मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
एससीसी खारेजको माग गर्दै राप्रपा सडकमा
नेपाल फ्ल्यास
असोज १३, २०७८
काठमाडौं ।अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा राष्ट्रिय प्रजातन्त्रिक पार्टी (राप्रपा)ले प्रर्दशन गरेको छ। बुधवार दिउँसो काठमाडौंको माइतीघरमा जम्मा भएका प्रर्दशनकारीले नाराबाजी गर्दै बबहरमलस्थित जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर कोणसभा गरे। उनीहरुले त्यहाँ एमसीसी राष्ट्रघाती भएकाले खारेज हुनुपर्ने नारा लगाएका...
सभामुख सापकोटाविरूद्धको मुद्दा ‘हेर्न नमिल्नेमा’
नेपाल फ्ल्यास
असोज १३, २०७८
काठमाडौँ ।सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतले हेर्न नमिल्ने मा राखिदिएको छ । पटक/पटक पेसी चढेर सुनुवाइ नभएको उक्त मुद्दा आज पनि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलाशमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको...
मुख्यमन्त्री लालबहादुर राउतले असोज २० गते विश्वासको मत लिने
नेपाल फ्ल्यास
असोज १३, २०७८
काठमाडौं ।प्रदेश २ का मुख्यमन्त्री लालबहादुर राउतले विश्वासको मत लिने भएका छन् । प्रदेश सभाको विशेष अधिवेशनमा उनले विश्वासको मत लिने तयारी गरेका हुन् । आज बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले असोज २० गते प्रदेश सभा अधिवेशन आह्वानको लागि प्रदेश प्रमुखसमक्ष...
सभामुखविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै
नेपाल फ्ल्यास
असोज १३, २०७८
काठमाडौं ।सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ । काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको भन्दै परेको द्वन्द्वकालीन मुद्दा पटकपटक पेसी चढ्दै आएको छ । संवैधानिक इजलासमा सभामुखविरुद्धको सुनुवाइ पहिलो नम्बरमै पेसीमा राखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर...
माधव नेपाल अस्वस्थ, कोरोनासँग मिल्दोजुल्दो लक्षण
नेपाल फ्ल्यास
असोज १३, २०७८
काठमाडौं ।नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा समस्या देखिएको छ । नेपालसहित उनकी पत्नी गायत्रीको स्वास्थ्यमा समेत समस्या देखिएको छ । कोरोनाको जस्तो लक्षण देखिएकाले नेपालदम्पती होम आइसोलेसनमा बसेकाहुन् । नेपालको स्वास्थ्यमा समस्या देखिएपछि पार्टी र गठबन्धनका काम...
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड
नेपाल फ्ल्यास
असोज १३, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न प्रचण्ड केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटार गएका हुन् । माओवादीको केन्द्रको स्थायी कमिटी बैठक बस्नुअघि प्रचण्डले देउवालाई भेटेर मन्त्रिपरिषदलाई पूर्णता...
युवा संघका ५ नेताद्वारा सामूहिक राजीनामा
नेपाल फ्ल्यास
असोज १२, २०७८
काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालका पाँच नेताले पदबाट राजीनामाको घोषणा गरेका छन् । राजीनामा दिनेमा युवा संघ स्थायी कमिटी सदस्य राकेश राज गिरि, नरेश साह तुरहा, निवेश कुमार, केन्द्रीय सदस्यद्वय विरबल कुश्वाहा र सञ्जय यादव...
'सरकारलाई संविधानको मतलब छैन, चुनावमा एमालेको बहुमत आउँछ'
नेपाल फ्ल्यास
असोज १२, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेशबाट बनेको सरकारले लोकतन्त्रलाई कमजोर पार्नसक्ने भन्दै आफू चिन्तित भएको तर्क गरेका छन् । अध्यक्ष ओलीले सरकारले बजेटमार्फत कालो धनलाई सेता बनाउन खोजेको भन्दै आपत्ति जनाए । ओलीले आफ्नो पार्टी फुटाउने मनसायले सरकारले अध्यादेश...
रात्रीकालीन व्यवसाय व्यवस्थित बनाउन कार्यविधि बनाइने
नेपाल फ्ल्यास
असोज १२, २०७८
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले परिणाममुखी र सर्वसाधारणलाई राहतको अनुभूति हुने गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । चाडपर्व लक्षित सुरक्षा र बजार अनुगमनसम्बन्धी विषयमा आज मन्त्रालयमा आयोजित काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायतको बैठकमा उनले सो...
राज्यका काम र सूचनामा नागरिकको पहुँच हुनुपर्छ : अध्यक्ष तिमिल्सिना
नेपाल फ्ल्यास
असोज १२, २०७८
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राज्यका काम र सूचनामा आमनागरिकको सहज पहुँच हुनुपर्ने बताएका छन् । सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगद्वारा आज आयोजित दगिो विकास लक्ष्यः सूचनामा पहुँचको अवस्था र कार्यदिशा विषयक राष्ट्रिय विचार गोष्ठीमा बोल्दै अध्यक्ष...
सुरक्षा र बजार व्यवस्थापनमा ध्यान दिन गृहमन्त्रीको निर्देशन
नेपाल फ्ल्यास
असोज १२, २०७८
गृहमन्त्री बालकृष्ण खाँणले आम नागरिकलाई अनुभूति गर्ने गरी विजयादशमी, दीपावली र छठमा उपत्यकाको सुरक्षा व्यवस्था र बजार व्यवस्थापन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । चाडपर्व लक्षित सुरक्षा व्यवस्था तथा बजार व्यवस्थापनबारे उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख...
परराष्ट्रमन्त्री खड्काको शपथग्रहण बदरको माग गर्दै सर्वोच्चमा रिट
नेपाल फ्ल्यास
असोज १२, २०७८
काठमाडौं ।परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदरको माग गर्दै सर्वोच्चमा रिट परेको छ । २०७८ असोज ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष खड्काले पद तथा गोपनीयताको शपथ लिएका थिए । मन्त्री खड्काको शपथ कुनै पनि कानुनी व्यवस्था र कानुनी स्रोतबिनै भएको भन्दै...
ओलीले पठाए देउवालाई आक्रोशपूर्ण सन्देश
नेपाल फ्ल्यास
असोज १२, २०७८
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश असंवैधानिक, षड्यन्त्रपूर्ण र वदनियतपूर्ण रहेको पुष्टि भएको बताएका छन् । सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकमार्फत अध्यादेश फिर्ता लिएसँगै ओलीले यस्तो बताएका हुन् । मंगलबार कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगको भेटमा ओलीले...
कांग्रेस र नेकपा एसले टुङ्ग्याए मन्त्रीको नाम, मन्त्रिपरिषद विस्तार आज नहुने
नेपाल फ्ल्यास
असोज १२, २०७८
काठमाडौं ।राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्तापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि मंगलबार मन्त्रिपरिषद विस्तार नहुने भएको छ । बालुवाटार निकट स्रोतका अनुसार सत्ता गठबन्धनका दुई दलहरु नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मन्त्रीको सूची प्रधानमन्त्रीलाई बुझाउन नसकेपछि...
वर्षमान पुनलाई उपचार गर्न बैंकक लगिने
नेपाल फ्ल्यास
असोज १२, २०७८
काठमाडौं । पूर्व अर्थमन्त्री एवंनेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक स्रोतले जनाएको छ ।
राष्ट्रिय सम्मेलनको मोडल तयार गर्न माओवादी बैठक बस्दै
नेपाल फ्ल्यास
असोज १२, २०७८
काठमाडौं ।नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने बैठकमा सोमबारको बैठकमा पेश भएका तीनवटा प्रस्तावमाथि छलफल हुने स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलले जानकारी दिए । नेता पोखरेलका अनुसार आगामी पुसमा...
एकीकृत समाजवादीको डोटी जिल्ला कमिटी घोषणा
नेपाल फ्ल्यास
असोज १२, २०७८
डोटी । नेकपा (एमाले) बाट दल विभाजन गरी माधवकुमार नेपाल नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी) को डोटी जिल्ला कमिटी घोषणा गरिएको छ । एकीकृत समाजवादीले पूर्वीचौकी गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीको संयोजकत्वमा सोमबार १०५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो...
एमालेको विधान महाधिवेशनको तयारी पूरा
नेपाल फ्ल्यास
असोज १२, २०७८
काठमाडौं । नेकपा (एमाले) को विधान महाविधेशनको व्यवस्थापन पूरा भएको छ । यही असोज १५ देखि १७ गतेसम्म गोदावरीस्थित सनराइज सम्मेलनमा गर्न लागिएको महाविधेशनको व्यवस्थापनको तयारी पूरा भएको हो । सोमबार मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठ र केन्द्रीय सदस्य...
दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर्न सिफारिस
नेपाल फ्ल्यास
असोज ११, २०७८
सरकारले राजनीतिक दल विभाजनका लागि सहजताका लागिल्याएको अध्यादेश खारेज गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । राष्ट्रपति कार्यालयमा सिफारिस आइसकेकाे तर, यसबारे अध्ययन भइरहेकाे राष्ट्रपतिकाे कार्यालयले जनाएकाे छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले अध्यादेश खारेज गर्ने र त्यसको ठाउँमा पूर्ववत कानून...
टुङ्गो लाग्यो एकीकृत समाजवादीबाट मन्त्री बन्ने ६ जनाको नाम
नेपाल फ्ल्यास
असोज ११, २०७८
नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाएको छ । अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीकातर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको एक नेताले बताए। मन्त्रीका लागि एकीकृत समाजवादीले ६ जनाको नाम बुझाएको हो। एकीकृत समाजवादीबाट मन्त्रीका...
«
1
...
16
...
32
33
34
35
36
37
38
39
40
...
209
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय