चैत १६, २०८०, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
मन्त्री छान्न पौडेल समूहले बोलायो बैठक
नेपाल फ्ल्यास
असोज २०, २०७८
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बस्दैछ । बुधबार दिउँसो २ बजे पौडेल निवास बोहोराटारमा बैठक बस्न लागेको हो । पौडेल पक्षीय एक नेताका मन्त्री हुनेको नाम टुंगो लगाउन बैठक बस्न लागेको छ । प्रधानमन्त्री शेरबहादुर...
संसद अधिवेशन अन्त्य गर्ने सरकारको तयारी
नेपाल फ्ल्यास
असोज २०, २०७८
काठमाडौं ।प्रमुख प्रतिपक्षको विरोधकाबीच संसद चलाउनुभन्दा अधिवेशन अन्त्य गर्न उपयुक्त हुने ठान्दै सरकारले जारी संसदको अधिवेशन अन्त्य गर्ने तयारी थालेको छ । यसका लागि कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनौपचारिक रुपमा सभामुखसँग छलफलसमेत गरेका छन् । कानुन मन्त्रालय स्रोतका अनुसार संसदमा पेश...
प्रधानमन्त्री देउवाले डा. महतसहितको टोली भारत पठाउँदै
नेपाल फ्ल्यास
असोज २०, २०७८
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतसहितको टोली मित्र राष्ट्र भारत भ्रमणमा जाने भएको छ । सत्तारुढ दल भारतीय जनता पार्टी (बिजेपी) को निमन्त्रणमा पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका महतसहितको तीन सदस्यीय टोली भोलि भारत भ्रमणमा जान लागेको हो । भ्रमण...
प्रदेश २ का मुख्यमन्त्री राउतले आज विश्वासको मत लिँदै
नेपाल फ्ल्यास
असोज २०, २०७८
जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत आज (बुधबार) विश्वासको मत लिँदैछन् । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) विभाजनपछि उनी विश्वासको मत लिन लागेका हुन् । जसपा फुटेर लोकतान्त्रिक समाजवादी पनि गठन भइसकेको छ । विश्वासको मत लिन...
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
नेपाल फ्ल्यास
असोज २०, २०७८
काठमाडौं । मन्त्रालयको भागबण्डा टुंगिएपछि सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) ले कार्यकारिणी समिति बैठक बोलाएको छ । दलका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाउन जसपाले बिहान ११ बजे केन्द्रीय कार्यकारिणी बैठक बोलाएको हो । बैठक पार्टी कार्यालय...
राप्रपाको ४७ जिल्लाको अधिवेशन सकियो
नेपाल फ्ल्यास
असोज १९, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एकताको राष्ट्रिय महाधिवेशनको अन्तिम तयारीमा जुटेको छ । यही २७ देखि ३० कात्तिकसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि अहिले जिल्लाको अधिवेशन भइरहेको छ । राप्रपा र राप्रपा संयुक्तबीच एकीकरण भएपश्चात् पहिलो पटक एकताको महाधिवेशन हुन लागेको हो...
प्रदेश २ का मुख्यमन्त्री राउतले बुधबार विश्वासको मत लिने
नेपाल फ्ल्यास
असोज १९, २०७८
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भोलि (२० असोज) मा विश्वासको मत लिने भएका छन् । सत्तारुढ दल जनता समाजवादी पार्टी विभाजन भएपछि संवैधानिक प्रवधानअनुसार मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री राउतले विश्वासको मत लिन एक सातअघि...
मन्त्रालयको भागबन्डा टुंगियो, भोलि मन्त्रिपरिषद् विस्तारको तयारी
नेपाल फ्ल्यास
असोज १९, २०७८
सत्तारुढ गठबन्धनले मन्त्रालयको भागबन्डा करिब करिब टुंगो लगाएका छन् । मंगलबार प्रधानमन्त्री निवासमा बसेको गठबन्धन दलका शीर्ष नेताले मन्त्रालयको भागबन्डा टुंगो लगाएको हो । सरकार गठन भएको तीन महिना हुन लाग्दासम्म मन्त्रिपरिषद् विस्तार हुन नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवा आलोचित बनेका...
संसद् बैठकमा आज पनि एमालेको विरोध, शुक्रबारसम्मका लागि स्थगित
नेपाल फ्ल्यास
असोज १९, २०७८
काठमाडौं ।प्रतिनिधिसभाको बैठक शुरू भएलगत्तै आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नारावाजी गरेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको बैठकमा एमालेले चर्को नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले विपक्षी दललाई संसद चलाउने वातावरण बनाउन आग्रह गरेका थिए ।...
विवादमा मुछिएपछि प्रधानन्यायाधीश जबराले बोलाए पूर्ण बैठक
नेपाल फ्ल्यास
असोज १९, २०७८
काठमाडौं । एकपछि अर्को विवादमा मुछिँदै गाएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक बोलाएका छन् ।सर्वोच्च अदालतले कुनै गम्भीर विषयमा सामूहिक निर्णय लिनुपर्ने अवस्थामा फुलकोर्टमा छलफल गर्ने प्रचलन छ । मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशले भाग खोजेको समाचार सार्वजनिक भएपछि...
दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै
नेपाल फ्ल्यास
असोज १९, २०७८
काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज मंगलबार बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ । मंगलबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६०७७ पेश गर्ने सम्भावित कार्यसूची...
एमाले अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी हुन् : झाँक्री
नेपाल फ्ल्यास
असोज १८, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सचिव रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दक्षिणपन्थी भएको बताएकी छन् । जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न दैलेख पुगेकी झाँक्रीले यस्तो बताएकी हुन् । समाजवादी प्रेस संगठनद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सचिव झाँक्रीले...
एमालेभित्र फरक मत छैन : पौडेल
नेपाल फ्ल्यास
असोज १८, २०७८
नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलले पार्टीभित्र फरक मत नरहेको बताएका छन्।पार्टीका संगठन विभाग प्रमुखसमेत रहेका उपमहासचिव पौडेलले पार्टी विचार, संगठनसहित सबै हिसाबले एकताबद्ध रहेको दाबी समेत गरेका छन् । उनले पार्टीको विधान महाधिवेशनमा पार्टी भित्र फरक मत कसैले पनि दर्ज...
माओवादी पनि एमालेजस्तै सिद्धान्तविहीन बन्ने खतरा छ : प्रचण्ड
नेपाल फ्ल्यास
असोज १८, २०७८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी रुपान्तरण हुनुपर्ने बताएका छन् । नत्र विचार र सिद्धान्तविहीन एमालेजस्तै बन्ने खतरा रहेको उनको भनाइ थियो । नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले केपी प्रवृत्तिविरुद्ध लड्नुपर्ने बताए । 'एमालेमा विचार,...
मधेसमा रोजगारीको व्यवस्था आवश्यक : अध्यक्ष ठाकुर
नेपाल फ्ल्यास
असोज १८, २०७८
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसमा स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था हुनुपर्ने बताएका छन् । सप्तरीको राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा उनले मधेसमा अधिकाँश युवा वेरोजगार रहेकाले उनीहरुलाई स्वदेशमा नै रोजगारीको व्यवस्था र अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए ।...
राप्रपा बैतडीका दुवै क्षेत्रको अधिवेशन सम्पन्न
नेपाल फ्ल्यास
असोज १८, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टी बैतडीले जिल्लाका दुईटै निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनबाट नेतृत्वको टुंगो लगाएको जिल्ला अध्यक्ष इन्द्रदेवशरण भट्टले जानकारी दिए । जसअनुसार प्रदेश क्षेत्र नम्बर (क)मा रणबहादुर बिष्टको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।...
जिल्ला प्रशासन बझाङमा विप्लव कार्यकर्ताको धर्ना
नेपाल फ्ल्यास
असोज १८, २०७८
जिल्ला प्रशासन कार्यालय बझाङमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले धर्ना दिएको छ। नेकपाका नेता तथा कार्यकर्ताले सोमबार कार्यालय अगाडिधर्ना दिएका हुन् । यसअघि सरकारले गरेको तीन बुँदे सहमति कार्यान्वयनमा ढिलाइ गरेको र तत्काल सहमति कार्यान्वयन गर्न दबाब दिने...
आज विमलेन्द्र, प्रकाशमान र शशांकबीच भेटवार्ता
नेपाल फ्ल्यास
असोज १८, २०७८
नेपाली कांग्रेसको सभापतिका दाबेदार तीन नेताबीच भेटवार्ता भएको छ । महाधिवेशनको मिति नजिकिँदै गर्दा नेताहरु विमलेन्द्र निधि, प्रकाशमान सिंह र शशांक कोइरालाबीच सोमबार भेट भएको हो । निधि निवास बानेश्वरमा तीन नेताबीच महाधिवेशन र सभापति पदमा उम्मेदवारीबारे गम्भीर छलफल भएको...
कांग्रेस रामेछाप सभापतिमा कान्छाराम निर्वाचित
नेपाल फ्ल्यास
असोज १८, २०७८
नेपाली कांग्रेसको रामेछाप जिल्लाको सभापतिमा कान्छाराम तामाङ निर्वाचित भएका छन्। जिल्ला सभापतिका लागि तीन जना उम्मेदवार रहेकोमा पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत नल्याएपछि सोमबार दोस्रो चरणको चुनावको तयारी थियो। दोस्रो चरणमा पहिलो र दोस्रो हुनेबीच निर्वाचन हुने कांग्रेसकाे...
आजै मन्त्रीको शपथ गराउने प्रयास भइरहेको छ : प्रचण्ड
नेपाल फ्ल्यास
असोज १८, २०७८
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबारसम्म मन्त्रिपरिषद् विस्तारमा सहमति जुटाउने तयारी भएको बताए । सत्तारुढ गठबन्धनमा भागवण्डा नमिल्दा प्रधानमन्त्री शेरबहादुर देउवा नियुक्त भएको झण्डै तीन महिनासम्म मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । अध्यक्ष प्रण्चण्डले सकेसम्म आजै...
«
1
...
14
...
27
28
29
30
31
32
33
34
35
...
207
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय