बैशाख २०, २०८१, बिहीबार
               

माओवादी स्थायी कमिटी बैठक ३ बजे बस्दै

नेपाल फ्ल्यास
असोज १६, २०७८

ADVERTISEMENT

काठमाडौं ।आज नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ३ बजे बैठक बस्न लागेको हो ।

बैठकमा सरकारमा पठाउने मन्त्रीको नामबारे छलफल हुने जनाइएको छ । बैठकले अखिल क्रान्तिकारीको अध्यक्षको टुंगो समेत लगाउने एक माओवादी नेताले जानकारी दिए ।  


कस्तो लाग्यो ?

यो पनि