मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
लुम्बिनी प्रदेश सभाको विषेश अधिवेशन साउन २७ गते
नेपाल फ्ल्यास
साउन २१, २०७८
लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ (३) बमोजिम साउन २७ गते १ बजे प्रदेशसभा बैठक आह्वान गरेकाे उनकाे सचिवालयले जनाएकाे छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,जसपा र जनमाेर्चाले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध...
प्रक्रिया छोट्याएर चाँडोभन्दा चाँडो महाधिवेशन गर्न कांग्रेस पौडेल पक्षको माग
नेपाल फ्ल्यास
साउन २१, २०७८
काठमाडौं ।नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले प्रक्रिया छोट्याएर चाँडोभन्दा चाँडो महाधिवेशन गर्न माग गरेको छ । पौडेल समूहले भदौ २३ गतेपछि पार्टीको वैधानिकता समाप्त हुने भएकाले चाँडो नयाँ कार्यतालिका ल्याउन माग गरेको हो । नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बिहीबार...
साउन २५ देखि खोप सप्ताह मनाइने
नेपाल फ्ल्यास
साउन २१, २०७८
सरकारले खोप सप्ताह मनाइने बताएकाे छ । साउन २५ देखि ३२ गतेसम्म खोप सप्ताह मनाइने भएको हो। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सप्ताह अवधिभर दोस्रो डोजको खोप लगाइने कार्यलाई प्राथमिकता दिने बताए । बिहीबार प्रतिनिधिसभाको स्वास्थ्य तथा शिक्षा समितिमा...
मलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्दी बनाइयो : सांसद विमला वली
नेपाल फ्ल्यास
साउन २१, २०७८
काठमाडाैं । लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्दी बनाएर जबर्जस्ती एमालेमा रहेको ब्यहोराको विज्ञप्तिमा हस्ताक्षर गर्न लगाइएको खुलासा गरेकी छन् । आफूलाई एमालेमा सामेल हुन र मन्त्री बन्न दबाब दिँदै साउन १६, १७ र १८...
माधवपक्षीय बैठकमा सुरेन्द्र पाण्डे र योगेश भट्टराई किन आएनन् ?
नेपाल फ्ल्यास
साउन २१, २०७८
माधव नेपाल पक्षीय नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बुद्धनगरमा जारी छ । एमाले एकता कि विभाजनको दबाब बढिरहेको बेला केन्द्रीय सदस्यहरूको राय बुझ्न नेपालले बैठक बोलाएका हुन् । बिहान ११ बजे बस्ने भनेको बैठक स्थायी कमिटीमा छलफल गर्नु परेका कारण...
कांग्रेस महाधिवेशन : तल्लो तहमै समस्या, कार्यतालिका प्रभावित
नेपाल फ्ल्यास
साउन २१, २०७८
नेपाली काँग्रेसको १४औँ महाधिवेशन नजिक आउँदै गर्दा क्रियाशील सदस्यता विवाद समाधान हुन सकेको छैन । महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका तय गरेको छ । तीन तहकोअधिवेशन गुज्रिसकेको छ । बुधवार क्रियाशील सदस्यता विवाद समाधानका लागि सभापति...
'उपेन्द्रले १८ महिनामा गर्न नसकेका काम हामीले १८ दिनमा गर्याैं'
नेपाल फ्ल्यास
साउन २१, २०७८
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले केपी शर्माओली नेतृत्वको सरकारमा १८ महिनासम्म बस्दा मधेशको माग मुद्दामा उपेन्द्र यादवले गर्न नसकेका काम आफूहरुले १८ दिनमै पूरा गरेर देखाएको बताएका छन् । अध्यक्ष ठाकुरले मधेशको माग सम्बोधन गराउनु...
पौडेल पक्षका शीर्ष नेताको बैठक बस्दै
नेपाल फ्ल्यास
साउन २१, २०७८
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शीर्ष नेताको बैठक बस्दै छ । आज (बिहीबार)दिउँसो १२ बजेपछि बैठक बस्नेपौडेल पक्षका एक नेताले बताए ।बैठककोस्थान भने तय हुन बाँकी रहेको ती नेताले जानकारी दिए । बैठकमा आसन्न १४औं महाधिवेशनको...
माधव नेपाललाई संकेत गर्दै पार्टीको नाममा अवैधानिक बैठक नराख्न ओली पक्षको आग्रह
नेपाल फ्ल्यास
साउन २१, २०७८
काठमाडौं । नेकपा (एमाले) ले पार्टीको नाममा पटकपटक अवैधानिकरूपमा बैठक गर्ने पक्षबाट सजग रहन आग्रह गरेको छ । एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बुधबारविज्ञप्ति जारी गरी यही साउन २१ गते (आज) पार्टीको कुनै आधिकारिक बैठक नभएको जनाएका छन् ।...
कांग्रेसले स्थानीय तहका अधिवेशनको नयाँ कार्यतालिका छिट्टै सार्वजनिक गर्ने
नेपाल फ्ल्यास
साउन २१, २०७८
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आशन्न १४औँ महाधिवेशनअन्तर्गत प्रभावित भएका स्थानीय तहका अधिवेशनको नयाँ कार्यतालिका छिट्टै सार्वजनिक गर्ने जनाएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत शीर्ष नेताको बुधबार भएको बैठकले क्रियाशील...
आज माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
साउन २१, २०७८
काठमाडौं । आज बिहान एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । बिहान एघार बजेको लागि बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बैठक बोलाइएको पार्टीका स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए । उक्त बैठकको लागि राजधानी बाहिर...
जसपाकाे आधिकारिकता विवाद : सर्वोच्चद्वारा लिखित जवाफ माग
नेपाल फ्ल्यास
साउन २१, २०७८
काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णयबारे लिखित जवाफ माग गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले बुधबारजसपाका तत्कालीन अध्यक्ष महन्थ ठाकुरले दायर गरेको रिटमा प्रारम्भिक सुुनुवाइपछि १५...
नेपाल पक्षले बोलाएको बैठकप्रति एमालेको आपत्ति
नेपाल फ्ल्यास
साउन २०, २०७८
काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकप्रति आपत्ति जनाएको छ । नेकपा एमालेले कार्यालय सचिव शेरबहादुर तामाङले जारी गरेको विज्ञप्तिमा भोलि (बिहीबार) बस्न लागेको नेपाल पक्षको बैठकलाई अनाधिकृत भन्दै आपत्ति जनाइएको छ । नेपाल कम्यनिष्ट...
भूमि आयोग खारेजीप्रति एमालेको आपत्ति
नेपाल फ्ल्यास
साउन २०, २०७८
भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । भूमि आयोग खारेज गरेर सरकार जनताप्रति उत्तरदायी नरहेको पुष्टि भएको एमालेले दाबी गरेकाे छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बुधबार वक्तव्य जारी गरी एमाले नेतृत्वको...
अलबिदा ! जयसिंह धामी, तिम्रो आत्मा नभड्कियोस्
श्यामसुन्दर पुडासैनी
साउन २०, २०७८
जयसिंह धामी, सर्वप्रथम नेपाल आमालाई लक्षित गरी सिमानामा काटिएको विस्तारवादको धारिलो करौँतीको सामना गर्दै आफ्नो तिमिले ज्यान महाकालीमा फाल्नुपरेको अवस्थाप्रति शोकाकुल छु । महाकालीमा तुइन तर्ने क्रममा रुखमा बाँधेको तुइनको फलामे डोरी भारतीय एसएसबीले फुकालिदिएपछि तिमी महाकालीको उर्लँदो भेलमा खस्न...
झलनाथको मृगौला प्रत्यारोपण सफल
नेपाल फ्ल्यास
साउन २०, २०७८
काठमाडाैं ।एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको मृगौला प्रत्यारोपण सफल भएको छ । केहीसमययता भारतकोएपोलो हस्पिटल दिल्लीमाउपचाररतखनालकोमृगौला प्रत्यारोपण सफल भएको हो । दिल्ली हस्पिटलमा नेफ्रोलोजिस्ट डा. अखिल मिश्रको नेतृत्वमा उनकोउपचार भइरहेको थियो । बुधबारसर्जन डा. सन्दीप गुलरियाको नेतृत्वमा रहेको...
काँग्रेस सदस्यता विवाद : पाँच दिने म्याद सकियो तर, टुङ्गो लागेन
नेपाल फ्ल्यास
साउन २०, २०७८
नेपाली काँग्रेसको क्रियाशील सदस्यता विवादको किचलो अझै टुङ्गो लाग्न सकेको छैन । रमेश लेखक संयोजक रहेको क्रियाशील विवाद छानबिन समितिले विवाद टुङ्गो लगाउन नसकेपछि शीर्ष नेतालाई जिम्मेवारी सुम्पेको थियो । यही अनुसार क्रियाशील विवाद टुङ्गो लगाउन बुधवार काँग्रेस शीर्ष नेताहरूको...
विमला फर्किइन् माओवादी केन्द्रमै
नेपाल फ्ल्यास
साउन २०, २०७८
बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली फेरि माओवादी केन्द्रमै फर्किएकी छन् । एक हप्तादेखि पार्टीसँग सम्पर्कविहीन भएकी उनी बुधबार बिहान प्रदेशसभा सचिवालयमा रहेको माओवादी संसदीय दलको कार्यालयमा उपस्थित भएकी छन् । माओवादी संसदीय दलका एक सदस्यका अनुसार...
आज बस्ने भनिएको माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक स्थगित
नेपाल फ्ल्यास
साउन २०, २०७८
काठमाडौं । आज बस्ने भनिएको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीबैठक स्थगित भएको छ । उक्त आज बिहान ११ बजे बुद्धनगरस्थित एक ब्याङ्क्वेटमा बस्ने तय भएको थियो । तर, भोलासम्मका लागि बैठक स्थगित भएको नेपाल निकट नेता...
गृहमन्त्री खाँण र प्रदेश २ का मुख्यमन्त्री राउतबीच भेटवार्ता
नेपाल फ्ल्यास
साउन २०, २०७८
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा मङ्गलबार साँझ भएको भेटवार्तामा कोरोना नियन्त्रणको लागि सङ्घीय सरकार र प्रदेश सरकार सहकार्य गरेर अगाडि बढ्नेबारे छलफल भएको बताइएको छ । भेटमा...
«
1
...
34
...
68
69
70
71
72
73
74
75
76
...
227
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय