जेठ ०४, २०८१, शुक्रबार
               

माओवादी केन्द्रीय कमिटी बैठकमा प्रचण्डले गरे पार्टीको नाम फेर्ने प्रस्ताव

नेपाल फ्ल्यास
चैत ०१, २०७७

ADVERTISEMENT

काठमाडौं  । नेकपा माओवादी केन्द्रका अध्यक्षले पार्टीको नाम फेर्ने एजेन्डा पेस गरेका छन् ।

सर्वोच्चको फैसलापश्चत् पुनर्स्थापित बसेको सो दलकको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष दाहालले पार्टीको नाम फेर्ने एजेन्डा पेस गरेका हुन् । 

नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राखिएको थियो । तर, सर्वोच्च अदालतले दुई पार्टीबीचको एकतालाई अस्वीकार गर्दै नेकपा एमाले र माओवादी केन्द्र ब्यूँत्याइदिएको छ । 

बैठकमा वर्तमान राजनीतिक स्थितिबारे केन्द्रीय कार्यालय र प्रदेश इन्चार्जहरुले धारणा राख्ने पनि एजेण्डामा उल्लेख छ । संगठनात्मक काम, पार्टी विधान र पार्टी अनुशासनसम्बन्धी विषय पनि एजेण्डामा छ । यो बैठकले कार्यकर्ता भेलाबारे पनि निर्णय गर्ने भएको छ ।

यो पनि