मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#माओवादी केन्द्र
केन्द्रीय समिति बैठक लाइभ नगर्ने: माओवादी
नेपाल फ्ल्यास
साउन १७, २०८०
काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठकको लाइभ नगर्ने भएको छ । यसअघि बसेको पदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरेको थियो । आज बसेको स्थायी कमिटि बैठकले लाइभ नगर्ने निर्णय गरेको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले...
कांग्रेसकै लयमा माओवादी केन्द्र, केन्द्रीय समिति बैठक लाइभ गर्ने
नेपाल फ्ल्यास
साउन १५, २०८०
काठमाडौं। सत्तारुढ नेकपा माओवादी केन्द्र पनि नेपाली कांग्रेसकै बाटोमा लागेको छ। माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक लाइभ गर्ने निर्णय गरेको छ।कम्युनिष्ट पार्टीका नेताले बैठकमा बोलेका कुरा सार्वजनिक गर्दा नाम बताउन नचाहने गरेको पृष्ठभूमिमा माओवादी केन्द्रले बुधबार सुरु हुन लागेको केन्द्रीय...
माओवादी केन्द्रीय सदस्य : इलेक्सन कि सेलेक्सनबाट ?
नेपाल फ्ल्यास
पुस १८, २०७८
नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा आज केन्द्रीय सदस्य चयनको प्रक्रिया अघि बढ्दै छ । तर इलेक्सनबाट कि सेलेक्सनबाट भन्नेबारे निश्चित छैन । माओवादीको संशोधित विधानअनुसार खुलातर्फ १४५ जना र समानुपातिकतर्फ १५४ जना निर्वाचित हुनेछन् । माओवादी केन्द्रले सहमतिमै...
माओवादी प्रतिनिधिको साझा विचार : कहाँबाट आयो हाम्रा नेताको यत्रो सम्पत्ति ?
नेपाल फ्ल्यास
पुस १५, २०७८
विचार केन्द्रित बहस गर्ने भनेको नेकपा माओवादी केन्द्रको महाधिवेशन काठमाडौंमा जारी छ । महाधिवेशनमा प्रतिनिधिहरूले आफ्ना नेताहरु बिलासी भएकाे बताइरहेका छन् । उनीहरूले आफ्ना नेताहरूकाे यति धेरै सम्पत्ति कसरी जोडियो भनेर प्रश्नसमेत गरेका छन् । महाधिवेशनको पाँचौँ दिन पुग्दा पार्टी...
माओवादीले ६ जना विद्यार्थी नेताहरूलाई बनायो केन्द्रीय सदस्य
नेपाल फ्ल्यास
असोज १७, २०७८
पञ्चा सिंह अखिल (क्रान्तिकारी) अध्यक्ष बनेपछि माओवादी केन्द्रले क्रान्तिकारीका पूर्वअध्यक्षसहित ६ जनालाई पार्टीको केन्द्रीय सदस्य बनाएको छ । आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङसहित ६ जनालाई पार्टीको केन्द्रीय सदस्य बनाएको हो । पार्टी अध्यक्ष पुष्पकमल...
मन्त्रीको टुंगो लगाउन आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
असोज १७, २०७८
काठमाडौं । पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नामका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । गत २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका कांग्रेस सभापति शेरबहादुर देउवाले हालसम्म पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । सरकारलाई...
माओवादी स्थायी कमिटी बैठक ३ बजे बस्दै
नेपाल फ्ल्यास
असोज १६, २०७८
काठमाडौं।आज नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ३ बजे बैठक बस्न लागेको हो । बैठकमा सरकारमा पठाउने मन्त्रीको नामबारे छलफल हुने जनाइएको छ । बैठकले अखिल क्रान्तिकारीको अध्यक्षको टुंगो समेत लगाउने...
असल कम्युनिष्टबीच एकता आवश्यक छ : वर्षमान पुन
नेपाल फ्ल्यास
भदौ ०६, २०७८
भक्तपुर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य वर्षमान पुनले माओवादी केन्द्रका नेतृत्वमा कम्युनिष्ट पार्टी बनाउन लागिएको बताएका छन् । वाइसीएल सूर्यविनायक नगर भेलालाई शनिबार सम्बोधन गर्दै उनले कम्युनिष्टहरूलाई एकताबद्ध बनाउने जिम्मेवारी आफ्नो पार्टीको भएको बताए । उनले भने,...
माओवादी बैठकमा नेताहरुको कार्य विभाजनबारे छलफल
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
काठमाडौं ।सत्ता साझेदार नेकपा माओवादी केन्द्रले पार्टी नेताहरुको कार्य विभाजनसम्बन्धी छलफल सुरु गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकमा पार्टीका नेताहरुको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलन तयारीलगायतका सांगठनिक कामलाई टुंगो लगाउने गरी छलफल सुरु...
'चुनावपछि माओवादी प्रमुख पार्टी, सरकारलाई पूर्णता दिन सोमबारदेखि सघन छलफल'
नेपाल फ्ल्यास
साउन ३०, २०७८
काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा आफ्नो पार्टी फेरि प्रमुख शक्ति बन्ने आधार तयार भएको दाबी गरेका छन् । शनिबार काठमाडौंमा शुरु भएको केन्द्रीय कमिटीको बैठकमा समसामयिक परिस्थितिबारे संक्षिप्त रिपोर्टिङगर्ने क्रममा प्रचण्डले आगामी निर्वाचनसम्म आउँदा माओवादी...
पार्टीको महाधिवेशन पुस ११ देखि १३ मा गर्ने प्रचण्डको प्रस्ताव
नेपाल फ्ल्यास
साउन ३०, २०७८
काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो पुस ११, १२ र १३ मा महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् । शनिबारदेखि सुरु भएको माओवादीको केन्द्रीय समितिको पूर्ण बैठकमा अध्यक्ष प्रचण्डले उक्त प्रस्ताव पेश गरेका हुन् । प्रचण्डले आफनो राजनीतिक...
सरकारलाई सफल पार्ने अभियानमा लाग्न प्रचण्डको निर्देशन
नेपाल फ्ल्यास
साउन २९, २०७८
काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका छन् । शुक्रबार अपरान्ह पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी स्थायी समिति बैठकमा बोल्दै उनले सो आह्वान गरेका...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरू
नेपाल फ्ल्यास
साउन २९, २०७८
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरू भएको छ । स्थायी कमिटी बैठककेन्द्रीय पार्टी कार्यालयपेरिसडाँडामाशुरू भएको हो । भोलि (शनिबार) देखि केन्द्रीय कमिटी बैठक शुरू हुने भएकाले त्यसको एजेन्डा तय गर्न शुक्रबार स्थायी कमिटी बैठक बसेको हो । बैठकमा सरकारमा...
प्रचण्डको भ्याकेट निवेदन खारेज, एमाले रोजेका जनप्रतिनिधिको पद कायमै
नेपाल फ्ल्यास
साउन २१, २०७८
सर्वोच्च अदालतले माओवादी केन्द्रको पुनरावलोकन निवेदन खारेज गरेको छ।एमाले गएका पूर्वमाओवादी जनप्रतिनिधिको पदबहाली गर्ने कदमविरूद्ध अदालत गएका केन्द्रको पुनरावलोकन निवेदन न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई, बमकुमार श्रेष्ठ र डा. मनोजकुमार शर्माको इजलासले खारेज गरेको हो। प्रचण्डले साउन ७ र २० गते...
प्रचण्डको ब्रिफिङ : माधवजी अप्ठ्यारोमा हुनुहुन्छ, एमाले एकतामै जाने सम्भावना छ
नेपाल फ्ल्यास
साउन १७, २०७८
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह सरकारमा नआउने बताएका छन् । आइतबारबसेकोपार्टीको स्थायी कमिटी बैठकमा प्रचण्डले 'माधव नेपाल समूह सरकारमा नआउने' सुनाएका हुन् । माधव समूह सरकारमा नआउने भएपछि अब...
केन्द्रीय कमिटी बैठक सार्ने माओवादीको निर्णय
नेपाल फ्ल्यास
साउन १७, २०७८
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक १० दिन पछि सरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले साउन २० गते तोकिएको बैठकलाई साउन ३० गतेलाई सार्ने निर्णय गरेको हो । बैठकले वर्तमान राजनीतिक गतिविधि...
मन्त्री टुंगो लगाउन माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै
नेपाल फ्ल्यास
साउन १७, २०७८
काठमाडाैं।सरकारमा सहभागी हुनेको नाम टुङ्गो लगाउन नेकपा (माओवादी केन्द्र)ले स्थायी समितिको बैठक बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिएको २० दिन पुग्दा पनि सरकारलाई पूर्णता दिन नसकेको भन्दै आलोचना भएपछि छिटो मन्त्रीको नाम टुङ्ग्याउन दबाब छ । बैठक आज...
गण्डकीमा माओवादीले टुङ्गो लगायो तीन मन्त्रीको नाम
नेपाल फ्ल्यास
साउन ०७, २०७८
पोखरा । गण्डकी प्रदेश माओवादी केन्द्रले सरकारमा जाने तीनजना मन्त्रीको टुङ्गो लगाएको छ । नयाँ सरकार गठन भएको झण्डै डेढ महिना वितिसक्दा समेत सत्तारुढ दलबीच मन्त्रालयको भागबण्डा र पार्टीका तर्फबाट मन्त्री हुनेको टुङ्गो लगाउन नसक्दा मन्त्रिपरिषद विस्तार हुन सकेको थिएन...
सरकारमा जाने मन्त्रीबारे छलफल गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
साउन ०६, २०७८
काठमाडौं । आज पार्टी कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने भएको छ । उक्त बैठक नयाँ बनेको सरकारमा जाने मन्त्रीहरुबारे निर्णय गर्न बैठक बस्न लागेको स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए । बैठक दिउँसो २ बजे बस्ने...
प्रधानमन्त्रीलाई विश्वासको मत दिने माओवादीको निर्णय
नेपाल फ्ल्यास
साउन ०३, २०७८
सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ। आइतबार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो। आज दिउसो ४ बजे आह्वान गरिएको संसद...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय