चैत १६, २०८०, शुक्रबार
               

माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरू

नेपाल फ्ल्यास
साउन २९, २०७८

ADVERTISEMENT

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरू भएको छ । 

स्थायी कमिटी बैठक केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडामा शुरू भएको हो । 

भोलि (शनिबार) देखि केन्द्रीय कमिटी बैठक शुरू हुने भएकाले त्यसको एजेन्डा तय गर्न शुक्रबार स्थायी कमिटी बैठक बसेको हो । 

बैठकमा सरकारमा पठाउने मन्त्रीका नामबारे समेत छलफल हुने बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि