मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
कांग्रेस निर्णयको स्वागत, भष्मासुर ओलीको विदाई गरौं : बाबुराम भट्टराई
नेपाल फ्ल्यास
चैत २१, २०७७
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसले प्रतिपक्षीय धर्म निर्वाह गर्ने संकेत देखाएको भन्दै प्रशंंसा गरेका छन् । उनले भनेका छन्, अन्ततः प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ । अरू प्रतिपक्षी...
क्रियाशील सदस्यता वितरण चैत्र मसान्तसम्म
नेपाल फ्ल्यास
चैत २१, २०७७
नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र वितरणको अवधि चैत मसान्तसम्म बढाउने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार राति सम्पन्न कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । यसअघि चैत १० सम्म उक्त कार्य सम्पन्न गर्नुपर्ने निर्णय गरिएको...
दिउँसो नेपाल–खनाल समूहको स्थायी कमिटी बैठक बस्दै, के होला निर्णय ?
नेपाल फ्ल्यास
चैत २१, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेकका नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहको स्थायी कमिटी बैठक आज दिउँसो ३ बजे कलंकीमा बस्ने भएको छ । आज बस्ने उक्त बैठकले केन्द्रदेखि स्थानीय तहसम्मै समानान्तर कमिटी बनाएर प्रशिक्षण भेला...
कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्ने, सरकार बनाउन अगुवाइ गर्ने
नेपाल फ्ल्यास
चैत २०, २०७७
नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच प्रधानमन्त्रीको राजीनामा माग्ने र आफ्नै नेतृत्वकोसरकार गठनमाअगुवाइ गर्ने सहमति भएको छ । आजकाे बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने निर्णय गरेकाे हाे । दिउँसो २ बजे सुरु हुने भनिएको बैठक लामो विवादपछि सवा आठ बजे सुरु भएको...
सुनील थापा समूहले पायो १० हजार पाँच सय १८ क्रियाशील सदस्यता
नेपाल फ्ल्यास
चैत २०, २०७७
काठमाडौं । राप्रपाबाट नेपाली कांग्रेस प्रवेश गरेका सहमहामन्त्री सुनील थापा समूहले १० हजारपाँच सय १८ क्रियाशीलसदस्यता पाउने भएको छ । थापाले४८ जिल्लामा गरी उल्लेखित संख्यामा क्रियाशील सदस्यता प्राप्त गरेका हुन् ।कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकअघि सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र...
देशव्यापी रुपमा संगठन विस्तार गर्ने नेपाल समूहको निर्णय
नेपाल फ्ल्यास
चैत २०, २०७७
काठमाडौं।नेपाल कम्युनिस्ट पार्टी (एमाले)को माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले संगठन विस्तार तथा सुदृढीकरणका लागि देशव्यापी अभियान चलाउने भएको छ । शुक्रबार नेपाल समूहको स्थायी कमिटी बैठकले संगठन सुदृढीकरण, प्रशिक्षण सञ्चालनलगायत देशव्यापी अभियान सञ्चालन निर्णय गरेको हो। सो क्रममा नेता...
संवैधानिक निकायका प्रमुख सेटिङमा चलेको दाहालको आरोप
नेपाल फ्ल्यास
चैत २०, २०७७
काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक निकायका प्रमुख सेटिङमा चलेको आरोप लगाएका छन् । स्वर्गीय माणिकलाल श्रेष्ठको श्रद्धाञ्जलीसभामा आफ्ना धारणा राख्ने क्रममा उनले सो बताएका हुन् । देशभित्र र बाहिरका विभिन्न संवैधानिक निकायका प्रमुखकोबीचमा सेटिङ हुने ऐन,...
ओलीको अभिव्यक्तिप्रति अध्यक्ष दाहालको आपत्ति
नेपाल फ्ल्यास
चैत २०, २०७७
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई प्रतिगमनको रुपमा चित्रण गर्न खोजेको बताउँदै आपत्ति जनाएका छन् ।शुक्रबार मेलम्ची खानेपानी वितरणको उद्घाटनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सत्तामा पुग्न नपाएपछि अर्कालाई प्रतिगमनको रुपमा चित्रण गरेको केही छिनमै अध्यक्ष...
खानेपानीमन्त्रीले सम्झिए कांग्रेस नेता भट्टराईलाई
नेपाल फ्ल्यास
चैत २०, २०७७
काठमाडौं । खानेपानीमन्त्री मणिचन्द्र थापाले नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईलाई सम्झिएका छन् । मेलम्चीको पानी काठमाडौं ल्याउने परिकल्पनाकार भट्टराईलाई सरकारले नसम्झएको भनी आलोचना भइरहेका शुक्रबार मेलम्ची खानेपानी वितरणका क्रममा खानेपानीमन्त्री थापालेभट्टराईलाई सम्झिएका हुन् । स्वास्थ्य समस्याका कारण कार्यक्रमस्थलमा उपस्थित...
लार्के र याङ्ग्रीको पानी सुन्दरीजलमा मिसाएपछि मेलम्ची खानेपानीको नाम परिवर्तन गर्न प्रमको प्रस्ताव
नेपाल फ्ल्यास
चैत २०, २०७७
काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओलीले याङ्ग्री र लार्केको पानी सुन्दरीजलमा मिसाएपछि मेलम्ची खानेपानी आयोजनाको नाम परिवर्तन गर्न प्रस्ताव गरेका छन् । शुक्रबार मेलम्ची खानेपानि वितरणको उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी भन्दा के-के हुने भन्दैसो प्रस्ताव...
ओलीका गतिविधि सिद्धान्त र विधानविपरीत छन् : नेता रावल
नेपाल फ्ल्यास
चैत २०, २०७७
काठमाडौं ।नेकपा एमाले माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूपक्षीय नेतालाई गरेको कारबाहीविधान र सिद्धान्तविपरीत भएको बताएका छन् । शुक्रबार स्थायी कमिटी बैठक जारी रहेकैबेला सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीका क्रममा नेता भीम रावललेपार्टीको विधान र नियमावलीविपरीत ६...
विचारधाराका आधारमा तेल वितरण नगर्न मन्त्री भट्टको आग्रह
नेपाल फ्ल्यास
चैत २०, २०७७
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले विचारधाराका आधारमा तेल वितरण नगर्न आग्रह गरेका छन् । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४२ औँवार्षिक साधारणसभा तथा राष्ट्रिय सम्मेलनमा सहभागी मन्त्री भट्टले आफूलेकतिपय पेट्रोलपम्पले विचारधाराको आधारमा तेल वितरण गर्ने गरेको...
नेपाल समूहले उदयपुरमा समानान्तर कमिटी विस्तार गर्ने
नेपाल फ्ल्यास
चैत २०, २०७७
काठमाडौं ।नेकपा एमाले नेपाल समूहलेउदयपुरमा समानान्तर कमिटी गठन गर्ने भएको छ। उदयपुर नेपाल समूहका जगन्नाथ खतिवडाका अनुसारशनिबार जिल्ला कमिटी गठन गर्ने तयारी गरिएको छ। बिहीबार नेपाल पक्षले नेता सुरेन्द्र पाण्डेलाई गण्डकी प्रदेशको संयोजक बनाएको छ। नेता नेपाल र गण्डकी प्रदेशका...
नेपाल-खनाल समूहको स्थायी समिति बैठक सुरु
नेपाल फ्ल्यास
चैत २०, २०७७
काठमाडौं । नेपाल-खनाल समूहको स्थायी समिति सदस्यको बैठक सुरु भएको छ । ११ बजे बस्ने भनिएको सो बैठक करिबडेढ घन्टा ढिला गरी केही बेरअघिसुरु भएको हो । बैठकमा वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल तथा नेताहरु सुरेन्द्र पाण्डे, वेदुराम भुसाल,...
दुई बजे कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै
नेपाल फ्ल्यास
चैत २०, २०७७
काठमाडौं ।नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकशुक्रबार बस्दै छ । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सो बैठकपार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो दुईबजे बस्नेछ । उनका अनुसार बैठकमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यहरुको सहभागिता रहनेछ । बैठक राजनीतिक परिस्थिति...
युवासंघ नेतृत्व परिवर्तनबारे नेपाल समूहद्वारा ओलीलाई जानकारी
नेपाल फ्ल्यास
चैत २०, २०७७
काठमाडौं ।नेकपा एमाले माधव समूहले युवा संघ नेपालको नेतृत्व परिवर्तनबारेअध्यक्ष केपी शर्मा ओलीलाई जानकारी गराएको छ । सो समूहका महासचिव दीपक जिएमले पत्र लेख्दै अदालतको फैसलाअनुसार, पुनर्स्थापित युवा संघले नेतृत्व परिवर्तन गरेको जानकारी दिएका हुन् । नेपाल समूहले गत चैत...
प्रधानमन्त्री ओलीको समवेदना सन्देश मानन्धरका छोरालाई
नेपाल फ्ल्यास
चैत २०, २०७७
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का अध्यक्ष विष्णुबहादुर मानन्धरको निधन भएकोमा पठाएको शोक तथा समवेदना सन्देश बिहीबार मैतीदेवीस्थित मानन्धर निवासमा परिवारजनलाई हस्तान्तरण गरिएको छ । प्रधानमन्त्रीको शोक तथा समवेदना सन्देश...
सर्वोच्चको फैसलाप्रति नारायणकाजीको असन्तुष्टि
नेपाल फ्ल्यास
चैत १९, २०७७
काठमाडौं ।नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले फागुन २३ को फैसला पुनरावलोकन नगर्नेसर्वोच्च अदालतकोफैसलाप्रति असन्तुष्टि जनाएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहललेनेकपा खारेजीको फैसला पुनरावलोकनको माग गर्दैदर्ता गराएको पेसीको सम्बन्धमा बिहीबार सर्वोच्चले पुनरावलोकन नगर्ने फैसला गरेपछि प्रवक्ता श्रेष्ठले असन्तुष्टि...
शिक्षकको गुणस्तर वृद्धि गर्न आवश्यक छ : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
चैत १९, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय शिक्षाका लागि सर्वप्रथमशिक्षकको गुणस्तर वृद्धि गर्नुपर्ने बताएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत छनोटमा परेका विद्यालयको विवरण प्रस्तुत कार्यक्रममा उनलेविद्यार्थीको ध्यानाकर्षण गर्न सक्ने, विद्यार्थीले बुझ्ने गरी पढाउन सक्ने र शिक्षण...
फास्ट ट्रयाकको दोस्रो प्याकेजको टेन्डर रोक्न सार्वजनिक लेखा समितिको निर्देशन
नेपाल फ्ल्यास
चैत १९, २०७७
काठमाडौं । संसद सार्वजनिक लेखा समितिले नेपाली सेनालाई काठमाडौंतराई द्रुतमार्ग (फास्टट्रयाक) को दोस्रो प्याकेजको टेन्डर रोक्न निर्देशन दिएको छ । प्रतिनिधिसभाको बिहीबार बसेकोसंसदको सार्वजनिक लेखा समितिकोबैठकले रक्षा मन्त्रालय र नेपाली सेनासँगको छलफलपश्चात्सरकारलाई सो निर्देशन दिएको हो ।रक्षा मन्त्रालयका सचिव रेश्मिराज...
«
1
...
71
...
142
143
144
145
146
147
148
149
150
...
264
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय