मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
नेकपा एकीकृत समाजवादी चितवनको जिल्ला अध्यक्षमा डा. पन्त
नेपाल फ्ल्यास
भदौ २६, २०७८
चितवन । नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा डा. कृष्णराज पन्त चयन भएका छन् । शुक्रबार आयोजना गरिएको संयुक्त बैठक एवं कमिटी रुपान्तरण कार्यक्रममा पन्तको अध्यक्षतामा २२५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा अरुणपीडित भण्डारी, कृष्णराज न्यौपाने, सचिवमा...
के छ सरकारले ल्याएको प्रतिस्थापन विधेयकमा ?
नेपाल फ्ल्यास
भदौ २५, २०७८
सरकारले प्रतिनिधिसभा बैठकमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा यसअघिको सरकारले भन्दा केही बुँदा थप गरेको छ । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जर्नादन शर्माले प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै उनले वित्तीय अनुशासन पालना गरी बजेट बनाउने युगकोे सुरुवात भनेका छन् । यस्ता छन् प्रतिस्थापन...
केन्द्र र क्षेत्रबाहेकका कांग्रेस अधिवेशनको सबै कार्यतालिका हेरफेर
नेपाल फ्ल्यास
भदौ २५, २०७८
कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका फेरि हेरफेर भएको छ । केन्द्र र क्षेत्रबाहेक वडा, पालिका, जिल्ला अधिवेशनको कार्यतालिका हेरफेर भएको हो । शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले संशोधित महाधिवेशन तालिका प्रस्ताव गरेका हुन् । पदाधिकारी बैठकमा नेता...
एमाले स्थायी कमिटी बैठक स्थगित
नेपाल फ्ल्यास
भदौ २५, २०७८
एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । शुक्रबार अपराह्न ४ बजेका लागि तय भएको स्थायी कमिटी बैठक अब भोलि बस्ने भएको छ । संसद् बैठक बसेका कारण स्थायी कमिटी बैठक शनिबार बिहानका लागि सार्नुपरेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले...
‘एमसीसी यथास्थितिमा संसदबाट पारित गर्नुहुँदैन ’ : डा. प्रकाशचन्द्र लोहनी
नेपाल फ्ल्यास
भदौ २५, २०७८
काठमाडौं । राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले यथास्थितिमा एमसीसी संसद्बाट पारित गर्न नहुने बताएका छन् । उनले एमसीसी सम्झौतामा रहेका कतिपय प्रावधानबारे स्पष्ट हुनुपर्ने भएकाले नेपाल सरकारले लेटर अफ एक्सचेन्ज गर्नुपर्ने पनि सुझाव दिएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले...
काठमाडौं महानगरको कार्यालयमा वडाध्यक्षले गरे तोडफोड
नेपाल फ्ल्यास
भदौ २५, २०७८
काठमाडौं । बागदरबारस्थित काठमाडौं महानगरपालिकाको कार्यालयमा वडाध्यक्षले नै तोडफोड गरेका छन् । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, प्रशासन विभाग प्रमुख महेश काफ्ले र उपप्रमुख युवराज खनालको कार्यकक्षको ढोकामा तोडफोड भएको हो । वडा नम्बर ५का वडाध्यक्ष रमेश डंगोलले इन्जिनियर...
राष्ट्रिय सभाको अर्को बैठक आउँदाे भदौ २८ गते सारियो
नेपाल फ्ल्यास
भदौ २५, २०७८
काठमाडौं ।राष्ट्रिय सभाको अर्को बैठक आउँदाे भदौ २८ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ । एमालेले गएकाे २३ गते बुधवारदेखि सुरु भएको सङ्घीय संसद्को दुवै सदनमा अवराेध गर्दै आएपछि फेरि बैठक आउँदाे भदौ २८ गते सोमबार दिउँसो १...
प्रतिनिधि सभा बैठक : बैठक सुरु हुनासाथ एमाले सांसदको होहल्ला र नाराबाजी
नेपाल फ्ल्यास
भदौ २५, २०७८
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा एमाले सांसदहरुले नाराबाजी थालेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको आजको बैठकको कारवाही प्रारम्भ हुन्छ भन्नेवित्तिकै आफ्नो सिटबाट उठेर सभामुखको आसनअघि पुगेर संसदीय मर्यादा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर, पार्टी फुटाउन पाइदैन भन्ने...
आलमविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा
नेपाल फ्ल्यास
भदौ २५, २०७८
काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलम विरुद्धको मुद्दामा शुक्रबार पनि सुनुवाइ हुन सकेन । सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको बेन्चमा सुनुवाइ हुनेगरी पेसी तोकिए पनि उक्त मुद्दालाई इजलासले हेर्न नमिल्ने सूचीमा राखेको छ । नख्खु कारागारमा थुनामा...
सुमारलाई प्रचण्डको जवाफ : राष्ट्रिय सहमति जुटाएर मात्र अगाडि बढाउन सकिन्छ
नेपाल फ्ल्यास
भदौ २५, २०७८
काठमाडौं ।सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमति जुटाएर मात्र एमसीसी सम्झौता पास गर्नुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताएकाछन् । एमसीसी उपाध्यक्ष फातिमा सुमारसँग आज बिहान आफ्नै निवासमा भएको भेटमा प्रचण्डले एमसीसी नेपालमा राष्ट्रिय बहसको विषय...
प्रचण्डलाई एमसीसीमा मनाउने फातिमाको प्रयास
नेपाल फ्ल्यास
भदौ २५, २०७८
काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारको टोलीले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेको छ । शुक्रबार बिहान सुमारको टोलीले खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेको हो । भेटवार्तामा प्रचण्डको सचिवालयका प्रतिनिधि र एमसीसीका प्रतिनिधि...
आज एमालेको स्थायी कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
भदौ २५, २०७८
काठमाडौं । आज प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक बस्ने भएको छ । उक्त बैठक दिउँसो ४ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्ने बताइएको छ । बैठकमा पार्टीको विधान महाधिवेशन, संसदको चालु अधिवेशनमा पार्टीको भूमिकालगायतका विषयमा छलफल हुने...
आज सत्ता गठबन्धनको बैठक बस्दै
नेपाल फ्ल्यास
भदौ २५, २०७८
काठमाडौं । आज सत्ता गठबन्धनको बैठक बस्दै छ । उक्त बैठक मन्त्रिपरिषदलाई पूर्णता दिन तथा अमेरिकी सरकारको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मा केन्द्रित छलफल गर्न बस्न लागेको हो । गठबन्धनका पाँच दल कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी...
एमसिसीकी उपाध्यक्ष फतिमा प्रचण्डलाई भेट्न खुमलटारमा
नेपाल फ्ल्यास
भदौ २५, २०७८
काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेकी छन् । उनी आज बिहान प्रचण्ड निवास खुमलटार पुगेको प्रचण्डको सचिवालयले जनाएको छ ।एमसिसी पारित...
माधव नेपालले फातिमालाई भने - ‘राष्ट्रहितभन्दा फरक तरिकाले जान सकिँदैन’
नेपाल फ्ल्यास
भदौ २४, २०७८
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ । भेटमा नेता नेपालले आफूहरू राष्ट्रहितभन्दा फरक तरिकाले जान नसक्ने बताएका छन् । उनले गठबन्धन सरकारमा सहभागी पाँच दलबीच नै छलफल...
शुक्रबार एमाले स्थायी कमिटी बैठक बस्ने
नेपाल फ्ल्यास
भदौ २४, २०७८
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक शुक्रबार दिउँसो ४ बजे बस्दै छ । तुलसीलाल प्रतिष्ठान च्यासलमा हुने बैठकमा दुई एजेन्डामा छलफल हुने बताइएको छ । बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्ताबेज र व्यवस्थापन तयारी), चालू संसदमा पार्टीको भूमिकाका विषयमा छलफल...
नेकपा (माओवादी केन्द्र)ले तोक्यो पालिका इन्चार्ज तथा अध्यक्ष
नेपाल फ्ल्यास
भदौ २४, २०७८
नेकपा (माओवादी केन्द्र)ले खोटाङका १० वटै स्थानीय तहमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तोकेको छ । २२ र २३ भदौमा सम्पन्न माओवादी केन्द्रको जिल्ला कमिटीको विस्तारित बैठकले जिल्लाका सबै तहमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको टुंगो लगाएको हो । माओवादी...
सभामुखको भूमिकाले एमसीसी अघि बढेन : ओली
नेपाल फ्ल्यास
भदौ २४, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखको भूमिकाका कारण एमसीसी अघि बढ्न नसकेको बताएका छन् । अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)का उपाध्यक्ष फातिमा सुमारसहितको प्रतिनिधिमण्डलसँग आफ्नै निवास बालकोटमा शिष्टाचार भेट गर्दै ओलीले सत्तामा हुँदा आफूले अघि बढाउन खोज्दा विभिन्न व्यक्तिबाट...
कांग्रेस महाधिवेसन रोक्न माग गर्दै परेको रिट सर्वोच्चद्वारा खारेज
नेपाल फ्ल्यास
भदौ २४, २०७८
नेपाली कांग्रेसको जारी महाधिवशेन रोक्न माग गर्दै परेको रिट सार्वोच्च अदालतले खारेज गरिदिएको छ । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिंन्हाको एकल इजलासले रिट खारेज गरिदिएको हो । कांग्रेसका वागमती प्रदेश सांसद नरोत्तमले सर्वोच्चमा रिट दायर गरेका थिए । कोरोनाले परिस्थिति...
७० वर्षे उमेर हद राख्न ओली सहमत, अर्को महाधिवेशनमा धेरै नेता ‘रिङ आउट’
नेपाल फ्ल्यास
भदौ २४, २०७८
एमालेको विधान महाधिवेशन सुरु हुन १२ दिन बाँकी रहँदा पार्टी नेतृत्व र कार्यकर्ताबीच पार्टीको विधान र भावी नेतृत्वबारे चर्चा चुलिएको छ । आगामी ४देखि ६ असोजमा ललितपुरको गोदावरीस्थित नवनिर्मित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना हुने विधान महाधिवेशनका लागि केन्द्रदेखि जिल्ला तहसम्मका...
«
1
...
22
...
44
45
46
47
48
49
50
51
52
...
215
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय