मंसिर ०७, २०८१, शुक्रबार
               

एमालेको जारी केन्द्रीय समिति बैठकमा सात एजेण्डा पेस

नेपाल फ्ल्यास
चैत ०७, २०७७

ADVERTISEMENT

काठमाडौं  । नेकपा एमालेको जारी केन्द्रीय समिति बैठकमा सात एजेण्डा तय भएका छन् । 

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा संसदीय दलको विधान अनुमोदन , अध्यक्षलाई अधिकार प्रत्यायोजनलगायत एजेन्डा पेस भएका छन् । 

जुन यस्ता छन् ...

 १)संसदीय दलको विधान अनुमोदन 
२)अध्यक्षलाई अधिकार प्रत्यायोजन 
३) महाधिवेशन आयोजक समिति गठन
४)कार्य विभाजन
५)स्थायी कमिटी पुन:गठन
६) जनसंगठनको जिम्मेवारी 
७)पार्टी हित विरोधी गतिविधि गर्नेलाई स्पष्टीकरण सोध्ने


कस्तो लाग्यो ?

यो पनि