कात्तिक १५, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#माओवादी केन्द्र
हाम्रो लागि राजनीतिभन्दा जनता ठूलो : अध्यक्ष प्रचण्ड
नेपाल फ्ल्यास
असार ०९, २०७८
चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपद्को समयमा आफ्नो लागि जनताको जीउ धनभन्दा ठूलो अरु नहुने बताएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले विपद्मा राजनीति भन्दा ठूलो...
माओवादी केन्द्रमा पहिलोपटक चुनावबाट अध्यक्ष तथा पदाधिकारी चयनको प्रस्ताव
नेपाल फ्ल्यास
असार ०७, २०७८
नेकपा माओवादी केन्द्रले पहिलोपटक निर्वाचनबाटै अध्यक्षसहित पदाधिकारी चयन गर्ने भएको छ । उसले आउँदो महाधिवेशनबाट अध्यक्ष, पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो चयन गर्ने भएको हो । अहिलेसम्म निर्वाचनमार्फत नेतृत्व चयन नगरेको माओवादी केन्द्रमा प्रचण्ड अनवरत नेतृत्वमा छन् । प्रजातान्त्रिक प्रक्रियाबाट...
राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध कानूनी उपचार खोज्ने माओवादी केन्द्रले गर्यो निर्णय
नेपाल फ्ल्यास
जेठ ०९, २०७८
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले नयाँ सरकार गठन हुने अवस्था रहँदारहँदै प्रतिनिधिसभा विघटन गरिएको जनाउँदै त्यसविरुद्ध राजनीतिक एवम् कानूनी उपचार खोज्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समितिको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध सबै राजनीतिक दल, नागरिक...
सकियो माओवादी स्थायी कमिटी बैठक : भएन सरकारलाई दिएको समर्थन फिर्ता
नेपाल फ्ल्यास
बैशाख ०७, २०७८
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ । मंगलबार पार्टी कार्यालय कोटेश्वर पोरिसडाँडामा बसेको सो दलको स्थायी कमिटी बैठक केहीबेर अघि मात्रै सकिएको हो । तर, बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्नेबारे निर्णय गर्न...
गण्डकी प्रदेश : माओवादी केन्द्रका दुई मन्त्रीले दिए राजीनामा
नेपाल फ्ल्यास
चैत २६, २०७७
गण्डकी । नेकपा (माओवादी केन्द्र) बाट गण्डकी प्रदेश सरकारमा सहभागी दुवैजना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । माओवादी केन्द्रबाट गण्डकी प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले प्रतिनिधित्व गरेका थिए ।...
संवैधानिक निकायका प्रमुख सेटिङमा चलेको दाहालको आरोप
नेपाल फ्ल्यास
चैत २०, २०७७
काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक निकायका प्रमुख सेटिङमा चलेको आरोप लगाएका छन् । स्वर्गीय माणिकलाल श्रेष्ठको श्रद्धाञ्जलीसभामा आफ्ना धारणा राख्ने क्रममा उनले सो बताएका हुन् । देशभित्र र बाहिरका विभिन्न संवैधानिक निकायका प्रमुखकोबीचमा सेटिङ हुने ऐन,...
माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक
नेपाल फ्ल्यास
चैत १९, २०७७
काठमाडौं । अहिले बिहान ९ बजेका लागि नेकपा माओवादी केन्द्रले पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक बोलाएको छ ।माओवादी केन्द्र स्रोतका अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल गर्न स्थायी कमिटी बोलाइएको हो । माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको...
सरकारले २३ चैतभित्र विश्वासको मत लिनुपर्ने माओवादीको दाबी
नेपाल फ्ल्यास
चैत १८, २०७७
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले २३ चैतभित्र संसदबाट विश्वासको मत लिनुपर्ने दाबी गरेको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्रीले सो अविधमा विश्वासको मत नलिएसरकारको वैधानिकतामाथि नै प्रश्न उठ्ने बताउँदै सो दबी गरेका हुन्...
आज माओवादी केन्द्रले नेकपा बदरविरुद्ध सर्वोच्चमा निवेदन दिने
नेपाल फ्ल्यास
चैत १७, २०७७
काठमाडौं । आज माओवादी केन्द्र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बदरको फैसलाविरुद्ध पुनरवलोकनमा सर्वोच्च अदालत पुगेर निवेदन दिने भएको छ । आज बिहान ११ बजे निवेदन दिन माओवादी केन्द्रका नेता अदालत जाने माओवादी स्रोतले जनाएको छ । पार्टीको नाम विवादबारे ऋषि...
बागमती प्रदेशसभा माओवादी केन्द्र संसदीय दलको नेतामा जम्मकट्टेल
नेपाल फ्ल्यास
चैत १७, २०७७
काठमाडौं । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशसभाको संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल चयन भएका छन् । सोमबार सम्पन्न संसदीय दलको बैठकले नेता जम्मकट्टेललाई चयन गरेको बागमती प्रदेशसभा सदस्य युवराज दुलालले जानकारी दिए । यस्तै दलको उपनेतामा कुमारी मोक्तान, प्रमुख सचेतकमा...
माओवादी केन्द्र आज सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाँदै
नेपाल फ्ल्यास
चैत १३, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सर्वोच्चको फैसलाविरुद्ध आज पुनरावलोकनमा जाने भएको छ । गत माघ २३ गते सर्वोच्च अदालतको फैसलाविरुद्ध आज दिउँसो १ बजेभित्र माओवादी केन्द्र पुनरावलोकनमा जाने बताइएको छ । पुनरावलोकनका लागि जाने गरी तयारी भएको माआवादी...
मंगलबार माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने
नेपाल फ्ल्यास
चैत ०९, २०७७
काठमाडौं ।नेकपा (माओवादी केन्द्र)ले स्थायी कमिटी बैठक बोलाएको छ। बैठकमा सरकारलाई दिइएको समर्थन फिर्ता र नयाँ सरकार निर्माणबारे छलफल हुने बताइएको छ ।बैठकमंगलबार बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा बस्नेछ । फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी...
माओवादीले गृहमन्त्री बादलसहित एमाले प्रवेश गरेकालाई कारबाही गर्दै
नेपाल फ्ल्यास
चैत ०१, २०७७
नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले नेकपा एमालेमा लागेका नेतामाथि कारबाहीको प्रक्रियाअगाडि बढाएको छ। पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकले कारबाहीको तयारी सुरु गरेको स्थायी कमिटी सदस्य गणेश साहले जानकरी दिए । माओवादी केन्द्रलेएमालेमा लागेका गृहमन्त्री रामबहादुर थापा बादललगायत ६...
माओवादी केन्द्रीय कमिटी बैठकमा प्रचण्डले गरे पार्टीको नाम फेर्ने प्रस्ताव
नेपाल फ्ल्यास
चैत ०१, २०७७
काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्षले पार्टीको नाम फेर्ने एजेन्डा पेस गरेका छन् । सर्वोच्चको फैसलापश्चत् पुनर्स्थापितबसेको सो दलकको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष दाहालले पार्टीको नाम फेर्ने एजेन्डा पेस गरेका हुन् । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको पार्टीको...
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु
नेपाल फ्ल्यास
चैत ०१, २०७७
काठमाडौं ।नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । सर्वोच्चको आदेशपश्चात् ब्यूँतिएको सो दलको पहिलोकेन्द्रीय कमिटी बैठक आइतबारकेन्द्रीय कार्यालय पेरिसडाँडमा बसेको हो ।बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र माओवादी केन्द्रले लिने भूमिका,एमालेमा गएका नेताहरूलाई कारबाही गर्ने तथा पार्टीको नामबारे...
मलाई प्रधानमन्त्री बन्न कुनै हतारो छैन: प्रचण्ड
नेपाल फ्ल्यास
फागुन २९, २०७७
काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्न कुनै हतारो नभएको बताएका छन् । शनिबारप्रकाश विकल्पद्वारा लिखित समृद्धिको रोडम्याप पुस्तक विमोचनका क्रममा अध्यक्ष दाहालले सो बताएका हुन् । सबैको हक अधिकार स्थापित गर्न र राष्ट्रिय एकता कायम...
दुई-चार वर्ष जनताको बीचमा गएर शक्ति सञ्चय गर्छु: प्रचण्ड
नेपाल फ्ल्यास
फागुन २७, २०७७
काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ साथी खोज्दै हिँड्दा पुराना साथी छुटेको बताएका छन् । बिहीबार स्वास्थ्यकर्मीहरुको कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष दाहालले दुई/चार वर्ष काठमाडौंबाहिर पार्टी अभियानमा बढी समय बिताउने योजना रहेको बताउँदै उनले सो बताएका हुन् । अबचाहिँ...
«
1
2
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय