बैशाख १४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
धमाधम जाँदै सांसदका पद, उपनिर्वाचन कि मध्यावधि ?
नेपाल फ्ल्यास
चैत २५, २०७७
प्रतिनिधिसभाका माओवादी केन्द्रतर्फका चार सांसदको पद जाँदै छ। ऊर्जामन्त्री टोपबहादुर रायमाझी अर्घाखाँची१, उद्योगमन्त्री रहेका लेखराज भट्ट कैलाली४, शहरी विकासमन्त्री रहेका प्रभू साह रौतहट३ र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रहेका गौरीशंकर चौधरी कैलाली३ बाट निर्वाचित भएका थिए । माओवादी केन्द्रले...
कस्तो अवस्थामा जान्छ सांसदको पद ? यस्तो छ कानुनी व्यवस्था
नेपाल फ्ल्यास
चैत २५, २०७७
नेकपा माओवादी केन्द्र छाडेर गएका चार सांसदहरु कारबाहीमा परेका छन् । अब उनीहरुको सांसद पद जानेछ । नेकपा भंग भएर माओवादी ब्यूँतिँदा पनि पार्टीमा नफर्किएका सांसदलाई माओवादीले कारबाही गरेको हो । माओवादीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा मन्त्री रहेका प्रतिनिधिसभाका...
निजामती प्रशासन परिवर्तन हुन नसकेको उपप्रधानमन्त्री पोखरेलको आरोप
नेपाल फ्ल्यास
चैत २५, २०७७
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले समयको गतिसँग निजामती प्रशासन परिवर्तन हुन नसकेकोबताएका छन् । बुधबार सिंहदरबारमा आयोजित नेपाल सरकारका सचिव तथा निजामती सेवाका विभिन्न पक्षहरुसँग अन्तरक्रियाका क्रममा उपप्रधानमन्त्री पोखरेलले सो बताएका हुन् । उपप्रधानमन्त्री पोखरेललेप्रशासनलाई झिङ्गेटसाइको सोचबाट मुक्त हुन पनि...
काठमाडौंबाट रुकुम पुगेका प्रचण्डले रुकुमेलीलाई भने : ‘दिउँसै रात पार्ने काम भयो अब जाग्नूस्’
नेपाल फ्ल्यास
चैत २५, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनतालाई जागरुक हुन आग्रह गरेका छन् । बुधबार रुकुमको सल्लेबजारमाआयोजित कार्यकर्ता भेटघाटका क्रममा अध्यक्ष दाहाललेमुलुकमा दिउँसै रात पार्ने काम हुन थालेको बताउँदै सो आग्रह गरेका हुन् । यहाँ दिउँसै रात...
महाकाली अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
चैत २५, २०७७
काठमाडौैं । कञ्चनपुरमा भारतको गुजरातबाट फर्किएका एक जना कोरोनासंक्रमितको मृत्यु भएको छ ।कञ्चनपुर महाकाली अस्पतालमा उपचाररत ती संक्रमितको मंगलबार राति मृत्यु भएको हो । मृतकभीमदत्त नगरपालिका१५ का हुन् । ४५ वर्षीय कोरोना संक्रमित पुरुष चैत २२मा भारतको गुजरातबाट फर्किएका थिए...
गण्डकी प्रदेश सरकारबाट माओवादी बाहिरियो
नेपाल फ्ल्यास
चैत २५, २०७७
काठमाडौं। नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारबाट बाहिरिएको छ । सरकारमा बसेर विरोध गर्नु अनुपयुक्त हुने भन्दै बुधबार सरकारबाट बाहिरिएका हुन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा माओवादी केन्द्रका दुई मन्त्री थिए । सरकारमा बसेर सरकारको विरोध गर्नु अनैतिक हुने...
जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमायो : सभापति देउवा
नेपाल फ्ल्यास
चैत २५, २०७७
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमाएको बताएका छन् । स्वर्गीय जोशीको १३औँ पुण्यतिथिका अवसरमा कांग्रेस केन्द्रीय समितिले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको शोकसभामा बोल्दै...
दुई मन्त्रीलाई आज राजीनामा दिन पार्टीकाे निर्देशन
नेपाल फ्ल्यास
चैत २५, २०७७
गण्डकी सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका दुई जना मन्त्रीले आज राजीनामा दिने भएका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र कृषिमन्त्री लेखबहादुर थापाले राजीनामा दिने तयारी गरेका हुन् । आज बस्ने प्रदेश सभाको बैठकमा सम्बोधन गरेर दुवै मन्त्रीले...
‘जोशीको निधनले कांग्रेस र देशलाई अपूरणीय क्षति’
नेपाल फ्ल्यास
चैत २५, २०७७
काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनले कांग्रेस र देशलाई अपूरणीय क्षति पुगेको बताएका छन् । नेपाल विद्यार्थी संघले नेता जोशीको १२औँ पुण्य तिथिका अवसरमा मङ्गलबार आयोजना गरेको श्रद्धाञ्जलि सभामा नेताहरुले स्वर्गीय जोशीमा निष्ठा,...
बागमती प्रदेश सभा बैठकमा प्रतिपक्षको विरोध
नेपाल फ्ल्यास
चैत २४, २०७७
बागमती प्रदेश सभाको आजको बैठक सुरु भएलगतै नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले प्रदेश सभाका बहुसङ्ख्यक सदस्यले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने मौका नदिएको भन्दै विरोध गरे । उनलेसरकारले एकलौटी ढङ्गबाट जिल्लामा बजेट निकासा र...
कर्णाली प्रदेश सरकारबाट बाहिरियो एमाले
नेपाल फ्ल्यास
चैत २४, २०७७
नेकपा माओवादी केन्द्रका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारबाट नेकपा एमालेबाहिरिएको छ । कर्णाली प्रदेशसभा संसदीय दलको बैठकको निर्णयअनुसार सरकारमा सहभागी तीन मन्त्रीले आज राजीनामा दिएसँगै औपचारिक रुपमा एमाले सरकारबाट बाहिरिएको हो । एमाले प्रदेशसभाको ठूलो दल हो । प्रदेश...
एक हातमा पार्टी सदस्यता, अर्काे हातमा नियुक्ति
नेपाल फ्ल्यास
चैत २४, २०७७
चैत ६ गते उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष किशोर प्रधान उद्योगी व्ययवसायीको जम्मो टोलीसँगै नेकपा एमालेमा प्रवेश गरे । प्रधानमन्त्रीका ओली विशेष आर्थिक सल्लाहकार समेत रहेका व्ययवसायी, एमाले सांसद मोतिलाल दुगडको अगुवाईमा उद्योगी व्यवासायी पार्टी प्रवेश गरेको थिए । उद्योग वाणिज्य...
बिर्सिँदै जनआन्दोलन दिवस
श्यामसुन्दर पुडासैनी
चैत २४, २०७७
२०४६ साल फागुन ७ गते काठमाडौंलगायत देशभरि विशाल आन्दोलन सुरु भयो । काङ्ग्रेस नेता गणेशमान सिंहले आन्दोलनको नेतृत्व गरेका थिए । नेकपा माले, नेकपा मार्क्सवादी, नेपाल मजदुर किसान पार्टीलगायतले संयुक्त वाममोर्चा बनाएका थिए । नेकपा मसाल लगायतका पार्टीहरूले संयुक्त राष्ट्रिय...
चार मन्त्रीलाई सांसदबाट हटाउन माओवादीको पत्राचार
नेपाल फ्ल्यास
चैत २४, २०७७
नेकपा (माओवादी केन्द्र)ले पार्टी परित्याग गरी एमाले प्रवेश गरेका चार जनालाई सांसदबाट हटाएको पत्र संघीय संसद् सचिवालयमा बुझाएको छ । माओवादीका प्रमुख सचेतक देव गुरुङले प्रतिनिधिसभाका चार जना सांसदहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई सांसद पदबाट...
भारतीय जनता पार्टी स्थापनाको ४१ वर्ष, यस्ता छन् १० महत्त्वपूर्ण तथ्य
नेपाल फ्ल्यास
चैत २४, २०७७
भारतीय जनता (बिजेपी)का पार्टी मङ्गलबार ६ अप्रिलमा स्थापनाको ४१ औँ वर्षमा पुगेको छ । भारतीय जनता पार्टी हालसम्मको सबैभन्दा ठुलो र प्रभावशाली पार्टी हो । ४१ वर्षको उमेरमा बिजेपी युवाजत्तिकै उचाइमा छ । भाजपाको विस्तारको इतिहास धेरै पुरानो छैन ।...
नेपाल समूहले बाग्मती प्रदेशका सबै जिल्लामा बनायो छुट्टै संरचना
नेपाल फ्ल्यास
चैत २४, २०७७
काठमाडौं । नेकपा एमालेमा नेता माधवकुमार नेपाल समूहले बाग्मती प्रदेशमा छुट्टै संरचना बनाएको छ । आइतबार अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा १७५ सदस्यीय समिति गठन गरेको हो । यस्तै, सो समूहले विभन्न जिल्लामाइन्चार्ज र जिल्ला कमिटीमा पदाधिकारी पनि चयन गरेको हो ।...
नेपाल समूहले दियो शाक्यलाई बागमती प्रदेशको जिम्मेवारी
नेपाल फ्ल्यास
चैत २४, २०७७
काठमाडौं। नेपाल काम्युनिस्ट पार्टी (एमाले) वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले बागमती प्रदेशको समानान्तर कमिटी घोषणा गरेको छ । अध्यक्षसँग असन्तुष्ट रहँदै आएको नेपाल-खनाल समूहले समानान्तर कमिटी गर्ने क्रममामंगलबार सो कमिटी गठन गरेको हो ।प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष...
अनेरास्ववियूले गर्यो नेपाल समूहका विद्यार्थी नेतालाई कारबाही
नेपाल फ्ल्यास
चैत २४, २०७७
काठमाडौं ।नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले नेपाल समूहकाविद्यार्थी नेतालाई कारबाही गरेको छ । मंगलबार अनेरास्ववियूले माधव नेपाल पक्षका तीनजना नेताहरुलाई कारबाही गरेको हो । कारबाहीमा पर्नेहरुमास्ववियूका आरतिलामा, सुदेश पराजुली र वसिम आलम छन् । उनीहरुलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही...
जनआन्दोलन दिवस मनाउन प्रचण्ड किन पुगे रुकुम पश्चिम
नेपाल फ्ल्यास
चैत २४, २०७७
काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जनआन्दोलन दिवस मनाउन रुकुम पश्चिम गएका छन् । फागुन २३को सर्वोच्च अदालतको फैसलासँगै राजनीति पोखरीमा जमेको पानी जमेझै जमेपछि ग्रामीण भेगमा निस्कने गरेका थाहाल सोहीबमोजिमजनआन्दोलन दिवस मनाउनरुकुम पश्चिम गएका हुन् । शुक्रबार नेपाली कांग्रेसले...
नेपाल समूहले सुदूरपश्चिममा समानान्तर कमिटी गठन गर्ने
नेपाल फ्ल्यास
चैत २४, २०७७
काठमाडौं ।सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेमाधव नेपाल समूहले छुटै कमिटी घोषणा गर्ने भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल रभीम रावललाई ६ महिनाका निलम्वन गरेपछि समानान्तर कमिटी निर्माणमा जुटेको सो समूहले मंगलबार सुदूरपश्चिममासमानान्तर कमिटी घोषणा गर्न लागेको हो...
«
1
...
70
...
139
140
141
142
143
144
145
146
147
...
263
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय