मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल पक्का
नेपाल फ्ल्यास
असोज ०७, २०७८
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को महासचिव बेदुराम भुसाल बन्ने भएका छन् । सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति जुटेको एक नेताले बताए । केन्द्रीय कमिटी बैठकमा सचिवालयले जुटाएको सहमति प्रस्ताव पेस हुन्छ, महासचिव घोषणा हुन्छ, ती नेताले भने ।...
प्रधान सेनापति र चिनियाँ राजदूतबीच भेटवार्ता
नेपाल फ्ल्यास
असोज ०७, २०७८
काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र चीनका राजदूत होउ यान्छीबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटवार्ताले दुई...
कांग्रेस निर्वाचन : सभापतिमा दोब्बरभन्दा बढी आकाङ्क्षी
नेपाल फ्ल्यास
असोज ०७, २०७८
काभ्रेपलाञ्चोक । नेपाली कांग्रेस बनेपा नगर सभापतिमा दुई जनाले एक साताअघिदेखि सार्वजनिकरूपमा उम्मेदवारी घोषणा गरेका छन् । आउँदो शनिबार हुने नगर निर्वाचनमा दुई आकाङ्क्षी वर्तमान नगरसचिव महेश कर्माचार्य र पार्टी जिल्ला प्रशिक्षण विभागका सचिव शान्तिरत्न शाक्यले नगर सभापतिमा उम्मेदवारी दिने...
परराष्ट्रमन्त्री खड्कालाई भारतका विदेशमन्त्री जयशङ्करले दिए बधाई
नेपाल फ्ल्यास
असोज ०७, २०७८
काठमाडौं । नेपालको परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त भएकोमा भारतका विदेशमन्त्री एस जयशङ्करले बधाई ज्ञापन गरेका छन् । सामाजिक सञ्जालमार्फत भारतका विदेशमन्त्रीले खड्कालाई बधाई दिँदै उनिसँग सहकार्य गर्न आफू प्रतीक्षारत रहेको बताएका छन् । यसैबीच परराष्ट्रमन्त्री खड्का र भारतका विदेशमन्त्रीबीच...
आज दुवै सदनकाे बैठक बस्दै : विनियोजन विधेयक पारित हुने
नेपाल फ्ल्यास
असोज ०७, २०७८
आज राष्ट्रियसभा र प्रतिनिधीसभा गरी दुवै सदनकाे बैठक बस्दैछ । आजकाे राष्ट्रियसभाबाट विनियोजन विधेयक आज पास हुने सम्भावना छ । प्रतिनिधिसभाबाट पारित भएर गएको विनियोजन विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएपछि संशोधन प्रस्ताव दर्ता गर्न सांसदलाई ४८ घण्टाको समय...
को बन्ला एकिकृत समाजवादीकाे महासचिव ?
नेपाल फ्ल्यास
असोज ०७, २०७८
एकीकृत समाजवादी केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ। बैठक बिहीवार बिहान ११ बजे बस्ने र बैठकले पार्टीको महासचिव चयन गर्ने, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरुको अन्तिम टुंगो लगाइने बताइएको छ। यस अघि बुधबारको केन्द्रीय कमिटी बैठकले...
नेकपा (एकीकृत समाजवादी) पार्टी बैठक : अध्यक्ष नेपालद्वारा प्रस्तुत प्रस्ताव पारित
नेपाल फ्ल्यास
असोज ०६, २०७८
नेकपा (एकीकृत समाजवादी) पार्टीले अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत प्रस्ताव केन्द्रीय कमिटिको सुझावलाई समावेश गरी सर्वसम्मतले पारित गरेको छ । पार्टीको मङ्गलबारदेखि सुरु बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्तावमाथि आज समूहगतरूपमा छलफल भएको थियो । पाँच वटा समूहमा पार्टी केन्द्रीय...
स्थायी समितिमा प्रचण्डको ‘बिफ्रिङ’ : बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ
नेपाल फ्ल्यास
असोज ०६, २०७८
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकमा विफ्रिङ गर्दै उनले भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन् । बैठकमा अध्यक्ष दाहालले राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण मन्त्रिपरिषद्...
माओवादी प्रवक्ताले भने-भोलिसम्म मन्त्रिपरिषद विस्तार हुन्छ
नेपाल फ्ल्यास
असोज ०६, २०७८
नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले मन्त्रिपरिषद विस्तार भोलि हुने बताएका छन्। आज स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै महराले गठबन्धन बैठक आज साँझ बालुवाटारमा बस्ने र भोलिसम्म मन्त्रिपरिषदलाई पूर्णता दिइने बताएका हुन्। राजनीतिक दल सम्बन्धी अध्यादेशलाई अर्को विधेयक ल्याएर...
मन्त्रिपरिषद् विस्तारका लागि सत्तारुढ गठबन्धनको बैठक बस्दै
नेपाल फ्ल्यास
असोज ०६, २०७८
जै मात्र परराष्ट्र मन्त्रीमा डा. नारायण खड्कालाई नियुक्ति दिएका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सत्तारुढ गठबन्धनको बैठक बोलाएका छन् । सरकारको नेतृत्व सम्हालेको करिब अढाई महिना बितिसक्दा समेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको विषयमा आलोचना खेप्दै आएका प्रम देउवाले बुधवार...
१२ राजदूतलाई सरकारले बोलायो फिर्ता
नेपाल फ्ल्यास
असोज ०६, २०७८
काठमाडौं ।विभिन्न मुलुकमा नियुक्त पाएकाराजदूतलाई सरकारले फिर्ता बोलाएको छ ।यसअघि,राजनीतिक नियुक्ति पाएका राजदूतलाई सरकारले फिर्ता बोलाएको १२ हो। जसमा अमेरिका, भारत, बेलायत, चीनलगायत शक्तिशाली मुलुकका राजदूत पनि परेका छन् । मन्त्रिपरिषद्को मंगलबारको बैठकले अघिल्लो केपी ओली नेतृत्वको सरकारले राजनीतिक नियुक्त...
‘राष्ट्रिय हितलाई केन्द्रमा राखेर सन्तुलित सम्बन्ध कायम हुन्छ’
नेपाल फ्ल्यास
असोज ०६, २०७८
परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर चीन, भारतसहित विश्वका सबै मुलुकसँग सन्तुलित सम्बन्ध कायम गरिने जानकारी दिएका छन् । परराष्ट्र मन्त्रालयमा आज अपराह्न पदबहाल गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राष्ट्रिय हितलाई सर्वोपरि मानेर छिमेकी राष्ट्र चीन र...
अख्तियारले राजनीतिक प्रतिशोध लिन ललिता निवास प्रकरणमा मलाई फसायो : गच्छदार
नेपाल फ्ल्यास
असोज ०६, २०७८
काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटारको ललिता निवास प्रकरणमा आफूले कुनै पनि भ्रष्टाचारजन्य काम नगरेको भन्दै सत्यतथ्य बाहिर ल्याइदिन सञ्चारमाध्यमलाई आग्रह गरेका छन् । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सरकारको गुरुयोजना कार्यान्वयन गर्न प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारमा...
खड्काले लिए मन्त्री पदकाे शपथ
नेपाल फ्ल्यास
असोज ०६, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई पद तथा गोपनियताको शपथ खुवाएकी छन् । शीतलनिवासमा आयोजित शपथग्रहण कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहित सभामुख अग्निप्रसाद सापकोटा तथा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सनाको उपस्थिति रहेको थियो । राष्ट्रपति भण्डारीले नेपालको संविधानको...
फागुनमा महाधिवेशन गर्ने विप्लव नेकपाकाे निर्णय
नेपाल फ्ल्यास
असोज ०६, २०७८
काठमाडौं । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको नवौँ महाधिवेशन आउँदो फागुनमा हुने भएको छ । तनहुँको बन्दीपुरमा बसेको नेकपाको केन्द्रीय समिति बैठकले जनयुद्ध दिवस को सन्दर्भ पारेर महाधिवेशन गर्ने निर्णय गरेको हो । त्यसअघि आउँदो मंसिर ८ गते...
परराष्ट्रमन्त्रीमा नियुक्त खड्काको शपथ एक बजे, आजै न्युयोर्क जाने
नेपाल फ्ल्यास
असोज ०६, २०७८
काठमाडौं । परराष्ट्रमन्त्रीमा नियुक्त भएका नारायण खड्काको बुधबार दिउँसो शपथ हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार खड्काको शपथ आज दिउँसो एक बजेका लागि शीतलनिवासमा तय भएको छ । देउवाका अनुसार सरकारले खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त...
मन्त्री छनोटबारे कांग्रेसमा असन्तुष्टि, पौडेल पक्षले बोलायो बैठक
नेपाल फ्ल्यास
असोज ०६, २०७८
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बोलाएकोछ । बुधबार दिउँसो १ बजे महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा पौडेल पक्षको बैठक बस्न लागेको हो । प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले ३ बजेका लागि पदाधिकारी बैठक बोलाएपछि १...
प्रधानमन्त्री देउवा निवासमा आज कांग्रेसको पदाधिकारी बैठक बस्दै
नेपाल फ्ल्यास
असोज ०६, २०७८
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा दिउँसो ३ः०० बजे बस्ने बैठकमा समसायिक राजनीतिक विषयमा छलफल हुने उनका...
सुर्खेत र डोल्पामा कांग्रेस वडा अधिवेशन अनिश्चित
नेपाल फ्ल्यास
असोज ०५, २०७८
सुर्खेत । सदस्यता विवाद टुङ्गो लाग्न नसक्दा सुर्खेत र डोल्पामा नेपाली कांग्रेसको वडा अधिवेशन अनिश्चित बनेको छ । कर्णालीका १० जिल्लामध्ये यी दुईबाहेक सबै जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ । डोल्पामा राप्रपा र सुर्खेतमा अखण्ड नेपाल पार्टीबाट समायोजन भई...
काठमाडौँ कांग्रेसको वडा अधिवेशन सम्पन्न
नेपाल फ्ल्यास
असोज ०५, २०७८
नेपाली कांग्रेस काठमाडौँको वडा अधिवेशन सम्पन्न भएको छ । क्रियाशील सदस्यता विवाद नमिल्दा पूर्वनिर्धारित कार्यतालिकाअनुसार भदौ १८ गते हुन नसकेको वडा अधिवेशन आज सम्पन्न भएको हो । सबैभन्दा धेरै निर्वाचन क्षेत्र र क्रियाशील सदस्यता रहेको काठमाडौँमा शान्तिपूर्ण रूपमा वडा अधिवेशन...
«
1
...
18
...
36
37
38
39
40
41
42
43
44
...
211
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय