मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
आज दिउँसो कांग्रेसको पदाधिकारी बैठक बस्दै
नेपाल फ्ल्यास
चैत २९, २०७७
काठमाडौं । आज दिउँसो २ बजेको लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बैठक बोलाइएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । उनका अनुसार उक्त बैठकमा पार्टीको १४औँ महाधिवेशनबारे छलफल हुने छ...
दुईतिहाइको सरकार विकेकहीन हुनु विडम्बना छ : प्रचण्ड
नेपाल फ्ल्यास
चैत २९, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई अस्थिरताको भुमरीमा हाल्न अनैतिक तरिकाले झण्डै दुईतिहाइ जनमत प्राप्त पार्टी खण्डित गरिएको बताएका छन् । पार्टीको कर्णाली प्रदेश सम्पर्क समितिको शनिबार आयोजित भेला तथा प्रशिक्षण कार्यक्रममा उनले...
लोकतन्त्र खतरामा छ : पूर्वराष्ट्रपति डा यादव
नेपाल फ्ल्यास
चैत २८, २०७७
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले मुलुकको लोकतन्त्र खतरामा रहेको बताएका छन् । नवलपरासी (बर्दघाटसुस्तापूर्व)को गैँडाकोटका तिलकप्रसाद सापकोटाले लेखेकाेयात्रा निरन्तर पुस्तकको शनिबार विमोचन गर्दै यादवले लोकतन्त्र रक्षाका लागि सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने बताए । संविधान जारी गर्दा र...
माधव र झलनाथलाई पार्टीबाट निकालेमा के होला ? : राज्यमन्त्री मानन्धर
नेपाल फ्ल्यास
चैत २८, २०७७
सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले नेकपा माओवादी केन्द्रले ४ जना सङ्घीय सांसदलाई कारबाही गरेको प्रति असन्तुष्टि जनाएका छन् । आफ्नो निर्वाचन क्षेत्र काठमाडौंको तारकेश्वर नगरपालिका ४ पिपलबोटमा सुन्दर चोक ढल, ढलान निर्माण उपभोक्ता समितिले आयोजना गरेको कार्यक्रममा राज्यमन्त्री मानन्धरले प्रत्यक्ष...
राप्रपा जिरीको अध्यक्षमा खड्का निर्विरोध
नेपाल फ्ल्यास
चैत २८, २०७७
दोलखा । राष्ट्रिय प्रजातन्त्र पार्टी जिरीको अध्यक्षमा किरण खड्का निर्विरोध निर्वाचित भएका छन् । आज भएको राप्रपा जिरीको अधिवेशनले खड्काकोअध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।समितिको उपाध्यक्षमा सृष्टि जिरेल, सूर्यबहादुर बस्नेत, सचिवमा सृष्टि न्यौपाने, कोषाध्यक्ष ओलकबहादुर जिरेल निर्वाचित भएका...
नयाँ सरकार गठनबारे कांग्रेसमा विवाद छैन : शर्मा
नेपाल फ्ल्यास
चैत २८, २०७७
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसभित्र कुनै विवाद नभएको बताएका छन् । नेपाली कांग्रेस तथा नेविसंघ लमजुङकाठमाडौं सम्पर्क समितिले आज राजधानीमा आयोजना गरेको नयाँ वर्ष २०७८ को शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रममा शर्माले सो बताएका हुन् । कांग्रेसभित्र वर्तमान सरकारको...
वितरित मानपदवीमा नेपालको चुच्चेनक्सा नराखेको भन्दै सरकारविरुद्ध प्रदर्शन
नेपाल फ्ल्यास
चैत २८, २०७७
काठमाडौं । नेपाल समूहका युवा संघले नेपालकोचुच्चे नक्साविहीन पदक खारेजीको माग गर्दै प्रदर्शन गरेको छ । काठमाडौं । नेपाल समूहका युवा संघले नेपालकोचुच्चे नक्साविहीन पदक खारेजीको माग गर्दै प्रदर्शन गरेको छ । सो समूहले शनिबार सरकारले वितरण गरेका मान पदवीमा...
पुन: लकडाउन हुन सक्ने प्रधानमन्त्रीको संकेत
नेपाल फ्ल्यास
चैत २८, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो चरणको कोरोनाबाट बच्नलकडाउन हुनसक्ने संकेत गरेका छन् । शनिबार नेपाल उद्योग वाणिज्य महासंघको ५५औँ वार्षिक साधारणसभालाई संबोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले सो बताएका हुन् । सचेत नबने फेरि लकडाउनमा पुग्दैनौँ भन्ने छैन ।...
कांग्रेस नयाँ विकल्पका लागि प्रयत्नरत छ : पौडेल
नेपाल फ्ल्यास
चैत २८, २०७७
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसनयाँ विकल्प प्रस्तुत गर्नप्रयत्नरत रहेको बताएका छन् । शनिबारगृहजिल्ला तनहुँ पुगेका नेता पौडेलले सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानी गर्दै सो बताएका हुन् । नेता पौडेलले भने, वर्तमान सरकारले जनभावनाअनुसार काम गर्न नसकेकाले कांग्रेसको...
कर्णाली मुख्यमन्त्रीद्वारा तीन मन्त्रीको राजीनामा स्वीकृत
नेपाल फ्ल्यास
चैत २८, २०७७
काठमाडौं ।कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन मन्त्रीको राजीनामा स्वीकृतगरेका छन् ।मुख्यमन्त्री शाहीले एमालेका प्रकाश ज्वाला, दल रावल र नन्दसिंबुढाले दिएको राजीनामा शनिबार स्वीकृत गरेका हुन् । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै एमालेका तर्फबाट मन्त्री बनेका तीन जनाले मंगलबार...
प्रधानमन्त्रीले जनताले दिएको अधिकारको दुरुपयोग गरे : नेता सिंह
नेपाल फ्ल्यास
चैत २८, २०७७
काठमाडौं । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले जनताले दिएको अधिकारको दुरुपयोग गरीजनताको विश्वासमाथि केपी ओली सरकारले लात हानेको आरोप लगाएका छन् । शुक्रबारकाठमाडौंको टोखामा भएको एक कार्यक्रममाशुभकामना आदानप्रदान तथा गणेशमान सिंहको स्मृतिमा निर्माण गरिएको पोखरीको उद्घाटन गर्ने क्रममा नेता सिंहले...
जनमत पार्टीले महाधिवेशन गर्दै
नेपाल फ्ल्यास
चैत २८, २०७७
काठमाडौं ।सिके राउत नेतृत्वको जनमत पार्टीको पहिलो महाधिवेशन जनकपुरको बाह्रविघामा हुने भएको छ ।सो पार्टीका नेता चन्दन सिंहका अनुसारमहाधिवेशनमा पाँच हजार प्रतिनिधि र २५ हजार स्वयंसेवकको सहभागिता रहनेछ । महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको बताउँदै उनले महाधिवेशनका लागि भारत, अमेरिका,...
अदालतले अचम्मको फैसला गरिदियो : दाहाल
नेपाल फ्ल्यास
चैत २८, २०७७
काठमाडौं ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अचम्मको फैसला गरेको बताएका छन् । शनिबार काठमाडौंमा निजामति ट्रेड युनियनको कार्यक्रमा आफ्ना धारणा राख्ने क्रममा अध्यक्ष दाहालले सो बताएका हुन् । तत्कालीन नेकपामा ७० प्रतिशत केन्द्रीय सदस्यबाट प्रधानमन्त्री केपी ओलीलाई पार्टीबाट हटाउनेबित्तिकै...
सभापति देउवाको नेतृत्वमा सरकार : महामन्त्री कोइराला
नेपाल फ्ल्यास
चैत २८, २०७७
नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कांग्रेसको नेतृत्वमा छिटै नयाँ सरकार बन्ने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने बताएका हुन् । उनले भने, शेरबहादुरजी संसदीय दलको नेता हुनुहुन्छ । उहाँकै...
तीन दल मिल्नु भनेको घाम र जुन मिल्नु जस्तै हो : मुख्यमन्त्री गुरुङ
नेपाल फ्ल्यास
चैत २८, २०७७
लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी मिल्नु भनेको घाम र जुन मिल्नु जस्तै भएको बताएका छन् । मुख्यमन्त्री गुरुङले शुक्रबार बेसीशहर१ उदिपुरमा आयोजित कार्यक्रममा तीन दलका आआफ्ना स्वार्थका कारण मिल्न नसक्ने...
सरकारी जग्गा दुरुपयोग गर्नेलाई कडा कारवाही हुन्छ : ईश्वर पोखरेल
नेपाल फ्ल्यास
चैत २८, २०७७
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले भूमाफियाले कब्जा गरेका सरकारी जग्गा फिर्ता गराइने बताएका छन् । काठमाडौं महानगरपालिका५ अन्तर्गतको सरकारी जग्गामा सरकारी बोर्ड राख्ने कार्यक्रममा शुक्रबार उनले सरकार सुशासन कायम गराउन प्रतिबद्ध रहेको बताएका हुन् । काठमाडौं पहेँलो पुलस्थित सरकारी जग्गालाई...
जसपा मागिखाने कमजोर क्षेत्रीय पार्टी होइन : डा. भट्टराई
नेपाल फ्ल्यास
चैत २७, २०७७
काठमाडौं । जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले जनता समाजवादी पार्टी (जसपा) अरुसँग मागेर खाने कमजोर जातीय र क्षेत्रीय शक्ति नभएको बताएका छन्। जसपा पदाधिकारीको बैठक सौहाद्र्रपूर्ण र गम्भीर वातावरणमा सुरु भएको बताउँदै डा भट्टराईले एक ट्विटमार्फत् सो बताएका हुन्...
पुनर्नियुक्त चार मन्त्रीले लिए शपथ
नेपाल फ्ल्यास
चैत २७, २०७७
काठमाडौं ।पुनर्नियुक्ति पाएका चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार साँझ ऊर्जा, जलस्रोत तथा सिञ्चाइँमन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले लाई शुक्रबार...
आफ्नै नेतृत्वमा सरकार बनाउन कांग्रेसको प्रस्ताव
नेपाल फ्ल्यास
चैत २७, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउन प्रस्ताव गरेका छन् । शुक्रबार आफ्नो निवासमा भएको तीन दलको बैठकका क्रममा सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र जसपाका नेतासँग सो प्रस्ताव गरेका हुन् । बुढानीलकण्ठ सो बैठकमा सहभागी भएका...
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्रीबीच टेलिफोन वार्ता
नेपाल फ्ल्यास
चैत २७, २०७७
काठमाडौं ।परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेश मन्त्री डा. एस जयशंकरबीच टेलिफोन वार्ता भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार शुक्रबार दुईसमकक्षीबीच टेलिफोन वार्ता भएको हो । मन्त्रालयलेवार्ताकाक्रममा कोभिड-१९ महामारीविरुद्ध लड्न नेपाल र भारतबीच गरिने सहकार्यलाई प्रभावकारी बनाउने र कोभिड-१९ विरुद्धको खोपको...
«
1
...
69
...
137
138
139
140
141
142
143
144
145
...
262
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय