चैत १६, २०८०, शुक्रबार
               

महाकाली अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
चैत २५, २०७७

ADVERTISEMENT

काठमाडौैं । कञ्चनपुरमा भारतको गुजरातबाट फर्किएका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कञ्चनपुर महाकाली अस्पतालमा उपचाररत ती संक्रमितको मंगलबार राति मृत्यु भएको हो । 

मृतक भीमदत्त नगरपालिका–१५ का हुन् । ४५ वर्षीय कोरोना संक्रमित पुरुष चैत २२मा भारतको गुजरातबाट फर्किएका थिए ।


कस्तो लाग्यो ?

यो पनि