मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
संविधानको सफल कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री देउवा
नेपाल फ्ल्यास
असोज ०३, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार संविधानको भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रयत्नशील रहेको बताएका छन् । सातौँ संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले आज अनेक चुनौतीका बावजुद संविधानको सफल कार्यान्वयनसँगै सबैले देशको समुन्तीलाई सुनिश्चित गर्ने...
देउवा नेतृत्वको सरकार अलोकतान्त्रिक : शेखर कोइराला
नेपाल फ्ल्यास
असोज ०२, २०७८
नेपाली कांग्रेसका नेता शेखर कोइराले सभापति शेरबहादुर देउवाले सरकार चलाउन नसेकेको आरोप लगाएका छन् । गृह जिल्ला मोरङ पुगेका कोइरालाले सञ्चारकर्मीसँग कुरा गर्दै सरकार अलोकतान्त्रिक भएको बताएका हुन् । उनले संसद् छलेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर सरकारले गलत गरेको...
नेकपा एकीकृत समाजवादी सोलुखुम्बु-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा शर्मा
नेपाल फ्ल्यास
असोज ०२, २०७८
नेकपा (एकीकृत समाजवादी)लेसोलुखुम्बुकाठमाडौँ सम्पर्क मञ्चगठन गरेकाे छ । शनिबार धुम्बाहराहीमा आयोजित भेलाले सोलुखुम्बुकाठमाडौँ सम्पर्क मञ्च गठन गरेको हो । भेलाले भीम शर्माको अध्यक्षतामा४५ सदस्यीय कमिटी गठन गरेकाे छ ।नवगठित मञ्चका पदाधिकारीलाई प्रमुख अतिथि तथा केन्द्रीय सदस्य विजय गुरुङले सपथ ग्रहण...
एक हजार ६६ मा सङ्क्रमित थप
नेपाल फ्ल्यास
असोज ०२, २०७८
देशभर पछिल्लो २४ घण्टामा थप एक हजार हजार ६६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ११ हजार ३८५ परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालमा पिसीआर विधिबाट...
दुई दिनपछि सरकार विस्तार हुने : अध्यक्ष प्रचण्ड
नेपाल फ्ल्यास
असोज ०२, २०७८
सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले ४ असोजपछि सरकार विस्तार हुने बताएका छन् । पार्टीका प्रशिक्षण कार्यक्रम पश्चात जनकपुरधाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले सरकार विस्तारमा कुनै समस्या नरहेकाले ४ असोजपछि विस्तार हुने बताए । गठबन्धनमा कुनै मतभेद वा...
विश्वासको मत पाउँछु : मुख्यमन्त्री शाक्य
नेपाल फ्ल्यास
असोज ०२, २०७८
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेकपा (एकीकृत समाजवादी)को सहयोगमा आफूले विश्वासको मत प्राप्त गर्ने बताएकी छन्। महोत्तरीको बर्दिबासमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकै सहयोगमा मुख्यमन्त्री बनेको जिकिर गरिन् । बागमती प्रदेशमा आफ्नो सरकार अल्पमतमै...
खिलराज रेग्मीको प्रश्न: संवैधानिक अभ्यास कता लम्किँदै छ ?
नेपाल फ्ल्यास
असोज ०२, २०७८
काठमाडौैं।तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संविधान जारी भएको सातौँ वर्षसम्म आइपुग्दा हाम्रा संवैधानिक अभ्यास कतातिर लम्किँदै छन् भनी फर्केर हेर्न जरुरी भएको बताएका छन् । संविधान दिवस २०७८ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस) का प्रतिनिधिसँग कुराकानी गर्दै उनले नेपालीको...
सभापतिको उम्मेदवारबाट पछि हट्दिन : प्रकाशमान सिंह
नेपाल फ्ल्यास
असोज ०२, २०७८
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनका केही दलको आन्तरिक ब्यवस्थापनमा अलमल हुँदा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको दाबी गरेका छन् । शनिबार गणेशमान सिंहका २५ औं स्मृति दिवसको अवसरमा गणेशमान सिंह फाउन्डेसनले शोभाभगवतिमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले गठबन्धनमा...
महन्थ ठाकुर नेतृत्वको लोसपाले गर्यो चीनविरुद्ध प्रदर्शन
नेपाल फ्ल्यास
असोज ०२, २०७८
काठमाडौं।महन्थ ठाकुर नेतृत्वको नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निकट युवा संघ र विद्यार्थी संगठनले शुक्रबार चीनविरुद्ध प्रदर्शन गरेको छ । चीनले नेपालको ११ ठाउँमा चीनले भूमि अतिक्रमण गरेको दावी गर्दै सो प्रदर्शन गरेको छ । नेपालको ७ जिल्लाको ११ ठाँउमा...
आफैंले गरेको सरुवा बदर गर्दै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ
नेपाल फ्ल्यास
असोज ०२, २०७८
काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले राष्ट्रिय ट्रमा सेन्टरका तत्कालीन निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा. सन्तोष पौडेललाई कान्ति अस्पतालमा सरुवा गर्ने तीन दिनअघिको आफ्नै निर्णय बदर गरेका छन् । ट्रमाको निमित्त मेसु रहेका डा. पौडेललाई गत २९ भदौमा राज्यमन्त्रीस्तरको निर्णयबाट हटाइ...
प्रदेश २ सरकारले यो वर्ष पनि संविधान दिवस नमनाउने
नेपाल फ्ल्यास
असोज ०२, २०७८
जनकपुरधाम । प्रदेश २ सरकार पछिल्ला दिन वर्ष लगातार संविधान दिवस मनाएन । दुई वर्ष तत्कालीन मधेशी जनअधिकार फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) को संयुक्त सरकार थियो भने गत वर्ष यी दुवै पार्टी एकीकरण गरेर जसपा बनाएका थिए ।...
काठमाडौंमा कांग्रेसको वडा अधिवेशन असोज ५ गते
नेपाल फ्ल्यास
असोज ०२, २०७८
काठमाडौं । काठमाडौंमा नेपाली कांग्रेसको वडा अधिवेशन यही असोज ५ गते हुने भएको छ । सबैभन्दा धेरै निर्वाचन क्षेत्र र क्रियाशील सदस्यता रहेको काठमाडौंको सदस्यता विवाद मिलेसँगै शुक्रबार बसेको कांग्रेस काठमाडौं जिल्ला समितिको बैठकले असोज ५ गते वडा अधिवेशन प्रारम्भ...
आज २४औँ गणेशमान स्मृति दिवस
नेपाल फ्ल्यास
असोज ०२, २०७८
काठमाडौं । प्रजातन्त्र पुनःस्थापनाका लागि भएको २०४६ सालको जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २४औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल...
कांग्रेस महाधिवेशन : शनिबारसम्म क्रियाशील सदस्यता टुंग्याउने सहमति
नेपाल फ्ल्यास
असोज ०१, २०७८
काठमाडौं ।नेपाली कांग्रेसका शीर्ष नेताबीच पार्टीको क्रियाशील सदस्यता विवाद शीघ्र समाधान गरी १४औँ महाधिवेशनअन्तर्गतका स्थानीय तहका अधिवेशन निर्धारित मितिमा सम्पन्न गर्ने सहमति जुटेको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका शीर्ष नेतासँग समसामयिक...
विकासको अनुभूति हुने गरी सरकारले काम गरिरहेको छ : मन्त्री कार्की
नेपाल फ्ल्यास
असोज ०१, २०७८
सरकारका प्रवक्ता तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनतालाई विकासको अनुभूति हुने गरी अहिलेको गठबन्धन सरकारले काम गरिरहेको बताएका छन्। चालू आवका लागि सरकारले ल्याएको बजेट नरोकिने मन्त्री कार्कीले बताए । सुनसरीको कोशी गाउँपालिका३ स्थित कोशीटप्पु वन्यजन्तु...
सुदूरपश्चिममा थपिएका मन्त्री र राज्यमन्त्रीले लिए शपथ
नेपाल फ्ल्यास
असोज ०१, २०७८
सुदूरपश्चिम प्रदेशमा आर्थिक मामिला मन्त्रीमा तारा लामा तामाङ र अर्थ राज्य मन्त्रीमा माया तामाङ बोहरा नियुक्त भएका छन् । थपिएका दुवै मन्त्रीले आजै प्रदेश प्रमुख समक्ष शपथ लिएका छन् । एमाले रोजेपछि अल्पमतमा परेका अर्थमन्त्री प्रकाशबहादुर शाह र अर्थ राज्यमन्त्री...
एमाले सुदूरपश्चिम संयोजक मै हुँ : भीम रावल
नेपाल फ्ल्यास
असोज ०१, २०७८
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संसद्को अवरोध खुलाउन सत्तापक्षले कुनै पहल नगरेको आरोप लगाएका छन् । वर्तमान सरकार तथा सत्ता साझेदार सांसदहरूले अवरोध समाधान गर्नुभन्दा पनि पेलेरै अघि बढ्न खोजेको रावलको आरोप छ । प्रेस चौतारी अछामले सदरमुकाम मंगलसैनमा गरेको...
देउवा जुटे महाधिवेशन सम्बन्धी छलफलमा, शीर्ष नेताहरु बालुवाटारमा
नेपाल फ्ल्यास
असोज ०१, २०७८
काठमाडौं ।नेपाली कांग्रेसका शीर्ष नेताहरुले १४ औं महाधिवेशन सम्बन्धी छलफललाई तीव्रता दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग नेताहरुले समूहगत र व्यक्तिगत छलफल गरिरहेका छन् । शुक्रबार साढे तीन बजेबाट वरिष्ठ नेता रामचन्द्र पौडेल,...
सभामुख सापकोटा र वरिष्ठ नेता खनालबीच भेटवार्ता
नेपाल फ्ल्यास
असोज ०१, २०७८
काठमाडौं ।पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । खनालनिवास डल्लुमा एक घण्टा छलफल भएको खनालका स्वीकय सचिव कृष्ण भट्टराईले जानकारी दिए । सापकोटाले खनालको स्वास्थ्य अवस्थाको जानकारी लिँदै समासामयिक परिस्थितिको...
ऊर्जामन्त्री भुसालसँग यूएइ राजदूतको शिष्टाचार भेट
नेपाल फ्ल्यास
असोज ०१, २०७८
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएइ) का राजदूत सइद हम्दन अलन्वाबीले शिष्टाचार भेट गरेका छन्। मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल र यूएइबीच रहिआएको अपसी सम्बन्धका विविध पक्षमा छलफल भएको छ । सो अवसरमा...
«
1
...
20
...
39
40
41
42
43
44
45
46
47
...
213
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय