जेठ ०४, २०८१, शुक्रबार
               

शैक्षिक परामर्शमा पनि एमालेको संगठन !

नेपाल फ्ल्यास
भदौ २७, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेले शैक्षिक परामर्श क्षेत्रमा पनि आफ्नो संगठन बनाएको छ । 

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघअन्तर्गतको शैक्षिक परामर्श व्यवसायी संघ गठन गरिएको हो । नवगठित संगठनको संयोजकको जिम्मेवारी मोरङका विष्णु पोखरेललाई दिइएको छ ।

मुलुकभर साढे तीन हजारभन्दा बढी शैक्षिक परामर्श व्यवसायी रहेको अनुमान छ । 

यस्तो छ समिति :

१. विष्णु पोख्रेल : संयोजक

२. राजनकुमार श्रेष्ठ : सहसंयोजक

सदस्यहरू

३. बुद्धिप्रसाद रेग्मी

४. वासु नेपाल

५. रामचन्द्र ओली

६. सुदन चौहान

७. विकल्पराज पोख्रेल

८. हिम्मत पुरी

९. भुवन क्षेत्री

१०. देव कुँवर

११. हेमन्त रेग्मी

१२. कमल तिमिल्सिना

१३. दया थापा

१४. यमप्रसाद तिवारी

१५. खड्गबहादुर ताम्लिङ

१६. सोमबहादुर कँडेल

१७. राजु निरौला

१८. रविन केसी

१९. पूर्ण केसी

२०. बालकृष्ण बिस्ट (गगन)

२१. किशन अधिकारी

२२. आशिष् रायमाझी

२३. महेश श्रेष्ठ

२४. बि के श्रेष्ठ

२५. निरुपमा महर्जन

२६. सुष्मा आचार्य

२७. पुष्प भट्टराई

२८. पुष्प पहराई

२९. सुनिता पाण्डे

३०. रामचन्द्र केसी

 

प्रदेशतर्फ

प्रदेश १ 

संयोजक : कमल तिम्सिना

सहसंयोजक : दिवाकर लाल चौधरी

प्रदेश २

संयोजक :विकल्पराज पोखरेल

बागमती

संयोजक : हिक्मत पुरी

गण्डकी

संयोजक : भुवन क्षत्री

सहसंयोजक : देवराज शर्मा

लुम्बिनी

संयोजक : देव कुँवर

सहसंयोजक : गिरिराज पाण्डे

कर्णाली र सुदूरपश्चिम

संयोजक : हेमन्त रेग्मी

उपत्यका विशेष कमिटी

संयोजक : दया थापा

सह-संयोजक : गगन विष्ट


कस्तो लाग्यो ?

यो पनि