाउने भएका हुन्...
जापानले दिने अनुदान स्वीकार गर्ने सरकारको निर्णय
नेपाल फ्ल्यास
चैत ०८, २०७७
काठमाडौं ।सरकारले जापानले दिने एक अर्ब आठ करोडबराबरको वस्तुगत सहायता अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपिरषदले गरेका पछिल्ला निर्णय सार्वजनिक गर्दै सरकारका सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले सो बताएका हुन् । हालै बसेको मन्त्रिपरिषद् बैठकले जापान सरकारले उपलब्ध...
विषयगत समितिका सभापतिद्वारा सांसदहरुको भ्रमणभत्ता बढाउन माग
नेपाल फ्ल्यास
चैत ०८, २०७७
काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिका सभापतिहरुले सांसदहरुको भ्रमणभत्ता बढाउन माग गरेका छन् । आइतबारसिंहदरबारमा सभामुखसँग भएको छलफलका क्रममा विषयगत समितिका सभापतिहरुले सो माग गरेका हुन् ।छलफलमा सभापतिहरुले सांसदको भ्रमण भत्ता अत्यन्तै न्यून भएकाले काठमाडौंबाहिर अध्ययनमा जानै समस्या भएको...
शान्ति र स्थिरताका निम्ति लडिरहेको छु : मन्त्री रायमाझी
नेपाल फ्ल्यास
चैत ०८, २०७७
काठमाडौं ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले शान्ति र स्थिरताको निम्ति आफूलडिरहेको बताएका छन् । अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिको विस्तारित बैठकमा आफ्ना धारणा राख्ने क्रममामुलुकमा शान्ति र स्थिरता स्थापनार्थ सहीनेतृत्वको आवश्यकताको लागि लडिरहेको बताउँदैमन्त्री रायमाझीले सो बताएका हुन्...
नेपाल पक्षका यी १३ सांसद हटाउँदै ओली
श्यामसुन्दर पुडासैनी
चैत ०८, २०७७
एमाले संसदीय दल र केन्द्रीय समिति बैठकले अधिकार दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो चरणमा १३ जना समानुपातिक सांसद हटाउने तयारी गरेका छन् । शनिबारको बैठकले ओलीलाई सांसदसमेत हटाउन सक्ने गरी अधिकार दिएपछि अफू पक्षका १३ प्रतिनिधिसभा समानुपातिक सांसदलाई हटाएर...
कोरोनाका कारण बाँकेमा एक महिलाको मृत्यु
नेपाल फ्ल्यास
चैत ०८, २०७७
बाँके ।कोरोना भाइरस (कोभिड१९) संक्रमणका कारण बाँकेमा एक महिलाको मृत्यु भएको छ । आइतबारनेपालगञ्ज उपमहानगरपालिका२१ की ६९ वर्षीया ती महिलाको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा सामान्य समस्या आएपछि माघ १६ गते भेरी अस्पतालमा उनको पीसीआर परीक्षण...
ओलीले च्यातेको संविधानको रक्षार्थ लडिरहेको छु : प्रचण्ड
नेपाल फ्ल्यास
चैत ०८, २०७७
काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको संविधान सिध्याउन सक्ने, गणतन्त्र सिध्याउन सक्ने, उत्पीडित वर्ग, क्षेत्र, लिंग, समुदायको हक अधिकार सिध्याउन सक्ने, पहाडिया उच्च जातीय अहंकारवादको प्रतिनिधिको रुपमा चित्रण गरेका छन् । आइतबार राजधानी काठमाडौंमा...
नेतृत्व विभाजनपछि एमालेका भ्रातृ सङ्गठन पनि फुट्न थाले
श्यामसुन्दर पुडासैनी
चैत ०८, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजनको प्रयास गरेको निष्कर्ष निकालेको नेकपा एमाले (माधव नेपाल) समूहले जनवर्गीय सङ्गठनसम्म समानान्तर कमिटी गठन गर्न सुरु गरेको छ । केही दिनअघि काठमाडौंमा जिल्ला तहसम्मका आफूपक्षीय नेताहरूको २ दिने भेला गरेको सो पक्षले सबै कमिटीमा...
प्रधानमन्त्रीले नैतिकता देखाएनन् : नेता सिंह
नेपाल फ्ल्यास
चैत ०८, २०७७
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा नदिँदा नयाँ सरकार गठन हुन नसकेकाे बताएका छन् । उनले नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताए । आइतबार चाक्सीबारीस्थित आफ्नै निवासमा नेकपा (एमाले) र नेकपा (माओवादी...
केपी ओलीसँग आत्मसपर्पण गरेको छैन : वामदेव गौतम
नेपाल फ्ल्यास
चैत ०८, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता तथा पाटीए उपाध्यक्ष वामदेव गौतमले आफूले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग आत्मसमर्पण नगरेको प्रष्ट्याएका छन् । पछिल्लो समय आफ्नै पार्टीमा विवादले उग्ररुप लिएपछि पार्टी राष्ट्रिय एकता अभियान चलाउँदै आएका नेता गौतम प्रधानमन्त्री...
प्रधानमन्त्री ओलीद्वारा पाकिस्तानी प्रधानमन्त्री खानको स्वास्थ्यलाभको कामना
नेपाल फ्ल्यास
चैत ०८, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सुस्वास्थ्य र कोरोना भइरसबाट मुक्त भई शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । प्रधानमन्त्री ओलीले ट्वीट गरी सो कामना गरेका हुन् । प्रधानमन्त्री खानले केही दिनअघि कोरोनाको खोप लगाएका थिए ।...
प्रधानमन्त्री बन्नुभन्दा पनि पार्टी बनाउन लाग्नुपर्छ : सभापति देउवा
नेपाल फ्ल्यास
चैत ०७, २०७७
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरवहादुर देउवाले अहिले कांग्रेस प्रधानमन्त्री पदका लागिभन्दा पनि पार्टी बनाउन लाग्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस तरुण विभागले आज रत्ननगरमा आयोजना गरेको युवा तरुण जागरण भेलालाई सम्बोधन गर्दै उनले अहिले प्रधानमन्त्री बन्नुभन्दा कांग्रेसलाई निर्वाचनमा पहिलो...
केसीले अर्पण गरे कोइराप्रति श्रद्धाञ्जली
नेपाल फ्ल्यास
चैत ०७, २०७७
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बलबहादुर केसीलेपूर्वसभापति तथापूर्वप्रधानमन्त्री नेपालका महानायक गिरिजाप्रसाद कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । पूर्वप्रधानमन्त्री कोइरालाको ११ औँ स्मृति दिवसको अवसमा केसीले सामाजिक सञ्जालमार्फत् उनीमाथि श्रद्धासुमन अर्पण गरेका हुन् । नेपाली कांग्रेसका पुर्व सभापति एवं पुर्व...
विश्वासको मत लिन परे सजिलै लिएर देखाउँछु : ओली
नेपाल फ्ल्यास
चैत ०७, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले परि आए विश्वासको मत सजिलै देखाउने बताएका छन्। बालुवाटारमा सम्पन्न केन्द्रीय कमिटी बैठकलाई सम्बोधनका क्रममा अध्यक्ष ओलीले सो बताएका हुन् । राजीनामा दिनु पर्दैन भनेर प्रश्न गर्नेहरुलाई म भन्छु पर्दैन। अविश्वासको प्रस्ताव ल्याउन सक्नुहुन्न। विश्वासको...
एमालेको १०औँ महाधिवेशन ०७८ मंसिर २-६मा गर्ने निर्णय
नेपाल फ्ल्यास
चैत ०७, २०७७
काठमाडौं । नेकपा एमाले केपी शर्मा ओली समूहकोकेन्द्रीय कमिटीले २०७८ मंसिरमंसिर २ देखि ६ मा एमालेको १०औँ महाधिवेशन गर्ने निर्णय गरेको छ । शनिबार संसदीय दलको बैठकपश्चात् बसेको सो समूहको केन्द्रीय कमिटीको बैठकले उल्लेखित मितिमा महाधिवेशन गर्ने निर्णय गरेको हो...
«
1
...
75
...
149
150
151
152
153
154
155
156
157
...
268
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय