जेठ ०४, २०८१, शुक्रबार
               

संवैधानिक निकायका प्रमुख सेटिङमा चलेको दाहालको आरोप

नेपाल फ्ल्यास
चैत २०, २०७७

ADVERTISEMENT

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक निकायका प्रमुख सेटिङमा चलेको आरोप लगाएका छन् ।

स्वर्गीय माणिकलाल श्रेष्ठको श्रद्धाञ्जलीसभामा आफ्ना धारणा राख्ने क्रममा उनले सो बताएका हुन् ।

‘देशभित्र र बाहिरका विभिन्न संवैधानिक निकायका प्रमुखको बीचमा सेटिङ हुने ऐन, नियम, मूल्य मान्यताले काम नगर्ने, सेटिङले काम गर्ने र त्यो सेटिङ नेपाली जनताको अधिकार, पहिचानविरुद्ध परिलक्षित हुने विचित्रको स्थितिमा छौँ,’ अध्यक्ष दाहालले भने ।

यो पनि