जेठ ०६, २०८१, आइतबार
               

दिवगंत जोशीलाई शीर्ष नेताको श्रद्धाञ्जली

नेपाल फ्ल्यास
चैत १४, २०७७

ADVERTISEMENT

काठमाडौं ।  शुक्रबार निधन भएका कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई श्रद्धाञ्जली दिन सभामुख, विभिन्न दलका नेता, शुभेच्छुक तथा आफन्तको भीड लागेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरे । सभामुख अग्निप्रसाद सापकोटा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतले श्रद्धाञ्जली दिए ।

स्वर्गीय जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि शनिबार मध्याह्न १२ बजेदेखि पार्टी केन्द्रीय कार्यालयमा सानेपामा राखिएको कांग्रेसले जनाएको छ । 

यो पनि