जेठ ०८, २०८१, मंगलबार
               

हामी संसदीय बोर्डमा बस्दैनौँ : नेपाल

नेपाल फ्ल्यास
चैत ०७, २०७७

ADVERTISEMENT

काठमाडौं  । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले संसदीय बोर्डमा बस्न अस्वीकार गर्ने बताएका छन् । 
शनिबार युवा संघको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले बोर्डमा नबस्ने बताएका हुन् ।

‘म र झलनाथ खनाल दुई जना बबुरोहरुलाई कृपादृष्टि पुर्‍याएर ठाउँ दिनु भएछ,’ उनले भने, ‘हामीले हुन्छ प्रभु भने भनेनौँ, त्यो बोर्डमा हामी बस्दैनौँ ।’ 

संसदीय दलको अघिल्लो बैठकले २७ सदस्यीय बोर्ड गठन गरेको थियो, जसमा खनाल र नेपाल पनि थिए । बोर्ड गठन बैधानिक हुनुपर्ने भन्दै उनले छलफल गरेर अगाडि बढे आफूहरु तयार रहेको उनको भनाइ छ । 

यो पनि