बैशाख १६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
एमाले विधान महाधिवेशनमा समूहगत छलफल सुरु
नेपाल फ्ल्यास
असोज १६, २०७८
काठमाडौं । ललितपुरको गोदावरीमा जारी नेकपा एमालेको प्रथम राष्ट्रिय विधान महाधिवेशनअन्तर्गत आज समूहगत छलफल सुरु भएको छ । महाधिवेशनमा हिजो पेस भएका अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि...
कांग्रेसको महाधिवेशन : चन्द्रागिरीमा सहमतिमै नेतृत्व छानिने
नेपाल फ्ल्यास
असोज १६, २०७८
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गगत काठमाडौंका ११ पालिकामध्ये एउटामा सर्वसम्मत नेतृत्व चयन हुने भएको छ । आजबाट सुरु हुने काठमाडौंको पालिका अधिवेशनमा चन्द्रागिरी नगरपालिकामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन हुने देखिएको हो । त्यहाँ अहिलेकै नगरसभापति घनश्याम गिरीलाई दोहोर्याउन संस्थापन...
कांग्रेस काठमाडौंको नगर अधिवेशन आज हुँदै
नेपाल फ्ल्यास
असोज १६, २०७८
नेपाली कांग्रेस काठमाडौंमा आज नगर अधिवेशन हुँदैछ । ११ वटा नगरपालिकामध्ये १० वटामा शनिबार अधिवेशन हुन लागेको हो । दक्षिणकाली नगरपालिकामा भने २ नम्बर वडाको अधिवेशन बाँकी रहेकाले आज नगर अधिवेशन नहुने नेपाली कांग्रेसले जनाएको छ। चन्द्रागिरी नगरपालिकामा सर्वसम्मत नेतृत्व...
एमालेका १३ समस्या उजागर
नेपाल फ्ल्यास
असोज १६, २०७८
काठमाडौं ।शुक्रबार सुरु भएको एमाले विधान महाधिवेशनमा पार्टीभित्र रहेका १३ समस्यालाई उजागर गरिएको छ । महाधिवेशनमा महासचिव ईश्वर पोखरेल प्रस्तुत गरेको संगठनात्मक प्रस्तावमा पार्टीमा १३ समस्या रहेको उल्लेख छ । पार्टी आन्दोलनमा जोडिएका नयाँ पुस्तामा वैचारिक र सैद्धान्तिक ज्ञान हासिल...
कुमार पौडेल मृत्यु प्रकरणमा रामबहादुर थापा ‘बादल’ र तत्कालीन प्रहरी प्रमुख सर्वेन्द्र खनालविरुद्ध उजुरी
नेपाल फ्ल्यास
असोज १६, २०७८
काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सर्लाहीका इन्चार्ज कुमार पौडेलको मृत्यु प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल र तत्कालीन प्रहरी प्रमुख सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता हुने भएको छ । पौडेलकी आमा दुर्गादेवी पौडेलले सुरक्षाकर्मीले हत्या गरेको आरोप लगाउँदै अनुसन्धान...
आफ्नै पार्टी कार्यालय बनाउन एमालेले सहयोग उठाउने
नेपाल फ्ल्यास
असोज १५, २०७८
नेकपा एमालेले पार्टीको मुख्यालय बनाउनका लागि देशभरका नेता, कार्यकर्ताबाट सहयोग जुटाउने भएको छ । प्रथम विधान महाधिवेशनमा महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदनमा भूकम्पको समयमा भत्किएको पार्टी कार्यालय अहिलेसम्म निर्माण नभएकाले पार्टीले छिटो भवन निर्माण गर्नुपर्ने उल्लेख गरेका छन् । पार्टी...
आमाको नामबाट नागरिकता दिन सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
असोज १५, २०७८
सर्वोच्च अदालतले आमाको नामबाट नागरिकता दिन परमादेश जारी गरेको छ । बाबुको पहिचान खुले पनि पारिवारिक कारणले सन्तानले आमाको नामबाट मात्र नागरिकता लिन चाहे उपलब्ध गराउनुपर्ने सर्वोच्चले आदेश दिएको छ । काठमाडौं महानगरपालिका- ३ की तनिसी चन्दको मुद्दामा न्यायाधीश दीपककुमार...
भारत-चीनबीच विवाद बढ्नु हुन्न : ओली
नेपाल फ्ल्यास
असोज १५, २०७८
नेकपा एमालेले भारत र चीन र भारतबीच विवाद बढ्दा नेपाललाई फाइदा नपुग्ने जनाएको छ । ललितपुरको गोदावरीमा जारीप्रथम विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष केपी शर्मा ओलीले दुई देशबीचको तनाव बढे त्यसको असर नेपाल पर्ने जनाएका हुन्। प्रतिवेदनमा दुई...
एमाले विधान महाधिवेशनमा माओवादीबाट आएका साढे पाँच सय सहभागी
नेपाल फ्ल्यास
असोज १५, २०७८
नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा देशभरबाट ६ हजार ३४७ प्रतिनिधि सहभागी भएका छन् । केन्द्रीय कमिटीसहित विभिन्न १२ वटा क्षेत्रबाट प्रतिनिधि चयन भएर आएका हुन् । यसरी आएका प्रतिनिधिमध्ये नेकपा (माओवादी केन्द्र) बाट एमाले आएका ५३२ जना छन् । १९६...
प्रचण्ड नयाँ जनयुद्धको खोजीमा !
नेपाल फ्ल्यास
असोज १५, २०७८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू नयाँ जनयुद्धको खोजीमा रहेको बताएका छन् । पछिल्लो दिनमा कहिले आत्महत्यासम्मको कुरा गरेर विवादमा तानिएका प्रचण्डले प्रतिक्रियावादीले माओवादी आन्दोलन र उपलब्धिलाई घेरा हाल्ने र सखाप पार्न खोजेको भन्दै त्यसको प्रतिरोध गर्न नयाँ...
एमालेको नजरमा कुन दल कस्तो ?
नेपाल फ्ल्यास
असोज १५, २०७८
नेकपा एमालेले अहिले मुलुकको सबैभन्दा शक्तिशाली दल नेपाली कांग्रेसलाई दलाल पुँजीवादी भनेको छ । शुक्रबारबाट ललितपुरमा सुरु भएको पार्टीको प्रथम विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेसलाई दलाल पुँजीवादी भनिएको छ । उसले नेकपा माओवादी केन्द्रलाई...
जनहितका योजना अघि बढाउन राष्ट्रपति भण्डारीको सुझाव
नेपाल फ्ल्यास
असोज १५, २०७८
काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले जनहितका योजना अगाडि बढाउन जनप्रतिनिधि मूलक संस्थालाई सुझाव दिएकी छन् । नागरिकको चाहना अनुरुप उपलब्ध साधन स्रोतको पहिचान एवं परिचालनको सामाथ्र्य आँकलन गरी जनहितका योजना अघि बढाउनुपर्ने उनको भनाइ छ । जिल्ला समन्वय समिति महासंघ नेपालको...
एमालेमा उपमहाचिव पद खारेज !
नेपाल फ्ल्यास
असोज १५, २०७८
काठमाडौं ।आजबाट विधान महाधिवेशन सुरू भएको नेकपा एमालेमा उपमहासचिव पद हटाउने प्रस्ताव गरिएको छ । ललितपुरको गोदावरीमा सुरु भएको विधान महाधिवेशनमा उपस्थित प्रतिनिधिहरूलाई वितरण गरिएको दस्तावेजमा उपमहासचिव नरहने प्रस्ताव रहेको छ । केन्द्रीय कमिटीमा पेस भएको विधान संशोधन प्रस्तावमा २...
अदालतको अवहेलना मुद्दामा मागदाबी नपुग्ने भन्दै चार पूर्वप्रधानन्यायाधीशलाई सफाइ
नेपाल फ्ल्यास
असोज १५, २०७८
काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा चार पूर्व प्रधान्यायाधीशलाई सफाइ दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना मल्ल प्रधानको संयुक्त इजलासले मागदाबी नपुग्ने फैसला सुनाएको हो । पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला...
प्रभु साहद्वारा एमाले विधान महाधिवेशन बहिस्कार
नेपाल फ्ल्यास
असोज १५, २०७८
काठमाडौं । एमाले नेता प्रभु साहले पार्टीको प्रथम विधान महाधिवेशनलाई बहिस्कार गरेका छन् । गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्रमा जारी प्रथम विधान महाधिवेशन साहले बहिस्कार गरेका हुन् । माओवादी परित्याग गरेर एमालेमा रहेका साहले आफूहरूको माग सम्बोधन नगरेको भन्दै बहिस्कार गरेको...
महाधिवेशनमा ओलीको आक्रोश : संविधान जारी हुन नदिन विभिन्न चलखेल भयो
नेपाल फ्ल्यास
असोज १५, २०७८
काठमाडौं ।एमाले अध्यक्ष केपी ओलीले संविधान जारी हुनबाट रोक्ने विभिन्न चलखेल भएको स्मरण गराएका छन् । पार्टीको पहिलो विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले विभिन्न विषय झिकेर संविधान जारी हुनबाट रोक्ने आन्दोलन भएका स्मरण गराएका हुन् । संविधान...
कार्यकर्ताहरुको स्कर्टिङमा तामझामका साथ अधिवेशनस्थल पुगे ओली
नेपाल फ्ल्यास
असोज १५, २०७८
काठमाडौं ।एमाले अध्यक्ष केपी शर्मा ओली कार्यक्रमस्थल पुगेका छन् । अध्यक्ष ओलीलाई सातदोबाटोबाट कार्यकर्ताहरुले स्कर्टिङ गर्दै गोदावरी पुर्याएका हुन्। विधान महाधिवेशनमा ६ हजार बढी नेता-कार्यकर्ताहरु सहभागी हुने एमालेले जनाएको छ । सभाहल बाहिर बस्ने अस्थायी आश्रयस्थल स्वागद्वार निर्माण गरिएको छ...
माओवादी अध्यक्ष छाड्न प्रचण्ड तयार
नेपाल फ्ल्यास
असोज १५, २०७८
काठमाडौैं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले नेतृत्व छाड्नेबताएका छन् । अनेरास्ववियू (क्रान्तिकारी)को २२ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले योग्य व्यक्ति आए आफूले जिम्मेवारीबाट बिदा लिन चाहेको बताए । राम्रो विचारधारा, कार्यदिशा बोकेको, राम्रो काम गरेर आउने...
यस्तो छ एमाले विधान अधिवेशन (फोटो)
नेपाल फ्ल्यास
असोज १५, २०७८
नेकपा एमालेको विधान अधिवेशन आजदेखि ललितपुरको गोदावारीमा हुँदै छ । एमाले विभाजनपछिको यो पहिलो ठूलो भेला हो । जसमा पाँच हजारभन्दा बढी प्रतिनिधि हुने एमाेले जनाएको छ । यो एमालेको पहिलो विधान अधिवेशन हो । अधिवेशनस्थलमा अध्यक्ष केपी शर्मा ओलीका...
कांग्रेसका कार्यकर्ताद्वारा रेडक्रसको एम्बुलेन्स तोडफोड
नेपाल फ्ल्यास
असोज १५, २०७८
बाजुरा । नेपाली कांग्रेस बाजुराका कार्यकर्ताले नेपाल रेडक्रस सोसाईटी बाजुराको एम्बुलेन्स तोडफोड गरेका छन् । कांग्रेस बाजुराको जिल्ला अधिवेशनमा प्रदेश (ख) मा निर्वाचनको मतगणना स्थल बनाएको बडिमालिका नगरपालिकाको गेटभित्र राखिएको एम्बुलेन्समाथि तोडफोड भएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार...
«
1
...
15
...
30
31
32
33
34
35
36
37
38
...
208
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय