मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
एकीकृत समाजवादी प्रदेश २ को संसदीय दलको नेतामा महतो
नेपाल फ्ल्यास
भदौ २८, २०७८
प्रदेश नम्बर २ मा नेकपा एकीकृत समाजवादी पार्टीको संददीय दलको नेतामा शत्रुधनप्रसाद महतो चयन भएका छन् । निर्वाचन आयोगबाट राजनीतिक दलको मान्यता पाएलगत्तै नेकपा एकीकृत समाजवादीले नेता चयन गरेको हो । संसदीय दलको नेतामा चयन भएका महतो तत्कालिन नेकपा एमालेबाट...
सर्वदलीय बैठक निष्कर्षबिहीन
नेपाल फ्ल्यास
भदौ २८, २०७८
सदनका प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर अवरुद्ध गरेकोबैठक सहज बनाउन सभामुख अग्नि सापकोटाले सोमबार आयोजना गरेकाेसर्वदलीय बैठक बिनानिष्कर्ष सकिएको छ । संसदमा अवरोध गर्दै आएको एमालेनै सहभागी नभएपछि संसद भवन बानेश्वरमा झण्डै साढे २ घण्टा बसेको बैठकमा कुनै सहमति जुटेन...
एमाले सुदूरपश्चिम इन्चार्ज विवाद
नेपाल फ्ल्यास
भदौ २८, २०७८
नेकपा एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट सुटुक्क कैलाली आइपुगेका छन् । सुदूरपश्चिम प्रदेश इन्चार्जको विषयलाई लिएर एमाले उपाध्यक्ष भीमबहादुर रावलसँग विवाद चलिरहेकै बेला भट्ट कैलाली पुगेका हुन् । कैलाली पुगेका भट्टले गृह क्षेत्र गोदावरी नगरपालिका र गौरिगंगा नगरपालिकाका जनप्रतिनिधिसँग भेट...
प्रधानमन्त्रीलाई विप्लवको जवाफ : 'एमसीसी जनताले होइन, देशका दलालले नबुझेका हुन्'
नेपाल फ्ल्यास
भदौ २८, २०७८
नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रघाती भएको बताएका छन् । एमसीसीविरुद्ध खुला मञ्चमा साेमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले सम्झौता पढेरै बुझेर विरोधमा उत्रिएको बताए । विप्लवले एमसीसी सम्झौतामा दलहरूले कुरै नबुझेको, दलहरू अबुझ...
राजेन्द्र राई एकीकृत समाजवादी प्रदेश १ दलको नेता चयन
नेपाल फ्ल्यास
भदौ २८, २०७८
नेकपा एकीकृत समाजवादी प्रदेश नम्बर १ को संसदीय दलको नेता राजेन्द्र राई चयन भएका छन् । काठमाडौंमा बैठक बसेर राइलाई संसदीय दलको नेता चयन गरेको हो । राई विरामी भएपछि उपचारका लागि काठमाडौं गएका थिए । 'अधिकांश माननीयज्यूहरु काठमाडौं भएकोले...
सभामुखले बोलाएको सर्वदलीय बैठक सुरु
नेपाल फ्ल्यास
भदौ २८, २०७८
सदनकाेगतिरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरस्थित लोत्से हलमा सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली अनुपस्थित छन् । सभामुखका प्रेस सल्लाहकार श्रीधर...
एमसीसी खारेजको माग गर्दै टुँडिखेलमा विप्लव समूहको प्रदर्शन
नेपाल फ्ल्यास
भदौ २८, २०७८
काठमाडौं।एमसीसीको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र आईटी आर्मीले काठमाडौंमा प्रदर्शन गरेको छ । एमसीसी राष्ट्रघाती भएको भन्दै उनीहरुले एमसीसी सम्झौता खारेज गर्न टुँडिखेलमा जनसभा गरेको हो । उनीहरुले 'एमसीसी सम्झौता स्वीकार्नु देश अस्थिरता र द्वन्द्वमा फस्नेछ', 'एमसीसी सम्झौता पास...
प्रदेश २ मा लोसपा प्रमुख प्रतिपक्षी दल
नेपाल फ्ल्यास
भदौ २८, २०७८
जनकपुरधाम ।निर्वाचन आयोगबाट दुई दल लोकतान्त्रिक समाजवादी (लोसपा) र नेकपा एकीकृत समाजवादीले दलको मान्यता पाएसँगै प्रदेश २ सभाको अंकगणित फेरिएको छ । जनता समाजवादी पार्टीबाट अलगिएपछि प्रदेश २ सभाका १६ जना सांसदले लोसपामा सनाखत गरेसँगै लोसपा प्रमुख प्रतिपक्षीको भूमिकामा देखिएको...
पौडेल समूहको बैठक आज
नेपाल फ्ल्यास
भदौ २८, २०७८
काठमाडौं ।नेपाली कांग्रेसको पौडेल समूहको बैठक आज बस्दैछ । दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीको वडा अधिवेशनमा देखिएको विवाद तथा ठाउँठाउँमा भएको क्रियाशील सदस्यता विवादबारे छलफल गर्ने तयारी छ । पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा...
सभामुखले बोलाएको सर्वदलीय बैठकमा ओली नजाने : सचिवालय
नेपाल फ्ल्यास
भदौ २८, २०७८
काठमाडौं ।प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली सर्वदलीय बैठकमा नजाने भएका छन् । संसदको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा ओली नजाने उनको सचिवालयले जनाएको छ । बैठकमा एमालेबाट प्रतिनिधि...
एमसीसीविरुद्ध विप्लव समूहले आज काठमाडौंमा विरोध प्रदर्शन गर्दै
नेपाल फ्ल्यास
भदौ २८, २०७८
काठमाडौं । राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले आज सोमबार राजधानी काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ । प्रदर्शनसहित अपराह्न १२ बजे डुडिँखेलस्थित खुलामञ्चमा खबरदारी सभाको आयोजना हुने उक्त पार्टीका नेताहरूले जानकारी दिएका छन् ।...
राप्रपा कञ्चनपुरको अध्यक्षमा चन्द
नेपाल फ्ल्यास
भदौ २८, २०७८
महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कञ्चनपुरका अध्यक्षमा गजेन्द्रबहादुर चन्द निर्विरोध चयन भएका छन् । राप्रपाका युवा नेता उनी आइतबार महेन्द्रनगरमा आयोजित जिल्ला अधिवेशनबाट चयन भएका हुन् । नवनिर्वाचित अध्यक्ष चन्दले जिल्लामा टुक्रिएर रहेको राप्रपालाई एकीकृत बनाएर अघि बढाउँदै गतिशील...
फर्कियो एमसीसी उपाध्यक्ष नेतृत्वको टोली
नेपाल फ्ल्यास
भदौ २८, २०७८
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फतिमा सुमारसहितको टोली नेपाल भ्रमण पूरा गरी फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार उपाध्यक्ष सुमारसहितको टोली आइतबार साँझ आफ्नो स्वदेश प्रस्थान गरेको हो । उपाध्यक्ष...
केपी ओलीले दायर गरेको मुद्दामा आज सुनुवाइ हुँदै
नेपाल फ्ल्यास
भदौ २८, २०७८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले दायर गरेको तीन मुद्दामध्य दुई वटा मुद्दाको आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । ओलीले निर्वाचन आयोग, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती, प्रदेशसभा सदस्यहरु लगायतलाई विपक्षी...
सभामुख सापकोटाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
नेपाल फ्ल्यास
भदौ २८, २०७८
काठमाडौं । संसदमा जारी गतिरोत अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक आज सोमबार दिउँसो बस्दै छ । प्रमुख प्रतिपक्षी एमालेले लगातार संसदमा अवरोध गर्न थालेपछि आइतबारको बैठक कार्यसूचीमा प्रवेश नै नगरी मंगलबारसम्मका लागि स्थगित भएको थियो । सभामुख...
कम्युनिस्टभित्र रहेको अहंकारवादविरुद्ध लड्नुपर्छ : माधव नेपाल
नेपाल फ्ल्यास
भदौ २७, २०७८
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीभित्र रहेको अहंकारवादविरुद्ध लड्नुपर्ने बताएका छन् । नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा नामक पुस्तक आज काठमाडौंमा विमोचन गर्दै उनले सत्तामा पुगेपछि कम्युनिस्टमा अहंकार आउने भन्दै त्यसविरुद्ध लड्नुपर्ने बताए । कम्युनिस्ट पार्टीभित्र आफ्ना आसेपासेहरूलाई गोलबन्द...
सात प्रतिशतको आर्थिक वृद्धि सम्भव छ : अर्थमन्त्री
नेपाल फ्ल्यास
भदौ २७, २०७८
अर्थमन्त्री जनार्दन शर्माले कोरोनाको असर क्रमशः कम हुँदै गएकाले आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षासहित चालू आवमा सात प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य राखिएको बताएका छन् । अध्यादेशबाट आएको चालूआवको बजेटको प्रतिस्थापन गर्न प्रतिनिधिसभामा विधेयक पेश भएपछि आज आयोजित पत्रकार...
एकीकृत समाजवादी बागमती संसदीय दलको नेतामा पाण्डे चयन
नेपाल फ्ल्यास
भदौ २७, २०७८
नेकपा (एकीकृत समाजवादी) ले पार्टीको औपचारिकता पाएपछि आइतबार बसेको बागमती प्रदेश संसदीय दलको बैठकले संसदीय दलको नेतामा राजेन्द्रप्रसाद पाण्डेलाई चयन गरेको छ । प्रदेशका ज्येष्ठ सदस्य माधवप्रसाद पौडेलको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले धादिङ१ को (प्रदेश १) बाट प्रतिधित्व गर्ने...
केपी ओलीसँगको एकतापछि मात्र प्रचण्डले प्राप्त गरेकाे त्यो ज्ञान
नेपाल फ्ल्यास
भदौ २७, २०७८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केपी ओलीसँग पार्टी एकता गरेर ज्ञान प्राप्त गरेको बताएका छन् । प्रचण्डले त्यो ज्ञान ओलीसँग पार्टी एकता गरेपछि मात्रै प्राप्त हुने भन्दै आइतबार पार्टीका केन्द्रीय सदस्य परशुराम तामाङको 'नेपाली कम्युनिस्टको कार्यदिशा' पुस्तक विमोचन...
शैक्षिक परामर्शमा पनि एमालेको संगठन !
नेपाल फ्ल्यास
भदौ २७, २०७८
काठमाडौं । नेकपा एमालेले शैक्षिक परामर्श क्षेत्रमा पनि आफ्नो संगठन बनाएको छ । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघअन्तर्गतको शैक्षिक परामर्श व्यवसायी संघ गठन गरिएको हो । नवगठित संगठनको संयोजकको जिम्मेवारीमोरङका विष्णु पोखरेललाई दिइएको छ । मुलुकभर साढे तीन हजारभन्दा बढीशैक्षिक...
«
1
...
21
...
42
43
44
45
46
47
48
49
50
...
214
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय